भक्तिविलाश पोखरेल गाईघाट,वैशाख ७ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जितमा लुकिछिपि बसेका १६ जना मध्ये १२ जना भारतीयसहित १३ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले संक्रमितहरुको ट्राभल हिस्ट्रि तयारी गरिरहेको छ । प्रारम्भिक ट्राभल हिस्ट्री अनुसार संक्रमितहरुको. . .
इलाम, ७ बैशाख । इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामा�. . .
भक्तिविलास पोखरेल गाईघाट, वैशाख ६ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा बसेका १२ जना मुस्लिम धार्मिक समूहमा कोरोना संक्रमण पुष्टी भएसँगै सिंगो गाउँनै कोरोनाको जोखिममा परेको छ । प्रशासनद्वारा गाँउ सिल गरी पहिलो चरणमा मस्जिदसँगै रहेका मुस्लिम समुदायको ५३ घरका स्थानीयको को�. . .
टीकाराम उप्रेती झापा बैशाख ६ गते । झापाको दमकमा शनिबार २१ ज्नामा गरिएको कोरोना भाइरसको परीक्षण आरडिटी (-यापिड डाइनोष्टिक टेष्ट) सबैको नेगेटिभ आएको छ । प्रदेश एकको उदयपुरमा १२ जनामा कारोना भाइरस पोजेटिभ देखिएपछि शनिबार दमक क्षेत्रको एउट मस्जिद र क्वारेनटाइन मा रहेका मानिसमा गरिएको परीक्षणमा सबैको ने. . .
विराटनगर बैशाख ७ । लटरम्म टमटर, बोटले थेग्न नसक्ने लौका फलेको छ कटहरी ४ नयाँबजारस्थित कोपिन्द्र सिंहको खेतमा । लकडाउनका कारण उत्पादन भएका तरकारी बजारमा निर्यात गर्न सकेका छैनन् उनले । उनको १४ विगाहा जमिन छ । ४ विगाहा जमिनमा मौसमी तरकारी खेती लगाएका छन् । उनले खेतमा लौका, टमटर, भन्टा, बन्दाकोपि, खुर्सा. . .
अभिमन्यु लामिछाने उदयपुर, ६ वैशाख । उदयपुरका १२ जनासहित शुक्रबार नेपालभर १४ जनामा कोरोना भाइरस (कोभिड १९) का संक्रमित बिरामी भेटिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा २९ वर्षे उमेर समूहका २ जना, २८ वर्षे ४ जना, २२ वर्षे १ जना, २५ वर्षे १ जना, २० वर्षे १ जना, ३९ वर्षे १ जना, ४० वर्षे १ जना र २�. . .
भद्रपुर। लकडाउनले ठप्प भएका झापाका सीटीसी चिया उद्योग यही वैशाख ७ गतेदेखि खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा हालै बसेको बैठकमा विभिन्न बुँदामा निर्णय गर्दै जिल्लाका चिया उद्योग खुल्ने लिखित सहमति भएको हो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको नेतृत्वमा बसेको बैठकमा चिया . . .
सुनसरी , बैशाख ६ सुनसरीको हरिनगरमा बस्दै आएका ६ जना भारतीय नागरिकलाई प्रहरीले क्वारेन्टाइनमा पठाएको छ । भारतीय सीमावर्ती क्षेत्रमा रहेको मस्जिदमा बस्दै आएका उनीहरुलाई सुनसरी प्रहरीको टोलीले क्वारेन्टाइनमा पठाएको हो । सुनसरी प्रशासनले जिल्लाका कुनै पनि मस्जिदमा कोही पनि आश्रय लिएर बस्न नपाउने भ�. . .
विराटनगर बैशाख ५ । शुक्रबार नेपालमा १४ जना थप कोरोना संक्रमित फेला परेका छन् । उदयपुर र चितवनका गरी १४ जनामा कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुईजनामा कोरोना पुष्टि भएको हो । प्रदेश नम्बर १ मा पनि एकैपटक १२ जना संक्रमित भेटिएपछि जनतामा त्रास र. . .
रबिन्द्र बराल। रंगेली बैशाख ५ मोरङको रंगेली नगरपालिका वडा नम्बर ४ स्थित चेकाखोला नजिकैमा रहेको पिठारीको रुखको हागामा श्याम वर्ण, मझौला शरिर, दाह्री जुंगा भएको, शरीरको भागमा पुरै रौ रहेको, सेतो रंगको भेष्ट र निलो हाल्फ़ पेन्ट लगाएको पुरुष झुण्डीएको अबस्थामा फेला परेको रंगेेली प्रहरीले जनाएकोछ । अन्द�. . .
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा २ का कृषक लखन मेहताले पाँच कठ्ठामा टमाटर, एक कठ्ठामा खुर्सानी र १० कठ्ठामा बन्दागोभी लगाएका छन् । छिमेकीबाट पाँच प्रतिशत ब्याजमा चार लाख रुपैयाँ ऋण लिएर उनले तरकारी खेती गरेका हुन् । आफ्नो खेतबारी उत्पादन भएको तरकारीबाट अहिलेसम्ममा पाँच हजार रुपैयाँ मात्र आम्दनी भएको. . .
विराटनगर, बैशाख ४, मोरङ जिल्लामा पनि आरडिटी प्रविधिकको प्रयोग गरि गरिएको कोरोना परिक्षणमा एक महिलालाई पोजिटिभ देखिएको छ । बुढिगंगा गाउँपालिकामा बस्ने एक युवतिमा कोरोना भाइरसको एण्टीबडी देखिएको हो । उनी भारतबाट केही हप्ता पहिले नेपाल आएकी थिइन् ।बुढिगंगाको सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको �. . .