धरान । स्थानीयतहमा जनप्रतिनिधिहरु निर्वाचित भएको पहिलो कार्यकाल सकिनै लागेको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीयतहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । २० वर्षपछि स्थानीय तहमा जनताले आफ्ना प्रतिनिधि देख्न पाए सँगै जनातामा विकास आकांक्षाहरु तिब्र रहेको देखियो । जनप्रतिनिधिहरु एक कार्यकाल समय �. . .
झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो करिब १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ मिक्लाजुङ-७ मधुमल्लाका ३५ बर्षीय सुरेश लावतीलाई चेकजाँच गर्ने क्रमम�. . .
तेह्रथुम । तेह्रथुमको लालिगुरास नगरपालिका-४ बसन्तपुरबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टुटेदेउराली का ३० बर्षीय राम गुरुङ रहेका छन् । बिहिबार दिउँसो विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुर�. . .
धरान । शिक्षा, स्वास्थ्य, पर्यटनको हव धरान प्रदेश १ मा रहेका दुई उपमहानगर मध्य एक हो । २० वटा रहेको धरानको १ नंं वडा एउटा सानो भूगोलमा अवस्थित छ । मुख्य बजार क्षेत्र र सबै भन्दा बढि उद्योगी, व्यापारीहरु बसोबास गर्ने १ नं. वडा पर्दछ । नेकपा एमालेले उक्त वडामा बैशाख ३० गते हुने निर्वाचनका लागि व्यवासायी पृ. . .
विराटनगर । मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदमा उम्मेदवारी दिएका नविन लिम्बुनको मृत्यु भएको छ । नेपाली कांग्रेसबाट केराबारी गाउँपालिका २ नम्बरका वडामा सदस्य पदमा उम्मेदवारी दिएका लिम्बुको शुक्रबार (आज) मृत्यु भएको हो । चुनाबी प्रचार अभियान सकेर बिहीबार बेलुका घरमा सुतेका उनी शुक्रबार विहा�. . .
झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो करिब १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ मिक्लाजुङ-७ मधुमल्लाका ३५ बर्षीय सुरेश लावतीलाई चेकजाँच गर्ने क्रमम. . .
विराटनगर । चुनावी माहोल तातिरहेको बेला अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङका सञ्चारकर्मीहरु पनि चुनावी मैदानमा उत्रिएका छन् । घनश्याम भण्डारी मोरङको उर्लाबारीका पत्रकार घनश्याम भण्डारीले नेकपा एमालेबाट उर्लाबारी–६ मा वडाध्यक्षको उम्मेद्वार बनेको छन् । लामो समय अघिदेखि पत�. . .
विराटनगर । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयले बिहीबार मोरङका १७ वटै स्थानीय तहका उम्मेदवारहरुको प्रारम्भिक नामावली रुजु गरी प्रकाशन गरेको छ । बैशाख १३ गते परेको उजुरी र दाबी-विरोध उपरको आवश्यक छानबिन पश्चात कार्यालयले आज बिहीबार उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको हो । कार्या�. . .
सुनसरी । सुनसरीको हरीनगरा गाउँपालिका-४ नुनिया टोल स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो करिब ११ बजे पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल . . .
धरान । वैशाख ३० गते मतदान हुने स्थानिय तहको निर्वाचनमा यसपाली सत्तारुढ पाँच दलिय गठबन्धनबाट धरान उपमहानगरपालिको मेयर पदमा किशोर राई उम्मेदवार छन् । नेपाली कांग्रेसको युवा पुस्ताका नेता राई संघर्षशिल, स्पष्टवक्ताका रुपमा लोकप्रिय नेताका रुपमा चिनिदै आएका छन् । धरानमै हुर्किएका उनी धरानका सबै समस्�. . .
आचारसंहिता अनुगमन समिति गठन, वैशाख २० मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइने बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले आसन्न स्थानीय तह निर्वाचनमा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न सबै पत्रकारलाई आग्रह गरेको छ । आचारसंहिताको पालनाका लागि महासंघक�. . .
धरान । विभिन्न समयमा लाभको पदमा बसेका बेला पेस्की लिएर नबुझाएका गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरका उम्मेदवार किशोर राईले २२ वर्ष पछि पेश्की रकम फछ्र्यौट गरेका छन् । वडा सदस्य हुँदा तथा खेलकुदको विकाश गर्न भन्दै विभिन्न शिर्षकमा उनले लिएको पेश्की रकम नबुझाउँने अडान राख्दै आएका थिए । उन�. . .