विराटनगर । सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । सुनसरीको धरान उप–महानगरपालिका(१३ बाट सोमवार दिउँसो स्थानीय २७ बर्षीय राज कुमार तामाङ, डाईजेल्याव ९ एम्पुल, फेनारागन ९ एम्पुल, लिजेसिक ९ एम्पुल अल्कोहल स्वार्स ४४ पिस र ६३ पिस सिरिन्ज सहि�. . .
ईलाम । ईलाम नगरपालिका–८ मा रहेको माईबेनी हाईड्रोपावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । सोमवार दिउँसो साँढे १ बजेको समयमा उक्त हाईड्रोमा काम गर्ने कामदारहरु माईजोगमाई गाउँपालिका–५ सोयाङका २० बर्षीय शेखर ढकाल र निजकै भाई १८ बर्षीय प्रबिण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्�. . .
बिर्तामोड । झापाको गौरादह नगरपालिका–४ मा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएर सोमबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मे १० प . . .
रबिन्द्र बराल रंगेली । मोरङको रतुवामाई नगरपालिका ३ स्थित निर्चाडाँगी गाउँमा १३ वर्षदेखि बिद्युतबिहीन छ । पूर्वमा दमुनाको सानो खोला, पश्चिममा रतुवा खोला, उत्तरमा रतुवा खोलाकै समथर भाग र दक्षिणमा भारतीय सीमाको बीचमा पर्ने श्रीलंका टापुको गाउँ निर्चाडाँगी बिद्युतबिहीन रहेको हो । गाउँमा १३ वर्ष अगाडी . . .
झापा । झापा शिवसताक्षी–३ का ३० बर्षीय राज कुमार खेमदेन लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । सोमबार दिउसो सवा ३ बजे शिवसताक्षी–१ स्थित लामाबस्ती भित्री सडकखण्डमा मे १ ज १५२८ नम्बरको पिकअफ भ्यानले मे ६ प ५०६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको ज�. . .
रंगेली । मोरङको रतुवामाईमा आगोले जलेर ४९ वर्षीया महिलाको मृत्यु भएको छ । शरीरमा लगाएको कपडाबाट सल्किएको आगोले जलेर घाइते रतुवामाई नगरपालिका–४ आमबारीकी फूलकुमारी राजवंशीको उपचारका क्रममा ज्यान गएको हो । मोरङ प्रहरी प्रमुख प्रमुख एसपी सन्तोष खड्काकाअनुसार घरमा बालेर ताप्ने क्रममा शरीरमा लगाएको कप. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा–११ मा प्रादेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । काठमाण्डौंको टेकुस्थित सरुवा रोग ट्रपिकल अस्पतालको जस्तै सेवा प्रदान गर्ने गरि सरकारले प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुरुवात गरेको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा र�. . .
खोटाङ । खोटाङ दिप्रुङचुईचुम्मा–३ रोबलुङ छितापोखरी बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ । सोमबार विहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्र कुमारी चिप्लिएर लड्दा सोही बसको पछाडीको चक्काले किच्दा उनको घटनास्थलमानै. . .
इटहरी । आफ्नै घर आँगनमै स्वास्थ्य परीक्षण गर्न पाउँदा अपाङ्गता भएका ब्यक्तिहरु उत्साहित भएका छन् । इटहरी उपमहानगरमा अपाङ्गता भएका ब्यक्ति तथा वालवालिकाका लागि सुरु निःशुल्क स्वास्थ्य शिविरको पहिलो दिन वडा नम्वर २ का ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमल�. . .
बिराटनगर । १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले असह्याय तथा विपन्न ब्यक्तिहरुको लागी न्यानो कपडा तथा खाधान्न बितरण गरेको हो । झापाको गौरिगंज गा�. . .
बिर्तामोड । झापाको कचनकबल गाउँपालिका–१ घेराबारीमा एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार मध्यरात पौने १ बजे भएको आगलागीमा परी अन्दाजी ६० वर्षीय गोबर्द्धन राजवंशीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय घेराबारीका अनुसार घरका अन्य सदस्य भने भागेर बाच्न सफल भएका थिए । भद्रपुर र बिर्ताम. . .
मोहम्मद सदरुल विराटनगर, माघ १८ गते । पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निगरानी कम भएपछि मोरङ सुनसरी सिँचाइ आयोजना ओझेलमा परेको छ । यसका कारण यहाँका किसानले यो आयोजनाबाट लाभ लिन पाएका छैनन् । सम्भवतः देशकै सबैभन्दा ठूलो सुनसरी मोरङ सिँचाइ आयोजनाबाट सुनसरी र मोरङमा करीब ६० हजार हे�. . .