धरानमा नेपालकै सबैभन्दा लामो हस्ताक्षर संकलन कार्यक्रम हुने आशा गरिएको छ । रक्तसञ्चार केन्द्रबाट रगत लिदा लाग्ने शुल्कमा गरिएको चर्को बृद्धिको विरोधमा युथ फर ब्लड धरानले आयोजना गरेको एक हप्ते हस्ताक्षर संकलन कार्यक्रममा ४० मिटर कपडामा २० हजार भन्दा बढि व्यक्तिहरुले हस्ताक्षर गरेपछि यस्तो किर्तिम. . .
टंकीसिनवारी–३ स्थित मानगढमा सुविधा सम्पन्न श्री पञ्चेश्वर पाथिभरा सामुदायिक भवन निर्माण हुने भएको छ । आगामी ६ महिनाभित्र एक तला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पञ्चेश्वर पाथिभरा सामुदायिक भवन निर्माण तदर्थ समितिका अध्यक्ष बाबुराजा ओझाले बताए । शनिबार पत्रकार सम्मेलन गरी समितिले विराटनगर . . .
विराटनगर २८ कार्तिक । नेपालमा जातिय भेदभाव अझै कायम रहेको एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । आइतबार विराटनगर टंकीसिनवारीमा उत्पीडित जातिय मुक्ति समाज मोरङ्गले आयोजना गरेको संविधानमा दलित विषयक एक दिने कार्यक्रमका वत्ताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै समाजका जिल्ला अध्यक्ष जित न. . .
मुलुक गणतान्त्रिक ब्यवस्थामा प्रबेश गरीसक्दा पनि जातीय भेदभाव अझै उस्तै भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल उत्पीडित जातिय मुक्ती समाजको मोरङ्ग क्षेत्र नम्बर ७ ले हात्तिमुढामा आयोजना गरेको संबिधानमा दलित बिषयक गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा समाजका मोरङ्ग अध�. . .
विराटनगर, २५ कार्तिक । विराटनगर राउन टेवल ११ ले मोरङको हात्तिमुढा–८ निमुवामा रहेको सरस्वती सदन निम्न माध्यमिक विद्यालयलाइ करिब १ करोडको विद्यालय भवन हस्तान्तरण गरेको छ । शुक्रबार राउन्ड टेबलले विद्यालयमा कार्यक्रमको आयोजना विद्यालयलाइ भवन हस्तान्तरण गरेको हो । सो अवसरमा विद्यालयलाई १६ कोठे �. . .
दमक जेसिजले बुधबार देखि जेसीज सप्ताह सुरु गरेको छ । दमक जेसीजले आयोजना गरेको जेसीज सप्ताहा तीन दिन सम्म चल्ने छ । युवाहरुलाई ब्यक्तित्व विकास र राष्ट्र निर्माणमा सहभागी गराउने उद्देश्यले जेसीजले प्रत्येक बर्ष सप्ताहाको आयोजना गर्दै आएको छ । सप्ताह उद्घाटनका अबसरमा दमक नगरपालिकाका कार्यकारी अधिक�. . .
सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत गर्भवती महिलालाई नि :शुल्करुपमा वितरण गर्दै आएको आइरन चक्कीमा ढुसी पाइएपछि झापामा हुदै गरेको वितरण कार्य रोकिएको छ । स्वास्थ्य विभागको निर्देशनअनुसार वितरण रोकिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । विभागले झापामा वर्षभरिका लागि २० लाख चक्की पठा. . .
मोरङ डाँगीहाटी–१ की एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । घरमा कोही नभएको समयमा डाँगीहाट–१ बस्ने ४० वर्षीय जयशोभा राईले घरको कोठाको कोरोबत्तीमा झुण्डिएर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ । यसैबीच, शनिबार मोरङ शनिश्चरे–९ बस्ने ६० वर्षीय भक्तबहादुर राईले नाम नखुलेको विषादी सेवन गर्दा म�. . .
देशले पर्यटन वर्ष २०११ मनाइरहेको अवसरमा पाँचथर जिल्लाको रविलाई पुर्वको आकर्षक पर्यटकिय गन्तव्यको रुपमा चिनाउने उद्देश्यका साथ रवि महोत्सब गरिने भएको छ । शनिवार विराटनगरमा पत्रकार सम्मेलन गरि कात्तिक २७ गते देखि ३० गतेसम्म उक्त महोत्सब आयोजना गरिने महोत्सव मुल समारोह समितिले जानकारी दिएको हो । मह�. . .
रंगेली, १६ कात्तिक । मोरङको टकुवा–६ मा हिजो साँझ ७ बजे भएको आगलागीमा डेढ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय चन्द्रनारायण दासको घरमा आगलागी हुँदा सो बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा फुसको घर, १० हजार नगद र २५ तोला चा“दी जलेर नष्ट भएको प्रहरीले बताएको छ । स्थानीयबासी , प. . .
पवित्र धार्मिक नदीका रुपमा मानिंदै आएको इटहरीको पूर्वी सीमामा रहेको बूढीगंगा नदी किनारमा केही दिनदेखि मृत पशुको काँचो छाला संकलन गर्न थालिएपछि नदी किनार र आसपासका क्षेत्र दुर्गन्धित भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । छालाको व्यापार गर्ने केही मानिसले स्थानीयवासीको राय, सुझाव र सम्बन्धित �. . .
विराटनगर, १ कात्तिक । मोरङको पथरी–१ स्थित विशालचौकमा मंगलबार बिहान एक शिशु मृत फेला परेका छन् । विशालचौकस्थित पथरी खोलाको किनारमा मृत अवस्थामा पुरुष शिशु स्थानीयवासीले फेला पारेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । सो शवलाई पोष्टमार्टमका लागि उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगि�. . .