पुर्व

कार र मारुती भ्यान ठक्कर खांदा चार जना गम्भीर घाईते

मोरङ्गको बयरबन ९ पूर्वपश्चिम राजमार्गमा  को। १ ज १४४६ नम्बरको मारुती भ्यान र बा। २ च ७५६२ नम्बरको कार एक आपसमा ठक्कर खांदा चार जना गम्भीर घाईते भएका छन् । दुर्घटनामा घाइते हुनेमा कारका चालक झापा दमक १४ का ४२ बर्षिय दिल बहादुर बुढाथोकी र कारमा सवार दमक १३ का ३५ बर्षिय खुम बहादुर डागी, २७ बर्षिय टंक कटुवाल र. . .


अवैध सुपारी नियन्त्रण

बिराटनगर, कार्तिक २० गते । झापाको मेचीनगर नगरपालिका १० बाट बुधबार प्रहरीले अवैध सुपाडी र ज्याकेट नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची नगरपालिका १० का बिभिन्न स्थानबाट भारततर्फ लुकाई छिपाई लैजादै गरेको ६७५ किलोग्राम सुपाडी र २७ थान ज्याकेट नियन्त्रण�. . .


घरमा लुकाई राखेको भरुवा बन्दुक बरामद

बिराटनगर,कार्तिक १९ :  उदयपुरको चौदण्डी गा.वि.स. स्थित एक घरबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ। चौदण्डी ६ स्थित सनमान राइको घरबाट प्रहरीले बारुद भरिएको एक नाल भरुवा बन्दुक बरामद गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारबाट गस्तीमा खटिगएको प्रहरीलाई राईको घरमा भरुवा बन्दुक लुकाएर राखेको छ �. . .


झोले विद्यालय बनाएर रकम दुरुपयोग गर्ने ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर ।

बिराटनगर,कार्तिक १८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झोले विद्यालय बनाएर रकम दुरुपयोग गरेको भन्दै सिराहाका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आव २०६६/६७ देखि २०७०/७१ सम्म पटक–पटक रु १० लाख ५० हजार दुरुपयोग गरेको अभियोगमा उनीहरू विर�. . .


दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा एक जना घाइते ।

बिराटनगर,कार्तिक १८ : सुनसरीको खनार स्थित कोशी राजमार्गमा बिहान दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा एक जना घाइते भएका छन । को १४ प ५२२९ नम्बरको को मोटरसाइकल को ५ प ६२९ नम्बरको मोटरसाइकल खनार ४ स्थित कोशी राजमार्गमा ठोक्किएको थियो । दुर्घटनामा को ५ प ६२९ नम्बरका मोटरसाइकल चालक मोरङ बिराटनगर १० हाटखोला का ४�. . .


८५ के.जी. गांजा सहित ६ जना पक्राउ

धनकुटाको बेलहरा ९ कोशि राजमार्गमाबाट प्रहरीले ८५ के.जी. गांजा सहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट रातको समयमा खटीगएको प्रहरी टोलीले को.१ च ७९३१ नम्बरको मारुती भ्यानमा राखी धनकुटाबाट धरानतर्फ ल्याउदै गरेको अवस्थामा ६ वटा बोरामा प्याक गरीएको ८५ के.जी. गांजा सहित ६ जनालाई पक्राउ गरेको हो . . .


ट्याक्टरबाट खसेर एक सहचालकको मृत्यु

बिराटनगर,कार्तिक १६ : इलामको साङरुवा ८ मा आज बिहान ट्याक्टरबाट खसेर एक सहचालकको मृत्यु भएको छ । मे १ त ३७५९ नम्बरको ट्रयाक्टरका सहचालक इलाम नगरपालिका ४ का २० बर्षिय सुदिप गुरुङको मृत्यु भएको हो । सामान बोकेको ट्याक्टरबाट बिहान करिब १ बजे गुरुङ खसेर घटनास्थलमानै मृत्यु भएको थियो । ट्याक्टर र चालक इलाका �. . .


जताततै सबारी दुर्घटना हुन थालेपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले न्यनीकरणका लागी सकृयता बढायो

बिराटनगर,कार्तिक १५ : केही दिन यता जताततै सबारी दुर्घटना हुन थालेपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले सकृयता बढाएको छ । कार्यालयले सवारी दुर्घटना न्यूनिकरणको लागि जनचेतनामुलक कार्यक्रमहरु तिब्रता दिएको हो । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट तेह्रथुम, खो�. . .


सडक दुर्घटना न्यूनिकरण गर्न ओखलढुंगामा विषेश अभियान

सडक दुर्घटना न्यूनिकरण गर्न ओखलढुंगामा प्रहरीले विषेश अभियानका साथ सुरक्षा सकृयता बढाएको छ । एघार जनाको ज्यान जानेगरी भएको सवारी दुर्घटना पछि प्रहरीले विषेश अभियान सहितको सुरक्षा सकृयता बढाएको हो । सर्वसाधारणको समस्या र व्यवसायीहरुको माग अनुसार ग्रामिण सडकमा सञ्चालनहुने सवारीलाई सामान्य चेकजाँ�. . .


उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व विविधत् रूपमा आज सम्पन्न

उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व विविधत् रूपमा आज सम्पन्न भएको छ । हिजो बेलुका अस्ताउँदा सूर्यलाई अर्घ दिएर सुरु भएको छठ आज सम्पन्न भएको हो । उदाउदो सुर्यलाई अर्घ दिएप्छि बर्तालुहरु घर घर फर्किएका छन् । तराईका विभिन्न जिल्लाहरूसहित पहाडी जिल्लामा समेत चार दिनसम्म मनाइने छठ पर्वमा चामल र गहुँको प�. . .


ट्रकको ठक्करबाट एक बालकको मृत्यु

बिराटनगर,कार्तिक १२ : उदयपुरको साउने ८ मा ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ । गाईघाटबाट सामान बोकेर फोक्सिङटारतर्फ जाँदै गरेको स १ ख ५०५६ नम्बरको ट्रकले बिहान करिब ७ बजे खोटाङ बतासे १ का रामेश्वर राईको छोरा १२ वर्षका छोरा संजोगलाई ठक्कर दिंदा उनको घट्नास्थलमानै मृत्यु भएको हो । ट्रकका च�. . .


कारको ठक्करबाट एक बालक घाइते

सप्तरीको प्रसवनी ५ पूर्वपश्चिम राजमार्गमा आज बिहान कारको ठक्करबाट एक बालक घाइते भएका छन । बा १० च ५८०५ नम्बरको कारले सडकमा खेल्दै गरेका स्थानीय शंकर दासको ५ वर्षका छोरा सुजनलाई ठक्कर दिई गम्भिर घाइते बनाएको हो । घाइते बालकको न्यूरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने कार र चालक इलाका प्रह�. . .