पुर्व

ड्राइभरबाट लुकाएर कुदाएको ट्याक्टरले किचेर बालिकाको मृत्यु

विराटनगर २५ असोज । मोरङ्गको  केरौन १ स्थित चिसाङ्ग खोलामा जम्मा गरेको गिट्टी लोड गरी सोहि ठाउका २५ बर्षिय  नारायाण दर्जीले चालकलाई नसोधी आपूmखुशी राजमार्ग सडक तर्फ लोड गरेको  ट्याक्टर गुडाउने क्रममा बालीकाको मृत्यु भएको छ । को.१ त. ३७७८ नं.को ट्याक्टर उन्ले आफुखुसि ल्याउने क्रममा ल्याउने सोहि ठाउ�. . .


विष सेवन गरि मृत्यु

जाँते ३ का टेकनाथ तिमल्सीनाको कान्छी श्रीमति  ५० बषिय धनमायाँ तिमल्सीनाले आफ्नो घरको पछाडी धानखेतमा बिष सेवन गदा मृत्यु भएको छ | विष सेबन पछि उनलाइ  उपचारको लागि अस्पताल लाने क्रममा मृत्यु भएका परिवारले बताउको छ  । उन्को मृत्युको कारण भने खुल्न सकेको छैन ।. . .


नक्कली छोराको नाममा पोषणभत्ता लिएको खुलासा

विराटनगर २५ असोज । मोरङको शनिश्चरे–७ को ३८ बिर्षिय सत्यनारायण पासवानले गाविसमा नक्कली छोराको नाममा जन्मदर्ता गराएर पोषणभत्ता लिदै आएको खुलासा भएको छ । नेपाल सरकारले गाविस मार्फत दलित समुदायको पाँच बर्षमुनीको बालबालिकाहरुलाई पोषण भत्ता बापत मासिक दुुई सय रुपैया भत्ता बितरण गर्दै आएको छ । सोही भत्�. . .


दुलारीमा झाडापखालाको प्रकोप: एकको मृत्यु, दुईको अवस्था गम्भीर

विराटनगर, २४ असोज । मोरङको दुलारी गाविसको बाँसबारी टोलमा  फैलिएको झाडापखालाबाट मंगलबारसम्म एकजनाको मृत्यु भएको छ । झाडापखालाबाट दुई गम्भीर भएका छन् । दसैंमा राँगाको काँचो मासु खाँदा कटहरी–१ बस्ने ४६ वर्षीय  सोमराज राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले बताए �. . .


आन्दोलनको तयारीमा खस क्षेत्री

उर्लाबारी, १४ असोज । खस क्षेत्री एकता समाज आदिवासी जनजातिका केन्द्रिय अध्यक्ष युवराज कार्कीले खस क्षेत्रीहरुको हकअधिकारलाई सुनिश्चित गर्नको लागि आन्दोलनको तयारीमा रहेको  बताउनु भएको छ । मोरङको राजघाटमा खस क्षेत्री एकता समाज आदीबासी जनजाति राजघाट इकाई समितीले शनिबार किराँत चुम्लुङ भबनमा आयोजना . . .


कानेपोखरी जंगलमा लुटपाट गर्ने पक्राउ

बिराटनगर १२ असोज । गत शनिबार मोरङ्गको बयरबन ९ स्थित कानेपोखरी जंगलमा भएको लुटपाटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । बयरबन ८ का सुन ब्यवसायी सन्तोष फुयाँलको साथमा रहेको २० तोला सुन र ९ लाख रुपैया नगद लुटपाटका घटनामा संलग्न रहेको आशंकामा प्रहरीले झापा र मोरङ्गका बिभिन्न स्�. . .


पथरीमा बडी बिल्डिङ्ग तालिम शुरु

पथरी, १० असोज । मोरङ्गको पथरीमा आजदेखी बडी बिल्डीङ्ग सम्बन्धी प्रशिक्षण शुरु भएको छ । हालै संचालनमा ल्याइएको पथरी बडी बिल्डिङ्गको आयोजनामा प्रशिक्षण शुरु भएको हो । कार्यक्रममा इन्टरनेसनल बडी बिल्डिङ्ग एण्ड फिटनेस एसोसियसन नेपालको पूर्व केन्द्रीय उपाध्यक्ष तथा भारतोलनका अन्तराष्ट्रिय खेलाडी राजभ�. . .


केरौन जहदा गोल्डकपमा पाथिभरा गण र दार्जिलिङ विजय

मोरङ, ९ असोज । मोरङको केरौनमा संचालित तेस्रो केरौन जहदा गोल्डकप प्रतियागिताको सोमबार सम्पन्न खेलमा झापाको सस्शत्र प्रहरीको पाथिभरा गण र भारतको युकेएफसी क्लब दार्जिलिङ बिजयी भएका छन् । दार्जिलिङले झापाको सस्शत्र प्रहरीको पाथिभरा गणलाई १–० को गोलको अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । ख�. . .


पुर्वबाट काठमाडौं जाने बसको टिकट अग्रिम खुल्ला

दशैं तिहारको अवसरमा राजधानीबाट बिभिन्न स्थान जाने टिकट खुल्ला गरेको बेला मोरङ बस यातायात संघले पूर्वी मोरङबाट काठमाडौं जाने बसको टिकट अग्रिम खुल्ला गरिएको जनाएको छ । संघको बैठकले काठमाडौंजाने टिकट काउण्टर खुल्ला गरिएको संघको अध्यक्ष कुमार तामाङले बताउनुभयो । मोरङको पथरीमा मुख्य कार्यालय रहेको सं�. . .


जग्गा विवादमा ६६ वर्षीय बृद्धलाई कुटपिट

इटहरी, २८ भदौ । जग्गाकै विवादका कारण दुहबीका एक वृद्धले कुटाई खाएका छन् । सुनसरीको दुहबी–३ स्थित ६६ वर्षीय काशीनाथ साहले जग्गाका कारण कुटाई खानु परेको जानकारी दिएका छन् । पाँच वर्षअगाडिको विषयलाई लिएर पीडक मदन साहले अहिले आएर विभिन्न डर धम्कीमा जग्गा कब्जा गर्न खोजेको पीडित साहले बताएका छन् । साथै �. . .


दुई छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई २० वर्षको सजाय

विराटनगर/ १६ भदौ । आफ्ना दुई नाबालिक छोरीहरुसँग जबरजस्ती करणी गर्ने पितालाई मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष पछि सजाय सुनाएको छ । मोरङ लक्ष्मीमार्ग ८ का २५ वर्षिय राजु परियारलाई गत मंसीर ८ गते आफ्नै ५ छोरी वर्षिया सुजिता(नाम परिवर्तन) र ६ वर्षिया प्रजिता(नाम परिवर्तन) लाई जबरजस्ती करणी गरेको आरोपमा पक्. . .


उर्लाबारीमा युवा र प्रहरी विच झडप

पथरी , भदौ १४ । झगडा मिलाउन आएको एक युवा समुहले प्रहरीमाथि आक्रमण गरेपछि आज विहान मोरङको उर्लाबारीमा दुई पक्षवीच झडप भएको छ ।  युवा समुहको ढुङ्गा प्रहारबाट शसस्त्र सुरक्षा बेश क्याम्प उर्लाबारीका प्रहरी हवल्दार पेशल कटुवाल गंभिर घाइते भएका छन् । प्रहरीको लाठीचार्जबाट उर्लाबारी–३ को शन्तोष कर्णको . . .