विराटनगर

कोशी अञ्चल अस्पतालको मेसुमा डा लोहनी, अस्पतालको बेथिती हटाउने

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको नयाँ मेडिकल सुपरिटेन्डेन (मेसु) मा नियुक्त भएका डा. गुणराज लोहनीले आइतबार पदभार सम्हालेका छन् । यस अघि अस्पतालमा हाजिर भए पनि उनले पदभार सम्हालेका थिएनन् । स्वास्थ्य सेवा विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका डा. लोहनीले तीनै तहको सरकारको समन्वयमा अ�. . .


विराटनगरको सेन्ट्रल मलमा उपभोत्तालाई भाग्यको चक्र

विराटनगर १ भदौ । विराटनगरमा रहेको सेन्ट्रल मलले आफ्ना ग्राहकहरुका लागी भदौ महिनादेखि नयाँ अफर ल्याएको छ । सेन्ट्रल बजारले नयाँ अफर अन्तर्गत आफ्ना ग्राहकहरुका लागी १५ सय वा सो भन्दा माथीको सामान खरिद गर्दा स्पिन एण्ड वीन भन्ने अफरमा सहभागी भई विभिन्न सामान र क्यास भौचर पाउनेछन् । १५ सय वा सो भन्दा बढ�. . .


बिराटनगरमा क्याप्टेन विजय लामा सहितको उत्प्रेरणात्मक कार्यक्रम हुदै

बिराटनगर भदौ १ , बिराटनगरमा बिभिन्न बक्ता सहितको उत्प्रेरणात्मक कार्यक्रम हुने भएको छ । रक कास्टल स्टुडियोको आयोजनामा बिराटनगरमा भदौ ४ गते उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा बक्ताको रुपमा क्याप्टेन विजय लामा , युवा स्पिकर शौनक भट्ट लगायतको प्रस्तुति हुने जनाइएको छ। कार्यक्रम बिराटनगरको बि�. . .


कानेपोखरीमा जनमुखी सहकारीबाट पाँचलाख चोरी, चोरले सिसि क्यामेराको हार्डडिक्स पनि छोडेन

विराटनगर । मोरङको कानेपोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट गएराती सवा ५ लाख चोरी भएको छ । कानेपोखरी गाउँपालिका वडा नं. –७ बरगाछीमा रहेको जनमुखी साकोसबाट ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको मोरङ प्रहरीले जनाएको छ । साकोसको पूर्वपटिको झ्यालको पल्ला र ग्रिल तोडेर भित्र चोरी भएको हो । बचत परिचाल�. . .


पानीमा डुबेर एकै दिन चार जनाको ज्यान गयो

विराटनगर ।  १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुमा २४ घण्टामा पानीमा डुबेर ४ जनाको ज्यान गएको छ ।  झापा, मोरङ र सुनसरीमा चार जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।  मोरङको रतुवामाई नगरपालिका ७ सिजुवाका शिव मुखियाको १० वर्षिय छोरा आकाश मुखियाको खोलामा डुबेर ज्यान गएको हो । घरबाट शन�. . .


सप्तकोशी सिमेन्ट सामाजिक कार्यमा , कटहरीमा निशुल्क आँखा शिबिर

बिराटनगर भदौ १ , सप्तकोशी सिमेन्टको आयोजनामा एक दिने निशुल्क शिबिर शनिबार सम्पन्न भएको छ । बिराटनगरको बिराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा मोरङ कटहरीको श्री आधारभूत बिध्यलायामा उक्त निशुल्क आँखा जाच शिबिर सम्पन्न भएको हो । उक्त जाच शिबिरमा कटहरीका स्थानीयवासीले आफ्नो आँखा तथा कान जाच गराएका �. . .


रंगेली बजारमा सिसि क्यामेरा जडान, निगरानी नगरपालिले गर्दा जनताले सुरक्षा पाउलान् ?

रंगेली । मोरङको रंगेली नगरपालिकाको नर क्षेत्रमा सिसी क्यामेरा जडान भएको छ । मुख्य बजारमा अपराध नियन्त्रण , दुर्धटना, चोरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्यले सिसी क्यामेरा जडान गरिएको रंगेली नगरपालिकाले जनाएको छ । नगरपालिकाले रंगेली–विराटनगर सडक खण्ड अन्तर्गत रंगेली प्रवेश गर्ने मुख्य ठाउँ र . . .


युवा तथा व्यवसायी स्वरोजगार कोषद्वारा रंगेलीमा ३४ जना युवालाई सहयोग हस्तान्तरण

रविन्द्र बराल रंगेली । नेपाल सरकार युवा तथा व्यवसायी स्वरोजगार कोष सचिवालयले मोरङको रंगेलीमा एकदिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । रंगेली ६ मा अवस्थित मधुवनी प्राथमिक विद्यालय भवनमा संचालित कार्यक्रममा युवा उद्यमशिलताको क्षेमा चासो देखाउने ब्यक्तिहरुको सहभागीता थियो । युवा तथा साना व्यवसाय�. . .


विराटनगरको माहेश्वरी युवा मञ्चको अध्यक्षमा श्रीप्रकाश तोतला चयन

विराटनगर । माहेश्वरी युवा मञ्चको अध्यक्षमा श्रीप्रकाश तोतला चयन भएका छन् । बिराटनगरमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको मञ्चको अध्यक्षमा उनी चउन भएका हुन् । गएराती विराटनगरको होटल ह्यारिसनमा सम्पन्न भएको साधारणसभाबाट उनी निर्विरोध चयन भएका हुन् । उनीसँगै प्रथम उपाध्यक्षमा जतिन राठी, �. . .


विराटनगरबाट शुरु भयो ‘एक उडान सकारात्मकता तर्फ’

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्र र समाजको विकासका लागि युवाले जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् । उदयन नेपालद्वारा  आयोजित ‘एक उडान सकारात्मकता तर्फ’ कार्यक्रमको शुभारम्भ एवं उद्घाटन गर्दै उनले निष्ठावान र इमानको जगमा उभिएर क्रियाशील हुने व्यक्तिले नै सफलता पाउने ब�. . .


गाईजात्रा विशेष : विराटनगर विरन्द्रसभा गृह हाँसोमय (फोटो फिचर)

विराटनगर । राजनीतिक तथा सामाजिक व्यङ्ग्यमार्फत हसाउँदै जनतामा चेतना जाग्रित गराउने उद्देश्यले आयोजना गरिएको ‘प्रदेश प्रदेशमा गाई जात्रा’ कार्यक्रम विराटनगरको विरन्द्रसभा गृह हाँसोमयले छाएको छ । विराटनगर जेसीजको सहकार्यमा विराटनगरमा शनिबार भएको ‘प्रदेश प्रदेशमा गाई जात्रा’ मा कलाकलाहरुले विर. . .


विराटनगरमा भएको वक्तृत्वकलामा आयूष र चित्रकलामा आकाश प्रथम

विराटनगर । प्याब्सन विराटनगरले आयोजना गरेको वक्तृत्वकला र चित्रकला प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा सगरमाथा स्कूलका आयुष पोखरेल, ज्ञानसारथी विद्या पिठकी निमिशा बाुढाथोकी द्धितीय र तृतीय लर्डबुद्ध निकेतनको प्रिता सिवकोटी भए । सोही प्रतियोगिताको सान्त्वना पुरस्कार पोलस्टार स्कु�. . .