बेलबारी । बिधुत प्राधिकरण बेलबारी वितरण केन्द्रमा कार्यरत एकजना मिटर रिडर जबरजस्ती करणी प्रयासमा पक्राउ परेका छन् । बेलबारीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा लेखनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको हो । अभिभावकले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यलय बेलबारीले ४० वर्षीय रिजा�. . .
विराटनगर । गत पुस ११ गते नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को तेस्रो साधारणसभाका लागि होटल एशियाटीकमा पहाडी क्षेत्रका प्रतिनिधि भेला भईसकेका थिए । महासंघ केन्द्रको पत्रका आधारमा प्रदेश १ को साधारणसभा सम्पन्न गर्ने र नयाँ नेतृत्वमा जिम्मेवारी हस्तान्तरण गर्ने योजना अन्तिम समयमा एकाएक ‘ब्रेक’ भय�. . .
देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले लगाएको छ । घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबा�. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण १८ वर्षीय युवकको मंगलबार मृत्यु भएको छ । पुस ११ गतेदेखि प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारतः उदयपुर त्रियुगा–११ का युवकको आज बिहान ७ः३० बजे मृत्यु भएको हो । प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणी पोखरेलका अनुसार शवको. . .
विराटनगर । ईलामको देउमाई नगरपालिका–८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् । मंगलबार बिहान साँढे ५ बजेको समयमा सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको आरोपमा उननलाई नियन्त्रणमा लिइ. . .
विराटनगर । विराटनगर–३ स्थित श्रम तथा रोजगार कार्यालयमा आइतबार दिउँसो तोडफोड गर्नेहरु फरार भएका छन् । आधिकारिक ट्रेड यूनियन संघ गठनका लागि दिइएको निवेदन उपर तत्काल सुनुवाई नगरिएको भन्दै कार्यालय हाता भित्र प्रवेश गरेर तोडफोड गर्ने विरुद्ध उजुरी परेपछि उनीहरुले फरार भएका हुन् । सुनसरीको दुहवी–८ स्�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को साधारण सभाले सर्वसम्ँमत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । महासंघमा विराटनगरका भीम घिमिरे र झापाका टिका ढकालबीच चुनावी प्रपिस्प्रर्धा हुने बताउँदै आएपनि सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मतबाट निर्वाचित गरिएको हो । महासंघको प्रदेश १ को अध्यक्षमा . . .
इटहरी । इटहरी अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरिएको छ । उपमहानगरपालिका जस्तो स्थानीय तहको सरकारी अस्पतालमा सोमबारबाट भिडियो एक्स–रे सेवा सुचारुमा आएको हो । इटहरी अस्पताल संचालक समितिका अध्यक्ष भूपेन्द्र वरालले भिडियो एक्सरे सेवाको शुभारम्भ गर्नुभएको थियो । इटहरी अस्पतालमा नीजि स्वास्थ्य सस्�. . .
विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । सोमबार १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ हजार ८५५ पुगेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्ले. . .
विराटनगर । भुमिव्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा.शिवमाया तुम्वाहाङफेले सरकारले तोकेकै मितिमा निर्वाचन हुने दावी गर्नुभएको छ । विराटनगरमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाम्फेले ताजा जनादेशका लागि सरकारले निर्र्धारण गरेको मितिमा निर्वाचन हुने बताउनु भएको हो । आग�. . .
कोरोनाका कारण श्रमिक र निर्माणका सामग्री उपलब्ध नहुँदा इलाममा सञ्चालित ‘इलाम बजार तेस्रो साना शहरी खानेपानी आयोजना’ छ महिनापछि धकेलिएको छ । इलाम नगरवासीमा खानेपानीको सहज पहुँचमा पुर्याउन नगरले दुई वर्षअघि साझेदारी कार्यक्रमअन्तर्गत खानेपानीको आयोजना शुरु गरेको थियो । यही चैतभित्र खानेपानी झार्�. . .
विराटनगर । प्रदेश १ सरकारले ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम शुरु गरेको छ । गत आर्थिक बर्षदेखि शुरु भएको कार्यक्रम चालु आर्थिक बर्ष सम्म आईपुग्दा ६९ वटा स्थानीय तहमा पुगी सकेको हो । चालु आर्थिक बर्षमा ३१ वटा स्थानीय तहमा कार्यक्रम शुरु गरिएको छ । अपाङ्गता भएका व्यक्तिह�. . .