विराटनगर

विराटनगरमा मुस्लिम समुदायको मोहर्रम पर्वमा तरवार जुधाउँदा पाँच जना घाइते

विराटनगर । मुस्लिम समुदायको मोहर्रम पर्वमा तरवार जुधाउँदा विराटनगरमा पाँच जना युवा घाइते भएका छन् । विराटनगर महानगरपालिका–९ घोघा पुलचोकमा सोमबार राती प्रदर्शन गर्दै घरेलु हतियार तरवार जुधाउँदै र नचाउँदै मुस्लिम युवाहरुले मोहर्रम पर्व बनाएका थिए । सोही क्रममा युवाहरु घाइते भएका हुन् । घाइते हुनेम�. . .


अहिलेको सरकार मुलुकलाई कम्युनिष्ट ‘स्टेट’ बनाउने ध्याउन्नमा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार मुलुकलाई कम्युनिष्ट ‘स्टेट’ बनाउने ध्याउन्नमा लागेको आरोप लगाएका छन् । कम्युनिष्ट ‘स्टेट’ बनाउन सरकार लागि परेको भन्दै उनले त्यसमा कांग्रेसको आपत्ति रहेको जनाए । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देउ�. . .


विराटनगरमा कोसेली महोत्सवको तयारी, ३० हजार दर्शकलाई देखाउन २५ लाख खर्च हुँदै

विराटनगर । विराटनगरमा प्रदेश स्तरीय कोसेली महोत्सव मेड ईन नेपाल २०७६ हुने भएको छ । ‘राष्ट्रको आर्थिक वृद्धिमा सहयोग गरौं, स्वदेशी उत्पादनको प्रयोग गरौं’ भन्ने मुल नाराका साथ मेला हुन लागेको हो । यही असोज १० देखि १४ गतेसम्म बिराटनगरको जैन भवनमा कोसेली महोत्सव हुने जानकारी दिईएको हो । महोत्सव बारेमा जा�. . .


विराटनगरको सडक निर्माणमा देखिएका ब्यवधान दशै अगावै हटाउन मेयर पराजुलीको निर्देशन

विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले दशै, तिहार अगावै नगरक्षेत्रका सडकसंग सम्वन्धित सवैखाले ब्यवधान हटाउन कर्मचारीलाई निर्देशन दिएका छन् । सोमवार र मंगलवार भएका अनुगमनका क्रममा मेयर पराजुलीले दशै, तिहार अगावै बजार क्षेत्रको सडक पिच गर्ने काम गर्न र ब्यवधान भएका स्थानको निकास निकाल्न नि�. . .


विराटनगरका मेयर पराजुली र प्रमुख प्रशासकीय अधिकृत स्वीकृति बेगर विदेश भ्रमण

विराटनगर ।  विराटनगर महानगरपालिकाले प्रमुख भीम पराजुली र प्रमुख कार्यकारी अधिकृत एकदेव अधिकारी जापानमा विपद् व्यवस्थापन कार्यक्रममा भाग लिनेसम्बन्धी प्रस्ताव अनुमोदन गरिदिन भदौ ३ मा पठाएको पत्र मन्त्रिपरिषद्मा अझै विचाराधीन छ तर पराजुली र अधिकारी जापान पुगेर फर्किसकेका छन् । फिनल्यान्डको हेलस�. . .


नेकपा संसदीय दलको बैठक ठेक्कापट्टामा कमिशनको बिषयमा केन्द्रीत,मन्त्रिपरिषद विस्तार गर्न दबाब

विराटनगर ।   प्रदेश १ को नेकपा सांसदहरूले काम कारबाहीबारे सरकारको जवाफ माग गरेका छन्।  वर्षे अधिवेशन अन्त्यको संघारमा समीक्षा गर्न सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा सांसदले यस्तो बताएका हुन्। दलको बैठकमा वर्षे अधिवेशनको समीक्षा गरेको, मन्त्रालयको कामको समीक्षा भएको, कृषि मन्त्रालयले आव्हान �. . .


सडक विस्तारमा रंगेलीवासीको मुआब्जा र क्षतीपुर्तिको माग, अन्यथा आन्दोलन गर्ने चेतावनी

विराटनगर । जग्गा र भौतिक संरचनाको मुआब्जा तथा क्षतिपूर्ति दिएर मात्रै सडक विस्तार गर्न मोरङका रंगेलीवासीहरुले माग गरेका छन् । स्थानीयको स्वीकृत बिना सडक विस्तार कार्य थाल्दा हुलाकी राजमार्ग अन्तर्गत पर्ने रंगेली बजारका २ सय ५० घर विस्थापित हुन पुगेपछि उनीहरुले यस्तो माग गरेका हुन । विराटनगरमा सोम�. . .


रंगेली प्रहरीले सिमा क्षेत्रमा निगरानी बढायो, साईकललाई पनि कडाई

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली आसपासका सिमावर्ती क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको समाग्री प्रहरीले बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छलेर सामानहरु नेपाल भित्र्याउने क्रममा बढ्न थालेपछि ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नो माताहतमा रहेको प्रहरी चौकीहरुलाई कडाई गर्न नि�. . .


विराटनगरको मिल्स एरियामा विहानै खुकुरी प्रहार, घाईतेको न्युरोमा उपचार हुँदै

विराटनगर । आईतबार विहान विराटनगरको कोवास कलेजको क्यान्टिनमा कामदारको रुपमा कार्यररत एक कर्मचारी माथि खुकुरी प्रहार भएको छ । विराटनगरका पप्पु अन्सारीले संचालन गर्दै आएको क्यान्टिनमा कार्यरत कर्मचारीलाई ३ जनाले खुकुरी प्रहरी गरी घाईते बनाएका छन् । विराटनगर १५ मिल्स एरिया पन्चवटी चोकका ३२ बर्षीय सा�. . .


लक्ष्मीमार्ग गोल्डकपको पुरस्कार राशि बढाइयो, प्रतियोगिता असोज ४ देखि हुने

विराटनगर । असोज ४ बाट प्रतियोगिताको तेस्रो संस्करण हुँदै विराटनगर तेस्रो लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि दोब्बर बढीले बढाइएको छ । पूर्वकै चर्चित मध्येको यस प्रतियोगिताको तेस्रो संस्करण आगामी असोज ४ देखि ११ गतेसम्म आयोजना हुँदैछ । मोरङको बेलबारी न�. . .


प्रदेश सरकारको गौरबको आयोजना : १ अर्ब ४० करोडमा विराटचोक–घिनाघाट सडक निर्माण शुरु

विराटनगर । विराटचोक–घिनाघाट सडक खण्ड चार लेन हुने भएको छ । प्रदेश सरकारको पहिलो गौरबको आयोजना रुपमा २२ दशमलव ७ किलोमिटरलाई फोर लेन सडकको रुपमा निर्माणको काम शुरु भएको हो । सोमबार प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकाको नेताचोकमा एक कायक्रमका बिच सडकको सिलान्यास गरिएको हो । १ �. . .


विराटनगरमा ४ हजार छाडा कुकुर, नियन्त्रण गर्न बन्ध्याकरण

विराटनगर  । विराटनगर महानगरपालिका क्षेत्रभित्र करिब ४ हजार सामुदायिक कुकुर रहेको हालै गरिएको एक गणनाले देखाएको छ । पशु अधिकारका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टले एक साताअघि विराटनगरका सबै वडामा पुगेर सामुदायिक कुुकुरको संख्या गणना गरेको थियो । पोखरामा मुख�. . .