विराटनगर । विराटनगरमा एउटा यस्तो ठाउँ छ, जहाँ बिगत लामो समयदेखि निःशुल्क होमियोप्याथिक उपचार हुँदै आएको छ । केही ब्यक्तिहरु मिलेर शुरु गरेको होमियोप्याथिक प्रद्धतीबाट उपचार गराउन पुगेका जो कोहीलाई पनि निशुल्क उपचार गराएर पठाउने गरिएको हो । २०७२ सालमा माहेश्वरी समाज विराटनगरले माहेश होमियो दातब्य �. . .
विराटनगर, २५ असोज । पाँचौ संस्करणको मिस कोशीको उपाधि तेह्रथुमकी रेखा कार्कीले जितेकी छिन् । उनले उपाधिसँगै नगद ५० हजार रूपैयाँको साथै चाँदीको आकर्षक क्राउन प्राप्त गरिन् । त्यस्तै मोरङ केराबारीकी रेनुका लिम्बुले तेस्रो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । रेनुकाले पनि नगद ५० हजार रूपैयाँको स�. . .
विराटनगर, २५ असोज । विराटनगर १० तिनटोलियाबाट भन्सार छलि ल्याएको सामान प्रहरीले बरामद गरेको छ । रानी भन्सारमा चेकजाँच नगराई भन्सार छलि ल्याएको करिब ३ लाख ५ हजार बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवत्ता डिएसपी राजकुमार खिउजुले जानकारी दिनुभयो । प्रहरीको गोप्य सुचनाक�. . .
विराटनगर, २५ असोज । विराटनगरको विराट अर्थोपेडिक क्लीनिकमा कार्यरत २३ बर्षिय वेद प्रकाश गुप्ता फुलपातीका दिन दशै मनाउन घर गए । सप्तरी भारदह घर भएका गुप्ता एक साता पछि विराटनगर फर्किए । जब उनी असोज २४ शुक्रबार आफु बस्दै आएको डेरामा पुगे त्यो बेला ३ छक्क परे । घर जानुभन्दा पहिला नै आफू बस्दै आएको डेराको घर�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपति सी जिङपिनको भ्रमणले प्रदेश १ लाई सबैभन्दा बढी लाभ पुग्ने बताएका छन्। राष्ट्रपति सीको भ्रमणबारे मुख्यमन्त्री राईले किमाथांका–जोगबनी नाका प्राथमिक एजेण्डा बनेको भन्दै त्यसले अन्य प्रदेशभन्दा प्रदेश १ लाई बढी फाइदा पुग्ने बताए । . . .
बिराटनगर,२४ असोज । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगले ६४ आँै प्रहरी दिवश २०७६ भव्यताका साथ मनाएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले शुक्रबार अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुकाका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६४ औं प्रहरी दिवश २०७६” मनाएको हो । प्रहरी दिवसको अवसरमा दिपावली, र. . .
सिन्धुपाल्चोक,२४ असोज । सिन्धुपाल्चोकको भोटसिपामा भएको बस दुर्घटना परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । दुर्घटनामा चालकसहित ११ को मृत्यु भएको र ६० जना घाइते भएको उद्दारमा खटिएका प्रहरीले जानकारी दिएका छन् । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँका लागि छुटेको बा २ ख २७१५ नम्बरको बस बिहान करिव ९ः३�. . .
विराटनगर , २४ असोज । आज बडादशैंको चौथो दिन । आजको दिन पनि टाढा– टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउने जानेक्रम जारी छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद र जमराको साथमा दक्षिणा दिने चलन छ । घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रस�. . .
बिराटनगर असोज २४, बिराटनगरमा सांगीतिक कन्सर्ट हुने भएको छ । बिराटनगर म्युजिक फेस्टिबलको पाँचौ संस्करण आयोजना हुने भएको हो । बिराटनगरको जैन भवनमा कार्तिक ८ गते शुक्रबारको दिन हुने भएको छ । लाईभ इन्टरटेन्मेन्टको आयोजनामा हुने कार्यक्रममा गायक सबिन राई एण्ड फ्यारो ब्याण्ड , भ्वाईस अफ नेपाल सिजन वानमा �. . .
विष्णुप्रसाद पोखरेल दमक, असोज २३ गते । झापाको गौरीगन्जमा रावणको पुत्ला दहन भएको छ । विजय दशमी अर्थात् दशैंको मुख्य दिन साँझ विगत ५ वर्ष अघिदेखि यहाँ रावणको पुत्ला दहन हुने गरेको छ । गौरीगन्जको मुख्य बजारमा भएको पुत्ला दहनमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । स्थानीय दुर्गा मन्दिर समितिको आयो�. . .
रगत अभाव कम गर्न लागि परेको संस्था युथ फर ब्लड मोरङले विराटनगरमा रक्तदाता विवरण संकलन कार्य सुरु गरेको छ । उक्त संस्थाले विराटनगर मेनरोडमा अवस्थित छैन भवनको मुख्य गेटमा स्टल राखी रक्तदाता विवरण संकलन गरेको हो । कार्यक्रम संयोजक हिमांशु अग्रवालले यस्ता क्याम्पहरु विराटनगरका अन्य स्थानमा समेत आयोजना. . .
विराटनगर असोज २१, बडा दशैको टिकाको दिन पारेर बिराटनगरका केही युवाहरुद्वारा एक गरिब परिवारलाइ सहयोग गरिएको छ। बिराटनगर ६ हाटखोला सुकुमवासी बस्तिका एक परिवारलाई सहयोग गरिएको हो । उक्त परिवारमा ३ जना रहेकोमा २ जना अपांग र १ मानसिक रोगी छ्न। परिवारलाई युवाहरुले खाद्यान्न लगायतका सामग्री हस्तान्तरण गर. . .