विराटनगरको समाचार

आउदैछ रेल : भारत देखि बिराटनगर छेउ कटहरीसम्मको रेलमार्ग तस्बिरमा !!

भारतको बथनाहा देखि मोरङको कटहरीसम्मको निर्माणाधिन १३ दशमलव १ किलोमिटर रेल मार्गको निर्माण भइरहेको छ । रेलमार्ग भारतकै लगानीमा निर्माण शुरु भएको हो । नेपाली पक्षले एक सय १९ बिगाहा अघिग्रहण गरी ईण्डियन रेलवे कन्स्ट्रक्सन ईन्टरनेशनललाई ६ बर्ष अघि हस्तान्तरण गरेपछि कन्स्ट्रक्सनले ट्याक खोल्ने कल्भर�. . .


विराटनगर न्यायिक समितिमा पुरुषमाथि भएका हिंसाका उजुरीहरु पनि आउन थाले

तारा आचार्य मोरङ । विराटनगर महानगरपालिकामा न्यायिक सेवा समितिमा महिलामाथिको हिंसा मात्र नभई पुरुषमाथि भएका हिंसाका उजुरीहरु पनि आउन थालेका छन् । पुरुषमाथिको हिंसाका तीन उजुरीहरु पनि न्यायिक समितिमा परेको छ । महानगरपालिकाका उपप्रमुखको संयोजकत्वमा बनेको न्यायिक सेवा समितिले सेवा प्रदान गर्न था�. . .


ओबी सर्भे : बिराटनगरका बासिन्दा विकासको कामबाट अनविज्ञ (रिपोर्ट हेर्नुहोस)

आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगर महानगरपालिकाले गर्दै आएका काम कस्तो लागेको छ ? भन्ने प्रश्नमा ३१ सय २७ मत हामीलाई प्राप्त भएको छ । हामीलाई प्राप्त भएको मत परिणाम अनुसार  (४१%, १२८३) ले  बिराटनगरमा खासै केहि काम गरेको थाहा नै पाएको छैन  भन्ने मत दिए. . .


प्राकृतिक सम्पदामा माफियाको दादागिरी, मोरङका खोलामा सबैको आँखा

विराटनगर, ३ वैशाख । खोलाको बिच बगर स्काभेटरले धमाधम खन्दै गरेको । अनी त्यही खनेको ठाउँमा सिधै टिप्परहरु पुगेर ढुङ्गा, गिट्टी र बालुवा बोकेर आउँदै गरेका यसैगरी चल्दै छ खोलाको बगर । अनी यही खोलाको बगरमा ठुला–ठुला घर भन्दा गहिरा खाल्डाहरु । त्यो खाल्डो भित्र सिधै छिर्छन टिप्परहरु । त्यहीँबाट भरी नदिनज्य �. . .


भारतीय दुतावास विराटनगर कार्यालयमा वम पड्काउने फरार ब्यक्ति पक्राउ

विराटनगर ३ जेठ । गत बैशाख ४ गते विराटनगर महानगरपालिका वडा नं. १३ स्थित भारतीय दुतावासको कार्यालयमा बम बिष्फोट गराउने मध्यका थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हालसम्म फरार रहेका वुढिगंगा गाउपालिका वडा नं. २ का ६२ बर्षियसागर राई भन्ने सुरेश कुमार राईलाई बिहीबार मोरङ प्रहरीले पक्राउ गरेको हो । जिल्ल�. . .


विराटनगरमा अन्तर विद्यालय वाई–वाई नाटक उत्सव भोली देखि

सुनिता अर्याल, विराटनगर ३ जेठ । बिद्यार्थीलाई अभिनयमा पोख्त बनाउन तथा कला सम्बन्धि ज्ञान प्रवाह गर्ने उद्देश्यले विराटनगरमा १० दिने नाट्य उत्सवको तयारी तिब्र पारिएको छ । सुमेरु कला सरोवर ललितपुरले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी नाटक उत्सव हुने बारे जानकारी गराएको हो । विद्यार्थीहरूलाई नाट. . .


रानी सामुदायिक केन्द्रको एसपीलाई विदाई तथा सम्मान

विराटनगर ३ जेष्ठ । सामुदायिक सेवा केन्द्र रानी विराटनगरले मोरङका बरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा भएका अरुणकुमार बिसीलाई सम्मान तथा विदाई गरेको छ । सामुदायिक सेवा केन्द्र रानी विराटनगरले बुधबार एक कार्यक्रमका विच प्रहरी उपरीक्षकबाट बरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा भई काठमाडौंमा सरुवा भएका बिसीला�. . .


विश्व उच्च रक्तचाप दिवस: विराटनगरमा प्रभातफेरी

विराटनगर ३ जेष्ठ । विश्व उच्च रक्तचाप दिवस विराटनगरमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । दिवसको अवसरमा नोबेल मेडिकल कलेज र इन्टास नेपालको आयोजनामा प्रभातफेरी निकालेको हो । नोबेल मेडिकल कलेज र इन्टास नेपालले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी ठूलोमिल चोक हुँदै तिनपैनी आएर पुनः ठूलो म. . .


“संविधान संशोधन गर्ने ग्यारन्टी भएमा सरकारमा जान्छौ”- उपेन्द्र यादव

विराटनगर, रासस । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने ग्यारन्टी भएमा फोरम नेपाल सरकारमा सहभागी हुने बताएका छन् । विराटनगरमा सो पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन, सरकारमा पार्टीको भूमिका तथा संघीयता कार्यान्वयन जस्ता मुद्दा सम�. . .


जग्गा विवादले मोरङको कटहरी रेल्वे स्टेशनको काम रोकियो

विराटनगर । नेपाल र भारत जोडने रेलमार्ग निर्माण कार्यमा मोरङको कटहरीमा हुने स्टेशनको जग्गा विवादले रोकिएको छ । भारत र नेपालको सीमा क्षेत्रको स्टेशनबाट कटहरीसम्म १० किलोमिटर जग्गामध्ये ३ किलोमिटर क्षेत्रमा जग्गा विवादले काम हुन सकेको छैन । कटहरी क्षेत्रको ३ किलोमिटर आसपास बस्दै आएका सर्वसाधारणले मु. . .


बिराटनगरमा सवारी चेकजाँच गर्नेक्रममा लागुऔषधसहित एक युवा पक्राउ 

मोरङ, जेष्ठ ३ गते । बिराटनगर महानगरपालिका १ स्थित नहर चोकबाट प्रहरीले लागुऔषधसहित एक जनालालई पक्राउ गरेको छ। विराटनगर-१ नहर चौकमा बुधबार साँझ सवारी चेकजाँच गर्नेक्रममा विराटनगर-४ बबस्न २९ वर्षीय विशाल सुवेदीलाई प्रहरीले १०० मि.लि. को डाइलेक्स डिसी ३ बोतलसहित पक्राउ गरेको हो। सुवेदीले को. १४ प ४८४३ . . .


५ जना बिद्यार्थीलाई छात्रबृती

विराटनगर,३ जेष्ठ । गुणराज उपाध्याय रेग्मी स्मृति प्रतिष्ठान विराटनगरले सामुदायिक विद्यालयका जहेन्दार ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानको बार्षिक साधारण सभाको अवसरमा आयोजित स्वर्गीय गुणराज उपाध्याय रेग्मीको ७५ औं जन्मजयन्ती तथा २२ औं छात्रवृत्ति वितरण कार्यक्रममा �. . .