बिराटनगर पुस १७ , झापाका वरिष्ठ पत्रकार गोविन्दचन्द क्षेत्री (गोछे) लाई मेची उद्योेग वाणिज्य सङ्घले रु ११ हजार राशीको पत्रकारिता पुरस्कार प्रदान गरेको छ । नेपाल उद्योेग वाणिज्य महासङ्घका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि पशुपति मुरारकाले उहाँलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । मेची . . .
झापा, पौष १६ झापा जिल्लाको शनि-अर्जुन नगरपालिकामा भैसीलाई खोले पकाउने क्रममा जलेर घाइते भएका एक पुरुषको आज मृत्यु भएको छ। मृत्यु हुनेमा शनि-अर्जुन नगरपालिका ७ बस्ने ६८ वर्षिय दलबहादुर राई रहेका छन्। बुधबार सांझ ५ बजे भैसीलाई खोले पकाउनेक्रममा राईको शरीरमा मट्टितेल पोखिएपछि आगोको लप्काले उनलाई भ�. . .
झापा, पौष १६ झापा जिल्लाको शनि-अर्जुन नगरपालिकामा भैसीलाई खोले पकाउने क्रममा जलेर घाइते भएका एक पुरुषको आज मृत्यु भएको छ। मृत्यु हुनेमा शनि-अर्जुन नगरपालिका ७ बस्ने ६८ वर्षिय दलबहादुर राई रहेका छन्। बुधबार सांझ ५ बजे भैसीलाई खोले पकाउनेक्रममा राईको शरीरमा मट्टितेल पोखिएपछि आगोको लप्काले उनलाई भ�. . .
बेलबारी १६ पुष । पुर्वी मोरङका पत्रकारहरुको क्षमता बृद्धी गर्ने तथा युनेस्को कार्यलय स्थापनार्थ बेलबारीमा बुधबारदेखी १० दिने युनेस्को मेला २०७२ सुरु भएको छ । मेलाको उद्घाटन सोही क्षेत्रका सांसद दिलिप गच्छदार, सांसद रत्नकुमारी गुरुङ(मधु) र मेला आयोजनासमितीका संयोजम भोजराज बस्नेतले संयुक्त रुपमा ग�. . .
संखुसभा, पौष १६ संखुवासभा जिल्लाको चैनपुरमा मानसिक सन्तुलन गुमाएका व्यक्तिको ढुङा प्रहारबाट घाइते भएका एक पुरुषको बुधबार मृत्यु भएको छ। मानसिक सन्तुलन गुमाएका तिर्थ बहादुर राईको ढुङा प्रहारबाट गम्भिर घाइते भएका चैनपुर नगरपालिका १७ ईखुम्बा बस्ने ४० वर्षिय खड्ग प्रसाद राईको उपचारकालागि सुविधा स�. . .
उर्लाबारी , पुस १५ उर्लाबारी नगरपालिकाको आयोजनामा मोरङको उर्लाबारीमा आज बृहत सरसफाई सचेतनामूलक कार्यक्रम गरिएको छ । उर्लाबारी–१ देखि ५ सम्म र ६ देखि ९ सम्म गरी दुई भागमा विभाजन गरी सरसफाई सचेतनामूलक कार्यक्रम गरिएको हो । सचेतनामूलक कार्यक्रममा सयौ संख्यामा स्थानीयबासी, राजनीति दलका प्रमुख तथा का�. . .
बिराटनगर पौस १४ पाँचथरको सदरमुकाम फिदिम १ बुद्दमार्गमा आज विहान आगलागी हुँदा ११ लाख रुपैया वढिको धनमाल जलेर नष्ट भएको छ । अचानक विधुत सर्ट भई चन्द्र भटराईको घरमा आगलागी हुँदा ११ लाख ५० हजार रुपैया भन्दा वढिको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । भटराईको घरमा स्थानिय प्रेम स. . .
बिराटनगर पौस १४ पूर्वी मोरङमा नक्कली सुनको गहना बनाई ठगी गर्दै हिँड्ने गिरोहका तीन जनालाई प्रहरीले इटहरा र उर्लाबारीबाट नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवाले इटहरा–२ का कुमार विश्वकर्मा र सिजुवा–२ का मिलन सुनवारलाई गए राति इटहरा–६ स्थित उलुघुटुस्थित एक होटलबाट नियन्त्रणमा लिएको ह�. . .
ईलाम, पौष १३ ईलाम जिल्लाको गोदकमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा पाँचथर फिदिन बस्ने ५० वर्षिया रेणुका अधिकारी, सोही स्थान बस्ने ५२ वर्षिय आनन्द अधिकारी र ६० वर्षिया नरिमाया चौहानको मृत्यु भएको हो। त्यस्तै घाइतेहरुमा एम्. . .
सुनसरी, पौष १२ गते । सुनसरी जिल्लाको ईटहरीबाट पाटे बाघको छालासहित शनिबार दुई जना भारतीय पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएका प्रहरीले इटहरी ८ स्थित डुम टोलबाट भारत राजस्थान घर भएका ३५ वर्षिय रामदेव बगडी र १९ वर्षिय राजु बगडीलाई नेपाली ८० हजार रुपैया र बाघको छालासहित पक्राउ गरेको. . .
बिराटनगर, पौष १० गते । अवैध गाँजा खेती फडानी अभियान अन्तरगत सुनसरी र सिरहा जिल्लाका बिभिन्न गाविसहरुमा लगाइएको एक हजार बढी गाँजा बोट बिहिबार प्रहरीको सकृयतामा नष्ट गरिएको छ। सिरहा जिल्लाको दुर्गापुर गाविस वडा नम्बर ४ स्थित बिभिन्न ब्यक्तिहरुको खेत तथा बारीमा लगाईएको अन्दाजी ८ सय गाँजाका बोट इलाक�. . .
झापा, पौष ९ गते । झापा जिल्लाको बिर्तामोडस्थित एक घरमा गएराती लाखौको धनमाल चोरी भएको छ। बिर्तामोड नगरपालिका ७ स्थित उप्रेसा आचार्यको घरबाट ६ लाख बराबरको धनमाल चोरी भएको छ। आचार्यको घरमा कोही नभएको मौका छोपेर चोरीहरुले घरको ताला फुटाई घरभित्र प्रवेश गरी धनमाल चोरी लगेको प्रारम्भिक अनुसन्धानबाट ख�. . .