उर्लाबारी/ जनस्वमंसेवक ब्यूरो परिचालन समिति र एकिकृत नेकपा माओबादीले आइतबार बिज्ञप्ती प्रकाशन गरी एकिकृत नेकपा माओबादीका भातृ संगठन जनस्वयंसेवक परिचालन व्यूरो उर्लाबारी नगर समितिका अध्यक्ष सुशन लिम्बुको चरित्र हत्या गरी अनावश्यक रुपमा पार्टीको बदनाम गर्न खोजीरहेको आरोप लगाएका छन् । सामाजि. . .
विराटनगर, १२ चैत /स्वच्छ खानेपानी पिउने उद्देश्यले झोराहाट गाविसका उपझोक्ताहरुले टयाङकीको भवनको उदघाटन गरिएको छ । झोराहा १ स्थित ५ कठ्ठा जमिनमा रहको खानेपानीको टयाङकी निमार्ण गरीएको हो । शनिबार एक कार्यक्रमबीच भौतिक योजना तथा राज्य मन्त्री इश्वर दयालले खानेपानी टयाङकीको रिबीन काटि उदघाट गर्न�. . .
सशस्त्र डाँका समूहले मोरङको डंग्राहाका सात घरमा लुटपाट गरेको घटनाप्रति प्रहरी गम्भीर नरहेको भन्दै डंग्राहावासीले विराटनगर–इटहरी सडक खण्ड आज बिहान १० बजे देखि केहिबेर अबरुद्ध पारेका छन । डाँकाहरुको समूहले डंग्राहा–३ तिलाठी टोलका सात घर लुट्ने क्रममा प्रतिकार गर्ने स्थानीय मक्कर बुढाथोकी गम्भि. . .
दक्षिणी मोरङको डाँयनिया २ सिक्टीमा भएको आगलागीमा परेका २९ जना अग्नी पीडितलाई राहत वितरण गरिएको छ । पीडितलाई प्रति परिवार ४ हजार नगद,५ केजी चिउरा,३ केजी भुजा र १ केजी मा जिल्ला दैवीप्रकोप समिति मोरङले आज राहत वितरण गरेको हो । राहत वितरणमा मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम ,प्रहरी प्रमुख एस�. . .
बिराटनगर, ५ चैत । शसस्त्र प्रहरीको एपीएफलाइ पराजित गर्दै आयोजक सगरमाथा युथ क्लब मोरङ्गको बिराटचौकमा जारी तेश्रो केबीआरयु कन्दङ्गवा स्मृती गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । एपीएफलाइ २–० गोल अन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब फाइनल प्रबेश गरेको हो । सगरमाथाका तर्फबाट बिशाल रा. . .
मोरङको रंगेली स्थित पब्लिक उच्च माविमा चैत ४ गते निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ५ सय ८५ जनाले स्वाथ्य परिक्षण गराएका छन् । जिल्ला विराटनगरको आयोजनामा भएको शिविरमा आयुरवेद चिकित्सक डाक्टर पुनम कर्ण,प्रकाश लिम्बू लगायतका ६ जना चिकित्सकले सेवा दिनु भएको थियो । पछिल्. . .
उर्लाबारी/पछिल्लो समयमा राजनितिक दलका भातु संगठनहरु अराजक भईरहेको अवस्थामा एमाओबादीनिकट भातु संगठन जनस्ंवमसेवक परिचालन ब्यूरो नगरसमिति उर्लाबारीले मंगलबार सामाजिक कार्यको थालनी गरेको छ । नगर समितिको आयोजनामा उर्लाबारी चौकमा रक्तदान तथा अनाथ आश्रमलाई खाद्यन्य सहयोग गरेको हो । रक्तदान जिवनद�. . .
बिराटनगर, २३ फागुन । मोरङ्गको इन्द्रपुर स्थित बिराटचौकमा आगामी चैत १ गतेदेखी तेश्रो केबिआरयु कन्दंवा स्मृती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आज बिराटनगरमा आयोजक सगरमाथा युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिता हुनेबारे जानकारी गराएको हो । चैत ८ गतेसम्म हुने प्रतियोगितामा बंगलादेशको अवा�. . .
विराटनगर, २९ माघ । गृह राज्यमन्त्री भिमराज राजवंशी (चौधरी)ले आदिम कालदेखि नेपालमा बसोबास गर्दै आएका राजवंशी, ऋषिदेव, उराँव, मुण्डा, चमारलगायतका पिछडिएका समुदायलाई सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् । आइतवार मोरङको झोराहाटमा कर्माधर्मा मुल समारोह समिति र नेपाल आदिवासी जनजाती महासंघ गाँउ समन्वय पर. . .
विराटनगर २८ माघ । मोरङको राजघाटमा आज दिउसो भएको सडक दुर्घटनामा एक साईकल यात्री गम्भीर घाईते भएको छन् । आमवारीबाट कल्याणपुर जादै गरेको को १ ख ९७० नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको टयाक्टरलाई ठक्कर दिदां टयाक्ठरले साईकल यात्रीलाई ठक्कर दिएको थियो । को १ त ६०४ नम्बरको टयाक्टरले ठक्कर दिदां बरडङ�. . .
विराटनगर, २७ माघ । टंकी सिनवारी खेलकुद विकाश समितिको आयाजनामा दोस्रो टंकी सिनवारी अन्तर विद्यालय खेलकुद महोत्सब शुक्रबार देखी श्री जनप्रिय मावि टंकि सिनवारीमा शुरु भएको छ । तिनदिन सम्म सञ्चालन हुने सो प्रतियोगीतामा टंकी सिनवारी गाविसमा सञ्चालित १४ वटा निजि तथा सरकारी स्कुलहरुका १ हजार विद्यार्�. . .
जिल्ला कै तेस्रो खुल्ला दिसा मुक्त गाविसको रुपमा चिनीएको शनिश्चरे गाविस गत २० माघ गते संङ्गीतमय बनेको थियो । गाविस स्तरीय सरसफाई समन्वय समिती शनिश्चरेले राष्ट्रिय तथा स्थानिय कलाकारहरुलाई सहभागी गराएको थियो । यसै बर्ष हिड्स एफएफमा सर्व उत्कृष्ट नव गायकका रुपमा म्यूजिक एवार्ड विजेता सिमा संग्र�. . .