धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरुको आन्दोलनका कारण दुई हप्तादेखि उपचार सेवा ठप्प भएको छ ।आन्दोलनका कारण उपचार गराउन आउने विरामीहरु समस्यामा परेपनि समस्या समाधानकालागि कुनै पक्षबाट पर्याप्त पहल हुन सकेको छैन । विषेश गरी बहिरंग सेवा लिन धरान बाहिरबाट आएका विरामीहर. . .
मोरङमा डुबेर २ बालिकाको मृत्यु भएको छ । हिजा साँझ मोरङको नोचा ३ मा नहरमा डुबेर स्थानीय दुई बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा नोचा ३ का सन्तोष मण्डलकी ५ बर्षिय छोरी छायाँ कुमारी मण्डल र सोही स्थना बस्ने राम लोचन मण्डलकी ३ बर्षिय छोरी कान्छीकुमारी मण्डलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थान. . .
ओछ्यानमा लुकाएर राखिएको एउटा पेस्तोल र त्यसमा लाग्ने गोली सहित प्रहरीले मोरङको बुधनगरबाट एकजनालाई पक्राउ गरेको छ । मोरङको बुधनगर ९ बाट एउटा कटुवा पेस्तोल र २ राउण्ड गोली सहित प्रहरीले नोचा– ५ का अतिपुर रहमानलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटीएको प्रहरी टोलीले स्थानीय वाहिद मिं. . .
मोरङको उर्लावारीमा आपसी विवादमा भएको झगडामा एक युवकको मृत्यु भएको छ । उर्लावारी –२ का धौलसिंह राईका २२ वर्षीय छोरा नविन राईको मृत्यु भएको हो । बुधवार राती साँढे १० वजे उर्लावारी बजारमा स्थानिय २४ वर्षीय सुभाष तामाङले टाउकोमा ढुंगाले हान्दा राई गम्भिर घाइते भएका र उनलाई उपचारको लागी अस्पताल लैजाने क्�. . .
विराटनगर, असोज ९ मोरङको बुधनगरबाट मोरङ प्रहरीले कटुवा पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधनगर–९ स्थित वाइद मियाँको घरवाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई राउण्ड बरामद गरेको छ । विषेश सुराकीमा मियाँको घरमा हतियार छ भन्ने सुचना प. . .
कर्मचारी र मजदुरको दसैँ खर्च तथा ज्याला वितरणका लागि निकालिएको २५ लाख रुपैयाँ लिएर झापाको विर्तामोडस्थित नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी फरार भएका छन् । जिल्लाकै शान्तिनगर गाविसस्थित बर्ने चिया कमानका ३२२ जना मजदुरको दसैँ खर्च तथा ज्याला वृद्धि फरक रकम र मजदुरको ज्यालासमेत गरी रु २५ लाख. . .
अदुवामा गानो कुहिने, पात पहेंलिने जस्ता रोग लाग्न थालेपछि इलामका किसान चिन्तित छन् । अदुवाको माउ झिकेपछि गानो कुहिएर बोट नै पहेंलो हुने रोग देखिएको छ । महँगोमा बीउ खरिद गरेर अदुवा रोपेका किसान रोगले अदुवाका बोट मर्न थालेपछि लाखौँ रकम डुब्ने पीरले चिन्तित बनेका हुन् । अघिल्लो वर्ष अदुवाको मूल्य बढेपछ�. . .
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी कल्याण समाजले थालेको आन्दोलनले नौ दिन हुदाँ पनि समस्याको निकास दिनका लागि सम्बन्धित निकायले कुनै पहल गरेको छैन । आन्दोलनका कारण उपचारमा आउने बिरामीले सास्ती ब्यहोर्नु परिरहेको छ । बिरामीले भोग्दै आएको सास्तीलाई नौ÷नौ दिनसम्म पनि नदे. . .
विज्ञापनको भुक्तानीमा लेखा अधिकृत जय कुमार कटुवालले कमिशन मागेर भुक्तानी रोकेपछि पत्रकार गणेश साह स्थानीय विकास अधिकारीको गाडी मुनी सुतेर अनशन थालेका छन्। उनले लेखा अधिकृत कटुवालको अनियमिततावारे अख्तियार दुरुपयोग अनुसंधान आयोग आएर छानबिन गर्नुपर्ने माग राखेका छन्। स्थानीय विकास अधिकारी विजय र�. . .
परपुरुषसितको अनैतिक सम्बन्ध लुकाउन एक महिलाले आफनै श्रीमानको हत्या गराएको खुलेको छ । आजको कान्त्पिुर दैनिक लेख्छ सुनसरीको हरिपुर ८ भान्टावारी घर भएका चौपाया ब्यापारी मस्तकिम मियाँको हत्या आफनै जेठी श्रीमतीको योजनामा भएको खुलेको हो । गत साउन २३ गते सप्तरीको भारदह १ कोसी ब्यारेजदेखि पश्चिम केराको �. . .
सप्तरी हनुमाननगर ५ का बेगवानी दम्पती हत्यामा संलग्न थप दुई जनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेगवानी हत्यामा संलग्न रही फरार सुनसरी श्रीपुर ३ का २२ बर्षिय मोहमद साबिर मिँया र श्रीपुर ७ भाण्टाबारी का २५ बर्षिय ईनरदेव कामत रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प�. . .
हरित नगरी इटहरी बनाउने अभियान अन्र्तगत आज खोर्सानेखापबाट वृक्षरोपण सुरु गरिएको छ । इटहरी नगरपालिका, उद्योग वाणिज्य सङ्घ र किप इटहरि क्लिन अभियान समूहसमेतको सक्रियतामा १० हजार बिरुवा २० हजार हातहरु भन्ने नाराकासाथ इटहरी नगरको विभिन्न वडा, टोल र बस्तीमा बिरुवा रोपिएको हो । इटहरीको पर्यटकीय क्षेत्र खो. . .