पुर्व

विद्यालयका विद्यार्थीहरुले विद्यालयमै अग्र्यानिक तरकारी खेती सुरु

पछिल्लो समय व्यवसायिक रुपमा कृषि पेसामा लागेर मनग्य आम्दानी गर्नेहरु धेरै छन् । तर विद्यालय पढ्न गएका बालबालिकाहरुले विद्यालयमै तरकारी खेती गरेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर मोरङको कदमाहा गाविसको एक विद्यालयका विद्यार्थीहरुले विद्यालयमै अग्र्यानिक तरकारी खेती सुरु गरेका छन् । सामान्. . .


धरान भेडेटार अप हिल म्याराथनको उपाधी नेपाल प्रहरीका भुमिराज राइलाई

धरान भेडेटार अप हिल म्याराथनको उपाधी नेपाल प्रहरीका भुमिराज राइले जितेका छन् । धरानको विश्वकर्मा मन्दिर नजिक बाट  बिहान सुरु २१ किलोमीटरको प्रतियोगितामा राइले १२३ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पुरा गरे । त्रिभुवन आर्मीका राजन खत्री १२४ मिनेट ५६ सेकेन्ड, आर्मिकै ज्ञानप्रसाद भट्टराई १२५ मिनेट ४८. . .


जामुनखाडीमा आकर्षण थपियो

लीलाराज झापाली सुरुङ्गा । पूर्वाञ्चलकै चर्चित पर्यटकीय क्षेत्र जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा थप आकर्षणका केन्द्र थपिएका छन् । सो पर्यटकीय क्षेत्र भित्र निर्माण गरिएको झोलुङ्गे पुल र थप मृगस्थलीको शनिबार हजारौँ आन्तरिक तथा बाह्य पर्यटकको भीड माँझबाट पूर्वाञ्चल क्षेत्रीय प्रशासक अन्नप. . .


भ्रष्टाचारी नियत

प्रदीप परियार समय बिहानको ११ बजेको थियो । हाकिम बस्ने महँगो कुर्सी हाँसिरहेको थियो । कागजात जथाभावी छरिएको अवस्थामा भेटियो । वर्र्षाैंदेखि कार्यालयमा कर्मचारी उपस्थित नभएजस्तो देखिने सुरुङ्गास्थित माटो परीक्षणसँगै रहेको कृषि सेवा केन्द्रको दृश्य हो यो । कार्यालय खुल्ने र बन्द हुने समय सरकारले त�. . .


कन्याम दुर्गन्धित, पिउने पानीका मुहानमा पनि दिसा–पिसाब

इलाम, मंसिर २३ । वर्षौंदेखि पर्यटकीय तथा वनभोज स्थलका रुपमा रहेको इलामको कन्याम यतिबेला दुर्गन्धित बनेको छ । कन्याममा आउने पर्यटकहरुले फ्याँकेको फोहोर, दिसा, पिसाब व्यवस्थित नहुँदा गाउँसम्म दुर्गन्ध फैलिएको छ । वनभोज स्थलललाई व्यवस्थित गर्न गाउँ विकास समितिले वर्षेनी ठेक्का लगाउने गरेकोमा यो वर्ष. . .


केरौन ६का छत्र वहादुर कटुवालको हत्याको मुख्य योजनाकार उनकै पत्नी

गत १३ गते मोरङ केरौन ६का छत्र वहादुर कटुवालको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको मोरङ प्रहरीले जनाएको छ । आज हत्यामा संलग्नहरुलाई सार्बजनिक गर्दै मुख्य योजनाकार कटुवालकी पत्नि देउमाया कटुवाल रहेको प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रभुप्रसाद ढकालले बताउनु भयो । पति हत्या गर्नको लागी देउ. . .


स्कुटीको ठक्करबाट चारजना महिला रेडियोकर्मी घाइते

लहानस्थित पशुपति मावि अगाडिको सडकमा स्कुटीको ठक्करबाट चारजना महिला रेडियोकर्मी घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ । घाइते हुनेहरुमा भोजपुरकी अशोदा ढकाल, धनगढी–५ की पार्वती पाण्डे, गाईघाटकी निशा दनुवार र धनगढीकी वर्षा राई छिन् । गएराती पैदल हिँडेर रौनियार सेवा सदनबाट विशाल होटलतर. . .


८० हजार मूल्य बराबरको कपडा नियन्त्रणमा

प्रहरीले सिराहा नगरपालिका २ बाट ८० हजार मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय सिराहा (ख) बाट खटिएको प्रहरी गस्ती टोलीले खेतको बाटो हुदै भन्सार छलेर नेपाल भित्र्याउदै गरेको कपडा नियन्त्रणमा लिएको हो । स्थानीय २७ बर्षिय देबेन्द्र यादव र ४२ बर्षिय बिजय कुमार गोईतले टाउकोमा बोकेर ल. . .


नेकपा (एमाले) सुनसरीले पार्टी सुदृढीकरणका लागि चारमहिने अभियानको घोषणा

नेकपा (एमाले) सुनसरीले पार्टी सुदृढीकरणका लागि चारमहिने अभियानको घोषणा गरेको छ । एमालेको नवौँ महाधिवेशनले पारित गरेको सन्देशलाई नेपाली जनताका माझमा लैजान अभियान चालिएको हो । यस्तै अभियानले देशलाई समाजवादतर्फ अग्रसर गराउनका लागि अभियान मद्दत पुग्ने एमाले सुनसरीका कार्यवाहक अध्यक्ष द्वारिकलाल चौध�. . .


स्कूल बसले वृद्धालाई ठक्कर दिँदा…

शुक्रबार मङ्सिर १९ , २०७१ बिर्तामोड । बिर्तामोडबाट विद्यार्थी बोकेर पश्चिम जाँदै गरेको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकाडेमी उच्च माध्यमिक विद्यालयको बसले आज एक वृद्धालाई ठक्कर दिएको छ । चारपाने चौक पूर्व स्थानीय ८० बर्षीया खादोसरी राजवंशीलाई बाटो काटने क्रममा न्यूटन्स स्कूलले ठक्कर दिँदा रा�. . .


सूचना माग गर्दा धम्की, सुरक्षाको लागि प्रशासनमा उजुरी दर्ता

बाँके (१९ मंसीर)÷ नेपालगन्ज—१०, बाँके निवासी स्थानीय मैफुजुर कबडियाले स्थानीय रानीतलाऊ खुद्रा तरकारी बजार सञ्चालक समितिसंग सूचना माग गर्दा समितिका पदाधिकारीले ज्यान मार्ने धम्की दिएका छन् । सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गरी कवडियाले रानीतलाउ खुद्रा तरकारी बजार संचालक समितिको कार्यालयसंग सूचना �. . .


जलवायु अनुकुल उन्नत उखु खेति सम्बन्धी दुई दिने तालिम बेल्हामा सम्पन्न

इस्टर्न सुगर मिल सुनसरीले आयोजना गरेको जलवायु अनुकुल उन्नत उखु खेति सम्बन्धी दुई दिने तालिमकर्ताको लागि तालिम सुनसरीको अमाहि बेल्हामा सम्पन्न भएको छ । अन्तराष्ट्रिय वित्तिय संस्था आईएफसिको सहयोगमा आयोजना गरिएको सो तालिममा जिल्ला कृषि विकास कार्यालय मोरङ, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तथा सुग. . .