बिराटनगर माघ १३ एमालेले नयाँ संविधानमा भएका विषयहरु सर्बसाधरनलाई जानकारी दिन टोल टोलमा अभियान सन्चालन गरेको छ ।मोरङका सम्पुर्ण क्षेत्रमा अभियान सन्चालन गरिने एमाले मोरङ सचिवालय सदस्य मानबहादुर श्रेष्ठले जानकारी दिए ।सोही अभियानको क्रममा आज उर्लाबारी -४ को सान्ती मुनाल टोलमा एक कार्यक्रम सम्पन्न. . .
बिराटनगर माघ १३ मोरङ हसन्दह स्थित मौलिबारीमा बैस्नोदेबी मन्दिर निर्माण गरिने भएकोछ । मोरङ -२ नम्बर क्षेत्रका सान्सद चन्डिप्रसाद राईले एक कार्यक्रमका बिच सो मन्दिर निर्माणकार्यको सिल्यान्यास गरेका छ्न ।निर्माण समितिका अध्यक्ष चेतनाथ दहालका अनुसार गतबर्स पुरानबाट संकलन भएको रकम र अन्य दाता हरुको स�. . .
बिराटनगर माघ १३ नेपाली कांग्रेसको आसन्न अधिवेशनको लागि मोरंगमा कानुन व्यवसायी छविरमण निरौला प्रमुख निर्वाचन अधिकृत तोकिएका छन । उनी बिराटनगर आएर नौवटै क्षेत्रका पदाधिकारी संग छलफल गरिसकेका छन ।. . .
बिराटनगर माघ १२ पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुरमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। धरानबाट काठमाण्डौतर्फ जादै गरेको ना.६ ख १७५१ नम्बरको बस रायपुर ८ स्थित खाडोखोलाको पुलमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार आठ जन�. . .
बिराटनगर माघ १२ सोलुखम्बुका १८ कार्यालयका प्रमुख एकै पटक जिल्ला बाहिर गएका छन् । परीक्षा दिन र गोष्ठीका लागि भन्दै जिल्लाका कार्यालय प्रमुख जिल्ला बाहिर गएका हुन् । अघिल्लो हप्तादेखि जिल्लामा चिसो अत्याधिक बढेसँगै कार्यालय प्रमुख जिल्लामा नभेटिएको सेवाग्राही बताउँछन् । अहिले स्थानीय विकास अधिका. . .
धनकुट्टा, माघ १२ गते। धनकुट्टा जिल्लाको छिन्ताङबाट सोमबार लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्। चार किलो गाँजासहित छिन्ताङ गाविस ५ बस्ने २५ वर्षिय तासराज राई पक्राउ परेका हुन्। राईलाई इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले छिन्ताङ १ स्थित पन्चकन्याबाट पक्राउ गरेका हुन्। शंकास्प�. . .
विराटनगर ११ माघ । पूूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ मा आज बिहान मधेसी मोर्चाका कार्यकर्ताले दुुईवटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् । पूूर्वबाट पश्चिमतर्फ गइरहेका पिबी २९ के ९७२२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्त. . .
विराटनगर ११ माघ । सप्तरी जिल्लाको कंचनरुप नगरपालिकास्थित त्रियुगा नदीमा डुबेर आइतबार एक युवकको मृत्यु भएको छ।नदीमा नुहाउनेक्रममा डुबेर कंचनरुप नगरपालिका ३ घर भई सोही नगरपालिका ७ स्थित मामा घरमा बस्दै आएका अन्दाजी १७ वर्षिय अनिल साहको आईतबार बिहान मृत्यु भएको हो। कंचनरुप नगरपालिका ७ स्थित मामा घरम�. . .
विराटनगर ११ माघ । बढ्दो शीतलहरसँगैको बाक्लो हुस्सुका कारण सुनसरीमा पाँचवटा सवारी साधन दुर्घटनामा परेका छन् । गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सखुवागाछी भोटेपुलमा दुईवटा ट्रक एकआपसमा ठोक्किदा सिन्धुली घर भएका हरि कार्कीको मृत्यु भएको छ । काँकडभिट्टाबाट आउँदै गरेको ना५ख ६१३८ नं को ट्रक र सोही �. . .
विराटनगर ११ माघ । बढ्दो शीतलहरसँगैको बाक्लो हुस्सुका कारण सुनसरीमा पाँचवटा सवारी साधन दुर्घटनामा परेका छन् । गएराति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सखुवागाछी भोटेपुलमा दुईवटा ट्रक एकआपसमा ठोक्किदा सिन्धुली घर भएका हरि कार्कीको मृत्यु भएको छ । काँकडभिट्टाबाट आउँदै गरेको ना५ख ६१३८ नं को ट्रक र सोही �. . .
विराटनगर ११ माघ । पूूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ मा आज बिहान मधेसी मोर्चाका कार्यकर्ताले दुुईवटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् । पूूर्वबाट पश्चिमतर्फ गइरहेका पिबी २९ के ९७२२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्त�. . .
सुनसरी, माघ ११ पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरी जिल्लाको मधेसामा आइतबार राती दुई ट्रक एक आपसमा ठोक्किंदा च्यापिएर एक ट्रकका चालकको मृत्यु भएको छ भने सोही ट्रकका सहचालक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा ना. ५ ख ६१३८ नम्बरको ट्रकका चालक जिल्ला सिन्धुली लाधाविर ३ का २६ वर्षिय हरि कार्की रहेका छ�. . .