लामो समयदेखि विभिन्न व्यक्तिहरूलाई अपहरणको धम्की दिँदै फिरौती रकम माग गर्ने एक भारतीय नागरिकलाई प्रहरीले झापाको विर्तामोडबाट पक्राउ गरेको छ। बिगत ५/६ महिना अगाडिदेखि नेपाल टेलिकम, एनसेल र भारतीय कम्पनीका समेत गरी विभिन्न मोबाइल नम्बरबाट फोन गरी धाक धम्की दिई फिरौती रकम माग गर्ने भारतीय नागरिक उदाङ . . .
झापाको मेचीनगरबाट प्रहरीले अवैध हतियारसहित एक यूवक पक्राउ गरेको छ । पक्राउ पर्ने मोरङको केरौन १ घर भई हाल झापाको मेचीनगर १० मा डेरा गरी बस्ने ४४ बर्षीय जीवन कुमार सुब्बा (लिम्बु) हुन् ।मेचीनगर-१०, प्रगतीटोलका यमनाथ कोइरालाको घरमा डेरा गरी बस्ने लिम्बुले अवैध हतियार लुकाईछिपाई राखेको भन्ने सुचनाको आध�. . .
उर्लाबारी÷ मधुमल्ला–८ पीपल डाँगीका एक बालकको आर्थिक अवस्था कमजोर भएका कारण अप्रेसन हुन सकेको छैन । मधुमल्ला–८ का कक्षा पाँचमा अध्ययरत निजन विकको आर्थिक अवस्था ज्यादै नाजुक भएको कारण अपरेशन हुन नसकेको हो । चार महिनाअघि काठमाण्डौंको गंगालाल अस्पतालमा देखाउँदा मुटुको भल्व र एउटा किड्नी फेल भएको भ. . .
लमजुङ जिल्लामा रक्सीका कारणले गर्दा ८० वर्षीया वृद्धाको हत्या भएको छ । हत्याको अभियोगमा मृतकका नातिसहित ४ जनाई अदालतले पर्पक्षका लागि कारागार पठाइएको छ । सो हत्या रक्सी र पैसाका लागि भएको प्रहरीले जानएको छ । लमजुङको तार्कुघाट गाविस–५ डौलियाडाँडा निवासी वृद्धा रोमकुमारी पन्तको हत्या अभियोमा जेल जान. . .
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले गाइ करणी गर्ने एक युवकलाई नियन्त्रणमा लिएको छ । जंगलमा छाडिएको गाइलाई करणी गरेको अभियोगमा खेवाङ - ६ निवासी १८ बर्षिय सन्जिब गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।. . .
सोलुखुम्बुमा माछा मार्ने क्रममा देउसा-१ का तेज बहादुर राइलाई दुधकोशी खोलाले बगाउदा मृत्यु भएको छ । उनलाई खोला किनारमा मृत भेटिएको थियो ।. . .
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विरोध र विवादका कारण अस्तव्यस्त बन्न पुगेको छ । प्रतिष्ठान कर्मचारी, शिक्षक तथा विद्यार्थीको आधिकारिक सङ्गठन कर्मचारी कल्याण समाजबाट असन्तुष्ट बन्दै निर्माण भएको राजन कोइराला नेतृत्वको कर्मचारी कल्याण तदर्थ समितिले आज प्रतिष्ठानको चार प्रमुख पदाधिकारी. . .
राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएका अभियोगमा सिके राउत आज राजगढबाट पक्राउ परेका छन् । राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिँदै हिँडेका उनलाई राजगढमा रहेका स्थानीय दलका प्रतिनिधिले विरोध जनाएपछि तनाव उत्पन्न नहोस् भनेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द. . .
कञ्चनपुरमा लागु औषत सहित भारतिय नागरिक लाई प्रहरिले पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान ब्यूरो र बेलौरी इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले साढे चार किलो चरेससहित भारतीय नागरिकलाई कञ्चनपुरबाट पक्राउ गरेको हो । हिजो राति प्रहरीको टोलीले कञ्चनपुरको बेलौर�. . .
आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी डागी वारी ( ८ निवासी ३३ बर्षीय बुध्दिमान राईले आफ्नो ६८ बर्षीय आमालाई कञ्चटमा चिर्पटले हिर्काई हत्या गरेका थिए।. . .
सुनसरी सदरमुकाम इनरुवा वडा नं ७ मा आफ्नै जवाईं द्वारा हत्या गरेको ससुरा, सासु, र आफ्नै श्रीमती को शव जमीनमुनि गाडीएको अवस्था मा भेटिएको छ । लगभग १ वर्ष देखि ति तीन जना बेपता हुँदा पटक पटक सालीले फ़ोन गरेर सोध्दा विदेश गएक जवाईं आफैले हिजो जानकारी गराएका थिए ।. . .
ताप्लेजुङमा गएराति एम्बुलेन्स सडकबाट तल खसेपछि चालकको घटनास्थल मै मृत्यु भएको छ । नाङखोल्याङ–६ बस्ने २१ वर्षीय पदम राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मेची राजमार्गअन्तर्गत नाङ्खोल्याङ–६ स्थित मेची राजमार्गमा सडकबाट १०० मिटर तल एम्बुलेन्स खसेपछि सो घटना भएको ह. . .