विराटनगर

नेपाल र चीनका सरकारी कम्पनीको समन्वयमा प्रदेश नं १ मा तमोर जलविद्युत् आयोजना निर्माण गर्ने

काठमाडौं,  नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा प्रदेश नं १ मा रहेको रणनीतिक महत्वको तमोर जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरिएको छ। नेपालको सरकारी कम्पनी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र चीनको सरकारी कम्पनी पावर चाइनाको संयुक्त लगानीमा ७६२ �. . .


 नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा पक्राउ

विराटनगर ।  नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले बुढीगंगा गाउँपालिकास्थित टंकी चोकबाट बिहीबार पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । खतिवडालाई विस्फोटको घटनामा संलग्न भएको आरोप�. . .


विराटनगरको मुसहर बस्तीमा गायक पोखरेलको जन्मदिन, एल्वम अल्कोहोलिक लभको बिमोचन

विराटनगर । विराटनगर महानगरपालिका वडा १६ नेपाल भारत सीमा क्षेत्र भारतको दशगजासँगै एउटा बस्ती हो, दरैयाको मुसहर बस्ती । जहाँ पुग्नको सिमा क्षेत्र रानीबाट दशगजाको बाटो हुदै जानुपर्ने हुन्छ । विराटनगर दक्षिण गेट पस्चिम जहाँ एउटा सशस्त्रको चेकपोष्ट छ । अनि त्यहीँबाट पस्चिम एउटा उखुबारीसँगै रहेको बस्ती �. . .


बिराटनगरमा क्लोथ बैंकमा यसरी मनाइयो दसैँ , विपन्नलाई दशैँको लागि सहयोग

बिराटनगर असोज १७,  बिराटनगरमा आवयश्क परेको क्षेत्रका गरिव, विपन्नका साथै प्राकृतिक प्रकोप, घटना दुर्घटनाका प्रभावितहरुलाई आवयश्क लुगाको व्यवस्थापनका लागि स्थापना गरिएको क्लोथ बैंकले दशैँको अवसरमा आज एक कार्यक्रम गरेको छ । टिमद्वारा बिराटनगरमा ३१० जनालाई दशैको अवसरमा टीका, खाना र लुगा दिएर दशै मन�. . .


प्रदेशसभाको सञ्‍चारकर्मीसँग शुभकामना आदान प्रदान, चारवटै अधिवेशनको गतिविधि प्रस्तुत

विराटनगर । प्रदेश १ को प्रदेशसभाले चारवटा अधिवेशनको अन्त्यसम्ममा जम्मा ४० वटा विधेयक पारित भएका छन् । प्रदेशसभा सञ्‍चालनका लागि प्रदेशसभा सञ्‍चालन नियमावली पारित भएको छ  भने तीनवटा विधेयक संशोधन भएका छन् । यही अधिवेशनमा पेश भएका आठ विधेयकसमेत गरी चौथो अधिवेशनबाट जम्मा १४ वटा विधेयक पारित भएका छन�. . .


बिराटनगर -१० सोमबारेमा महिलामाथि छुरा प्रहार

बिराटनगर । बिराटनगर महानगरपालिका-१० सोमबारेमा बिहीबार एक युवकले महिलामाथि छुरा प्रहार गरेका छन् । सिटी सफारीको चार्जरको बिषयमा विवाद हुँदा सोमबारेका २० वर्षीय मेघनाथ मण्डलले सोही ठाउँ बस्ने ३४ वर्षीया माया मण्डलमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट टाउकोमा चोट लागेका मायालाई �. . .


विराटनगरमा भेस्पा र एप्रिलिया टु ह्विलर्सको आधिकारिक बिक्री सुरु

विराटनगर,१६ असोज । पियाजियो कम्पनीको लोकप्रिय ब्राण्ड भेस्पा र एप्रिलिया टु ह्विलर्सको आधिकारिक बिक्री वितरण विराटनगरमा पनि सुरु गरिएको । उच्च स्तरीय ईटालियन टेक्नोलोजीमा आधारित कम्पनीको दुगड ब्रर्दश एण्ड सन्स प्रा.लि ले बिहिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै भेस्पा र एप्रिलिया टु ह्विल. . .


मोरङको कटहरी स्थित बगिरहेको पैनीमा डुबेर महिलाको मृत्यु

विराटनगर,१६ असोज । पानी बगिरहेको पैनीमा डुबेर मोरङको कटहरी गाउँपालिका–२ मा एक महिलाको बिहीबार मृत्यु भएको छ । केही समयदेखि त्यहीं वरपर मागी हिँड्ने तराई मुलको जस्तो देखिने अन्दाजी ५०÷५२ वर्षीय महिलाको पहिचान भने हुन नसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । उनकाअनुसार सडकको साइ. . .


विराटनगरका बाबुराम भट्टराईले आफ्नै श्रीमतीलाई प्रेसर कुकरले हान्दा गम्भीर घाईते

विराटनगर, १६ असोज । विराटनगर –१ बुद्धचोकका ५८ वर्षीय बाबुराम भट्टराईले प्रेसर कुकरले हानेर आफ्नै श्रीमती ५३ वर्षीय मञ्जु भट्राईलाई घाइते बनाएका छन् । सामान्य घरसायी विवादमा बिहीबार श्रीमानको कुकर प्रहारबाट गम्भीर घाइते भएकी मञ्जुको कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजक. . .


बिराट मेडिकल कलेजमा प्रभु पे ,अब घरमा बसेर नै अस्पतालको टिकट काट्न सकिने

बिराटनगर असोज १६ , अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भएको छ। अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन्।प्रभु पे मोबाइल वालेट मार्फत �. . .


विराटनगरमा सिटी सफारी चार्ज गरेको विषयमा महिलामाथि चक्कु प्रहार

विराटनगर, १६ असोज । विराटनगरमा एक सिटी सफारी चालकले एक महिलामाथि चक्कु प्रहार गरेका छन् । सिटी सफारी चार्ज गरेको विषयमा बिहीबार विहान विवाद हुँदा विराटनगर–१० सोमबारे हाटका ३३ वर्षीय मेघराज मण्डलले छिमेकी ३४ वर्षीय मायादेवी मण्डलको टाउकोमा चक्कु गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार ख�. . .


दशैँमा मासु खाँदा ख्याल राख्नुपर्ने ९ कुरा, यस्ता रोगीले ध्यान दिनुस् !

दशैँमा विशेषतः मासुको बढी मात्रमा प्रयोग गरिन्छ । मासु प्रयोग गर्दा सकेसम्म ताजा र कम प्रयोग गर्नु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर एक चोटी काटेको मासु दशैँभर नै प्रयोग गरेको पनि पाइन्छ । यस्तो मासु खाँदा स्वास्थ्यका लागि राम्रो हुनेछ । –     मासु तथा मासुजन्य पदार्थको उत्पादन स्वस्थ पशुपन्छ. . .