झापा । गौरादहको आयोजनामा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव – २०७६ हुने भएको छ । छरिएर रहेका मौलिक कला, संस्कृतिक र परम्परा तथा रितिरिवाजलाई संरक्षण गर्दै आन्तरिक पर्यटनलाई मद्दत पुयाउने उद्देश्य मंसिर ८ गते देखि १६ गतेसम्म गौरादहमा आध्यात्मिक तथा सांस्कृतिक पर्यटन महोत्सव गर्न लागिएको हो । �. . .
इलाम । मेची राजमार्गको इलाम माइखोला खण्डको सडक भासिने क्रम रोकिएको छैन । राजमार्गको ठाउँ ठाउँमा सडक भासिएपछि वर्षौदेखि यात्रा कष्टकर बन्दै गएको छ । डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१/०७२ मै भासिएको सडक मर्मतका लागि ६ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । बल्ल तल्ल सकिएको निर्माण पनि भत्किएर पुन स�. . .
भोजपुर । षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भएको भलिबल प्रतियोगिता हेरेर घर फर्किँदै गर्दा वडा नम्बर ३ की २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको हो । हतियार प्रहारबाट कल्पनासँगै रहेकी १८ वर्षीया किशोरी नवीना राई गम्भीर घाइते हुनुभएको छ । उनी�. . .
सुनसरी । धानबालीमा फौजी कीराको प्रकोप बढ्दै गएपछि सुनसरीको धरानका कृषकहरूले समयअगावै धान काट्न थालेका छन् । बाला लागिसकेको धानबाली थप मासिन नदिन कृषकहरूले समय अगावै काट्न थालेका हुन् । गत वैशाखदेखि देशका विभिन्न क्षेत्रमा फौजी कीराको प्रकोप बढ्दै गएको छ । फौजी कीराले धानको बालालाई नष्ट गर्ने गरेको . . .
धनकुटा। नेपाली कांग्रेस धनकुटाका नेता तथा नेपाल भूतपूर्व सैनिक संघका पूर्व केन्द्रिय उपाध्यक्ष मेजर बल बहादुर राउतको निधन भएको छ। राउतको पार्थिव शरिरमा शनिवार चार तारे झण्डा ओढाई नेपाली कांग्रेसले सम्मान सहित श्रद्धाञ्जली दिएपछी मुलघाटस्थित तमोर नदीमा अन्त्यष्टी गरिएको छ। अन्त्यष्टि गर्नु अघि �. . .
धनकुटा । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धनकुटाको नाम्जे–थुम्की सामुदायिक होमस्टेलाई उत्कृष्ट घोषणा गरेको छ। धनकुटाको साँगुरिगढी गाँउपालिकास्थित उक्त होमस्टेलाई भ्रमण वर्ष २०२० को पूर्वसन्धामा उत्कृष्ट ठहर्याउँदै मन्त्रालयले प्रमाणपत्र प्रदान गरेको छ। करिब आठ वर्षअघिबाट हो. . .
धनकुटा । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले आफूहरुले संविधानलाई सूक्ष्मरुपले अध्ययन गरेर कानुन बनाएको दाबी गरेका छन् । शनिबार धनकुटामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले स्थानीय जनप्रतिनिधिले तलब लिन नपाउने सर्वोच्च अदालतको फैसलाले प्रदेश–१ बाहेकका प्रदेशहरु समस. . .
विराटनगर,२ कातिक । दुहबी नगरपालिका २ दंगान नियन्त्रण प्रहरी गण अगाडि दुर्घटना हुदा एक प्रहरी जवानको ज्यान गएको छ । को १ ख ५६७२ नं. को मजदुर बसले स ७ प ७२३८ नं. को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार उदयपुर त्रियुगा नगरपालिका १३ घर भई हाल दुहबीमा कार्यरत प्रहरी जवान २८ बर्षीय सुरज रेम्मीको ज्यान गएको . . .
विराटनगर, २ कातिक । पूर्बी पहाडी जिल्लामा रहेका लिम्बु जातीको मौलिक परम्परामा आधारित नेपाली कथानक चलचित्र ‘घरजम’ प्रर्दशनमा आउन लाउन लागेको छ । जाति, समुदाय र समाजमा परम्परादेखि चलनका रुपमा विकास हुँदै आएको बैबाहिक परम्परा र रितीरिवाजलाई ‘घरजम’ को माध्यमबाट प्रष्ट्याउन खोजिएको छ । मौसम ईम्बुङ फुलन�. . .
काठमान्डौ, १ कातिक । त्रियुगा नगरपालिका–९ चौकीबारीका आमाछोरी हत्या प्रकरणमा ‘प्रेमसम्बन्ध’ कारक भएको प्रहरीको प्रारम्भिक अनु सन्धानबाट खुलेको छ । विशेषज्ञ सहितको संघीय प्रहरी एकाई धरान, प्रदेश प्रहरी एकाई विराटनगर र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त अनुसन्धान टोलीले असोज २४ गते साँझ २८ वर्�. . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ चौकीबारीमा आमा–छोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गत शुक्रबार राति गोमा भन्ने शारदाकुमारी चौधरी र उनकी छोरी रचनाकुमारी चौधरीको घाँटी रेटेर हत्या भएको थियो । २८ वर्षीय गोमा र ५ वर्षीय छोरी रचनाको शव शनिबार बिहान फेला परेको थ�. . .
इलाम । न कार्यालय छ, न दरबन्दी छ, न कर्मचारीलाई काम र दामको अख्तियारी छ इलामको सडक डिभिजन कार्यालय भित्र । आधादर्जन निजामति कर्मचारी काम बेगर नै अड्डा जमाएर बसेका छन् । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय छ । पहिले पहिलेको पूर्वाञ्चल सडक डिभि�. . .