पुर्व

भेडेटारमा चङ्गाचेट

पूर्वको पर्यटकिय स्थल भेडेटारमा पहिलो पटक चङ्गा चेट उत्सब हुने भएको छ । "भेडेटार चङ्गा चेट उत्सब २०१४" नाम दिइएको उत्सब पर्यटन प्रबर्धन गर्न आयोजना गरिने भएको आयोजक भेडेटार होटेल एशोसिएसन ले जानकारी गराएको छ । कार्यक्रममा संगीत महोत्सब पनि हुने छ । कार्यक्रम आगामी असोज १० र ११ गते हुने छ ।. . .


पुर्वाधार नै छैन नगरपालिकामा

सरकारले सदरमुकाम आसपासका चार गाविसलाई समेटेर भोजपुर नगरपालिका घोषणा गरे पनि पूर्वाधार नहुँदा सञ्चालनमा कठिनाइ भएको छ। नगरपालिकाका सबै क्षेत्रमा सडक, यातायात, विद्युत्, सञ्चार, खानेपानीलगायत न्यूनतम पूर्वाधार अभाव छ। भोजपुर, टक्सार, बोखिम र भैंसीपंखा गाविसलाई समेटेर नगरपालिका घोषणा गरिएको हो। नवघ�. . .


कोशीमा फेरी सतर्कता

सुनकोशी नदिले पहिरो पछी बनाएको ताल सेनाले फुटाएर पानीलाई निकासी गरेपछी आइतबार सुन्सरी र सप्तरीका बसिन्दा सावधान भएका छन । स्तानिय निकायले सुनकोशी को पानीले कोशी सम्म आइपुगेर क्षती गर्न सक्ने भन्दै किनारका वस्तीहरुलाई सचेत गराएको थियो ।. . .


धनकुटाको सडक मर्मत कार्यमा विवाद

जिल्ला विकास समिति धनकुटाले बनाएका ग्रामीण सडकहरुको मर्मतका लागि भौतिक पुर्वाधार उपयोग कर उठाउने जिम्मेवारी उपभोक्ता समितिलाई दिएपछि विवाद शुरु भएको छ । गत मंसिर २३ गतेबाट हिले–उत्तरपानी छिन्ताङ्ग ग्रामिण सडक उपभोक्ता समिति आँखिसल्लाले हिले बजारको पुच्छारमा पटके कर संकलन केन्द्र राखेर सवारी साध�. . .


दुहवीमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको साधारणसभा

सुनसरीको दुहवीमा रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको प्रथम साधारणसभाको आज उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा संस्थाकी अध्यक्ष भगवती चौधरीले संस्थाको स्थापनाकालदेखि अहिलेसम्म आउंदा झेल्नु परेको समस्या, चुनौती र सफलताको विषयमा चर्चा गर्नुभयो । कार्यक्रममा एभरेष्ट. . .


कर्तव्य मुद्दामा अभियोग लागेका समानुपातिक सभासदलाई पक्राउ गर्न माग

विराटनगर, २२ पौष । नागरिक समाजका अगुवाहरुले एमाओवादीले समानुपातिक सभासद बनाएका लालेन्द्र मण्डललाई पक्राउ गर्न माग गरेका छन् । दिनेश त्रिपाठी, चरण प्रसाई, सुमन अधिकारी, जनक राउत लगायतले विज्ञप्ति जारी गर्दै कर्तव्य मुद्दामा अभियोग पत्र दायर भइ अदालतबाट वारेन्ट समेत म्याद पुर्जी जारी भएका मण्डललाई सभ�. . .


कानेपोखरी-रंगेली सडक बनाउँदा स्थानिय बिरामी परे

विराटनगर, २२ पौष । मोरङको निर्माणाधीन कानेपोखरी–रंगेली सडक स्तरोन्नति गर्ने क्रममा निस्केको धुलोले स्थानीयबासी विरामी पर्न थालेका छन् । सडक स्तरोन्नति गरिरहेको भारतीय ठेकेदार कम्पनी जीभीआर इन्फ्रा प्रोजेक्ट चेन्नइले सडकमा पानी नहाली काम गर्दा निर्माणक्षेत्रका बासिन्दा विरामी हुन थालेका हुन् । �. . .


पत्रकार प्रधान अस्वस्थ्य

विराटनगर ,१० पौष । ईटहरीका वरिष्ठ पत्रकार एवम राष्ट्रिय समाचार समिति सुनसरी इटहरीका समाचारदाता याम प्रधान एक्कसी अस्वस्थ्य भई आज विहान अस्पताल भर्ना हुनु भएको छ । पत्रकार प्रधान मधुमेह र उच्च रक्तचाप रोग एक्कसी वृद्धि भई वेहोस भएपछि उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सघन �. . .


दवावमा राजिनामा नदिने धनकुटा क्याम्पस प्रमुखको दावी

धनकुटा, ८ पौष । प्रमुख राजनैतिक दल र केही प्राध्यापकहरुले राजिनामा दिन दवाव दिईरहेका बेला धनकुटा बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा.गोपालबहादुर भट्टराईले कसैको दबाबमा परेर राजीनामा नदिने बताएका छन । काग्रेस, एमाले र एमाओबादीले पत्रकार सम्मेलन गरेर भट्टराइको राजिनामा माग गरेको २४ घण्टा बित्न नपाउदै. . .


परिवारका सदस्यलेनै मारे मञ्जुदेवि मण्डललाई

विराटनगर, ४ पौष । सप्तरीको लोहजारा गाविस २ की २० वर्षिय मञ्जुदेवी मण्डललाई परिवारकै सदस्यले विष खुवाएर हत्या प्रयास गरेका छन । श्रीमान नरहेको अवस्थामा जेठाजु रमानन्द यादवसहित मिलेर मञ्जुमाथि कुटपिट गर्दै विष खुवाएर हत्या प्रयास गरेको हो । कुटाई र विष खाएर सिकिस्त भएकी मञ्जुदेवीको राजविराजस्थित गजे�. . .


धनकुटा क्याम्पस प्रमुखलाई कालोमोसो दल्ने पक्राउ

विराटनगर, ४ पौष । धनकुटा बहुमुखी क्याम्पसका प्रमुख डा.गोपालबहादुर भट्टराईलाई कोलोमोसो दलेर कुटपिट गरेको आरोपमा आज एमाले धनकुटाका नगर अध्यक्ष सहित तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एमाले नगर अध्यक्ष अर्जुन छारा, एमाले निकट युवा संघका सदस्य अगमसिं राई र शिव राई रहेको प्रहरीले जनाएको छ. . .


धनकुटामा आगलागि, १ को मृत्यु

विराटनगर, ४ पौष । धनकुटामा आज बिहान आगोले जलेर एक ब्यक्तिको मृत्यु भएको छ । धनकुटा नगरपालिका १ का डम्बरबहादुर खड्काको परालको कुन्युमा लागेको आगोले जलेर सोही ठाउका ४५ बर्षिय दिलबहादुर खड्काको मृत्यु भएको हो । आगोले जलेर गम्भिर घाईते भउका खड्काको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा बिहान ९ बजे मृत्�. . .