पछिल्लो समय किसानलाई सिंचाइको पहुँच पुर्याउन सरकारले दातृ निकायको सहयोगमा गाउँगाउँमा सिँचाइ आयोजना निर्माण गर्न थालेको छ । गएको दुई वर्षमा इलाम जिल्लामा १६ सिँचाइ आयोजना निर्माण हुँदैछन् । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा साना सिँचाइ परियोजनामार्फत चार वर्षमा सिँचाइ आयोजना निर्माण हुने भ�. . .
सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिनुभयो । खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भा�. . .
नवराज कट्टेल विराटनगर । बिद्यालय क्षेत्र सुधार योजना (हाल विद्यालय क्षेत्र विकास कार्यक्रम) अनुसार प्रत्येक कक्षा कोठाका ‘किताब कुना’ ५० प्रकारका पुरक पाठ्य सामाग्रीले भरिनुपर्ने हुन्छ । विद्यार्थीको आधारभूत पढाई सीप विकासका लागि सामुदायिक विद्यालयमा कक्षा १२ सम्म किताब कुना स्थापना गर्ने उद्दे�. . .
विराटनगर । मोरङमा चारवटा नदीका १५ स्थानमा तटबन्ध योजना अगाडी सारिएको छ । वर्षात्मा कटान जोखिम देखिएका बक्राहा, लोहन्द्रा, चिसाङ र डाँसबक्राहाका १५ स्थानमा तटबन्ध गरिने भएको हो । कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाले बक्राहा नदीका ७ स्थानमा र अन्य तीनवटा खोलाका ८ वटा स्थानमा तटवन्ध गर्नका लागि बोल�. . .
विराटनगर । धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हाता भित्र पार्किङ गरि राखिएको मोटरसाईकल चोरी गर्ने २ जनालाई प्रहरीले रङगेहात पक्राउ गरेको छ । अस्पताल एरियामा पार्किङ गरि राखिएको को ३५ प १२८९ नम्बरको मोटरसाईकल चोरी गरेर लाँदै गरेको भन्ने सूचना पाए संगै तत्काल अस्थायी प्रहरी पोष्ट घ�. . .
इटहरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–१७ पकली चोकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट जाँदै को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बेलका नगरप�. . .
विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेलीमा रहेको रंगेली अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरिने भएको छ । बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले १५ सैय्याको उक्त अस्पताललाई ५० सैय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । अस्पताललाई स्तरोन्नती गरेर प्रदेश सरकारको मातहतमा ल्याउन स्वीकृति. . .
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले भारतबाट अवैध रुपमा चोरी पैठारी गरि नेपाल भित्र्याइएको १४ लाख ५२ हजार ४५० मूल्य बराबरको कपडासहित विराटनगर–५ का एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । इटहरी–८ स्थित कोशी राजमार्गमा १ ज २१८८ नम्बरको छोटा हात्ती म्याजिक गाडीमा लोड गरिएको अवस्थामा रहेको कपडासहित विरा. . .
विराटनगर। बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स सिटिजन्स बैंक इन्टरनेसनलसँग मर्जरमा जाने भएको छ । विराटनगरमा आयोजित एक कार्यक्रममा बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले स�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–१ राजबंशी टोलकी बालिकामाथि सोमबार राती दुईजनाले जर्बरजस्ती करणी गरेका छन् । घटनामा संलग्नको पहिचान खुलेपनि उनीहरु भने पक्राउ परेका छैनन् । घटनामा संलग्न दुईजना युवाले बालिकालाई घरबाटै उठाएका थिए । घरमा रहेको अवस्थामा बालिकालाई मोटरसाइकलमा राखेर लगिएको र रानी भेड. . .
विराटनगर, माघ २८ विराटनगरको बरगाछी स्थित बी–स्योर प्याथल्याब तथा डायग्नोस्टिक सेन्टरले रु १ हजारमै कोरोना परिक्षण गर्न थालेको छ । ल्याबले हालसम्मकै सवैभन्दा सहुलियत र सस्तो शुल्कमा परिक्षण गर्न थालेको हो। बिराटनगर ४ (अच्युतमिल) मा रहेको उक्त ल्याबलाई गत कात्तिक ७ गतेदेखि नेपालका प्रतिष्ठीत उद्�. . .
सङ्खुवासभा, माघ २८ जिल्लाको भोटखोला गाउँपालिका–१ को किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथाङ्का र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको किमाथाङ. . .