मोरङ, असार ०८ गते । मोरङ पथरी शनिश्चरे-१० स्थितमा बस्ने ६० बर्षीय चक्रबहादुर खड्काको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पथरी शनिश्चरे स्थित भित्री सडक खण्डमा बा ६९ प ७४५ नम्बरको मोटरसाईकलले साईकलयात्री खड्कालाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । टाउको समेतमा चोट लागी गम्भिर. . .
विराटनगर । इलाका प्रहरी कार्यालय झापा सुरुङ्गामा कार्यरत प्रहरी जवान कमल अर्याल जेठ महिनाको सर्वोकृष्ट प्रहरी घोषित हुनु भएको छ । प्रत्येक महिना प्रदेश १ प्रहरी कार्यालय रानी विराटनगरले प्रदेशभरमा उत्कृष्ट काम गर्ने प्रहरीलाई सर्वोकृष्ट प्रहरी घोषित गर्दै सम्मान गर्दै आएको छ । प्रहरी संगठन र कर्म. . .
काठमाण्डौं प्रवेशमा रोक लगाइएको भन्दै प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश १ संसदको बैठक सोमबारको अवरुद्ध गरेको छ । संसदमा प्रतिपक्षी काँग्रेसको माग थियो–काठमाडौबाट बाहिर बस्ने नागरिकलाई प्रवेशमा रोक लगाउने संघीय सरकारसँग प्रदेश सरकार बोल्न डरायो । संसद अवरोधका लागि बैठक सुरु हुनासाथ कांग्रेसक�. . .
विराटनगर । लामो समयसम्म प्रदेश १ को ओखलढुङ्गामा समेत कोरोना भाईरस (कोभिड–१९) संक्रमण फैलिएको छ । योसँगै प्रदेश १ का १४ वटै जिल्लामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो । ओखलढुंगामा पहिलो पटक एकजनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।संक्रमित व्यक्ति लिखु गाउँपालिका–३ का २८ वर्षीय पुरुष हुन�. . .
विराटनगर । एकवर्ष अगाडीसम्म सामुदायिक विद्यालय र त्यहाँ अध्यापन गराउने शिक्षकप्रति धेरैको सोच कमजोर अंग्रेजी भाषा र प्रविधिको जानकारीविहीन भएको रुपमा बुझ्ने गरिन्थ्यो । कमजोर शिक्षण सिकाई हुने थलोको रुपमा चिनिने सामुदायिक विद्यालय र कमजोर ज्ञान आर्जन भएका शिक्षकको संज्ञा पाउने गरेको सामुदायिक व. . .
प्रेम देवान विराटनगर । बिद्युत प्राधिकरणले समयमा नै बिजुलीको पोल नसार्दा नाला बनाउन समस्या परेको स्थानीयवासीले गुनासो गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ८ स्थित हाम्रो चौक पूर्व रहेको छाँयामार्गमा बन्दै गरेको एस सेभन नाला निर्माणमा समस्या परेको हो । बिजुलीका पोलहरु समयमै नसारिएपछि लकड�. . .
विराटनगर । सुनसरीको कोशी गाउपालिका–७ हरिपुरस्थित भित्रीसडक खण्डबाट दुई जना भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन । नेपालतर्फ लागुऔषध बोकेर प्रवेश गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीाट गस्तीमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत सुपौल ग्राम पञ्चायत–१ का २० ब�. . .
विराटनगर । प्रदेश १ मा थप १५ जना कोरोना संक्रमित थपिएका छन् । तराईका चार जिल्ला सुनसरी, मोरङ, उदयपुर र झापामा ४ जना महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताका अनुसार कोशी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरम. . .
विराटनगर । कटहरी गाउँपालिका क्षेत्रका स्थायी बसोबासी नभएको भन्दै मोरङको कटहरी गाउँपालिकाले चारजना करार सेवाका कर्मचारीको जागिर खोस्ने भएको छ । जिल्ला समन्वय समितिले कामकाज गर्ने गरि पठाएका करार कर्मचारीलाई स्थायी बसोबास नभएको भन्दै हटाउने तयारी गरिएको हो । स्थानीय बसोबास नभएका नागरिकलाई जिल्ला �. . .
विराटनगर । बेलबारी नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन गर्दै आएको कृषक पाठशाला समापन कार्यक्रममा अथितिलाई स्वागतमा करेला र मायाको चिनोमा फर्सी उपहार दिएका छन् । बेलबारी–४ इमानसिंह चौकस्थित प्रगतिशील महिला समुहले आयोजना गरेको कार्यक्रममा मेयर ज्ञानेन्द्र सुवेदी र उपमेयर ढाकाकुमारी पराजुलीलाई मञ्. . .
विराटनगर । मोरङ रतुवामाई नगरपालिका–२ डोरिया, बालुवारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट –बीओपी स्थापना भएको छ । स्थायी संरचनासहित सशस्त्र प्रहरी बलका लागि सीमा सुरक्षामा तैथान बनाउन स्थानीय नागरिकको सहयोगमा बीओपी स्थापना गरिएको हो । रतुवामाईका स्थानीयवासी सनातन राजबंशीले ८ कठ्ठा ४ धुर जग्ग�. . .
प्रदेश १ बाट कोरोना भाईरस (कोभिड–१९) परास्त गर्नेको संख्या दैनिक जस्तो बृद्धि हुँदै गएको छ । प्रदेश १ मा हालसम्म ४३० संक्रमितमध्ये २३४ जनाले उपचारपछि आराम भएर घर फर्किसकेका छन् । यो समग्र संक्रमितको ५४.४१ प्रतिशत छ । प्रदेश सरकारको व्यवस्थिति उपचार प्रणाली, क्यारेन्टीन व्यवस्थापनका कारण समुदायस्तर�. . .