खोटाङ, चैत १८ गते । कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएसँगै विभिन्न देशबाट जिल्ला भित्रिनेको सङ्ख्या बढे पनि खोटाङमा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले विदेशबाट फर्किएका व्यक्तिलाई पनि होम क्वारेन्टाइन भन्दै परिवारसँग घरैमा बस्ने छुट दिएपछि क्वारेन�. . .
चैत्र १७ साेमबार रबिन्द्र बराल रंगेली नगरपालिकाले गरिव तथा ज्याला मजदुरी गरेर जिवनयापन गर्ने अति विपन्न परिवारलाई घरघरमै गएर राहत वितरण गर्ने भएको छ । नगरपालिकाको साेमबार बसेकाे सर्वदलिय बैठकले कोरोना संक्रमण रोकथाम गर्ने उदेश्य नेपाल सरकारले चैत्र २५ गतेसम्म गरेको लकडाउनका कारण गरिव परिवार हरु �. . .
लीलाराज झापाली बिर्तामोड, चैत्र १७ गते । विश्वमा कोरोना आतंकमा बेलामा पनि झापामा भारतीयहरु प्रवेश गरेर घर निर्माण गरिरहेका छन् । उनीहरुको घर भारतको बिहार राज्यको बहादुरगंज हाे । बिहार राज्य कोरोना भाइरसबाट बढी संक्रमित मानिन्छ । भारत तथा नेपालमा लक डाउनको बेला झापामा भने भारतीय मजदुरले लक डाउनको ठ. . .
इलाम । इलाममा लकडाउनका कारण चिया टिप्ने काम प्रभावित भएको छ ।चियाको पहिलो टिपाइ (फस्ट फ्लस) सुरु भए पनि लकडाउनका कारण टिप्ने काममा समस्या भएको हो । जिल्लामा चिया कारखाना बन्द भएकाले प्रशोधनमा समेत असर परेको छ ।चैतको पहिलो साताबाटै मुना चिया टिप्ने गरिने भए पनि यस वर्ष लकडाउनका कारण अहिलेसम्म चिया टिप�. . .
विकास घिमिरे धनकुटा, १७ चैत । विश्वभर सन्त्रासको रुप लिएको नोवेल कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि धनकुटाको शहिदभूमि गाउँपालिका वडा नं १ ले क्वारेन्टाइन तथा हेल्थ डेस्क गरेको छ । सहिदभुमी गाउँपालिका वडा नं १ मा ५ वटा बेड भएको क्वारेन्टाइन गरेको सहिदभूमि गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोक �. . .
मनोज भट्टराई आखलढुंगा, चैत १६ गते । ओखलढुंगाका स्थानीयतहहरु धमाधम क्वारेन्टाइन तयार गर्दै छन् । बेदेशिक रोजगारबाट घर फर्केका तथा कोरोना भाईरस संक्रमणको आशंकमामा नागरीकलाई निगरानी गर्नका लागि धमाधम क्वारेन्टाइन निर्माण गर्न थालिएको हो । हाल सम्म ओखलढुंगामा ८८ शैयाका क्वारेन्टाइन तयार गरीएको छ भन. . .
रवीन्द्र काफ्ले फिदिम, चैत १६ गते । पाँचथरमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न विदेशबाट फर्किएकालाई स्थानीयस्तरमा निर्मित क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । चैत महिनाभित्र विदेशबाट नेपाल आएका व्यक्तिको विवरण यहाँका स्थानीय तहहरुले सङ्कलन गरेका थिए । सङ्कलित विवरणका आधा�. . .
अभिमन्यु लामिछाने उदयपुर, १६चैत । उदयपुरको कटारी नगरपालिको कटारी अस्पतालको आइसोलेसनमा रहेका एक व्यक्ति शनिबार फरार भएका छन् । भारतको सिलगुढी हुँदै ताप्ली गाउँपालिकाका लागि हिँडेका २१ जना मध्ये ३८ वर्षीय कृतिमान मगरातीलाई अस्पतालको आइसोलेसन राखिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा १०० डिग्री ज. . .
प्रेमअधिकारी पशुपतिनगर (इलाम), चैत १६ गते । इलामको माईजोगमाई गाउँपालिकामा अहिले नयाँ अनुहारको चहलपहल निक्कै बढेको छ । बिहान बेलुका पहिले कहिल्यै नदेखिने र नचिनिने मानिसको हिँडडुल बढेपछि स्थानीय भने त्रासमा छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतमा रोजगारी र अध्ययनका लागि गएकाहरू अह. . .
काडमाडौं । काठमाडौंको टेकुमा मात्रै परीक्षण हुदै आएको कोरोना भाइरस (कोभिड १९) को ल्याव परीक्षण शनिबारबाट प्रदेश एकको धरानबाट पनि सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारबाट धरानको वीपी कोइराला मेमोरियल अस्पतालमा कोरोना परीक्षण सुरु भएको जानकारी दिएका हु्. . .
कोकिला भण्डारी धनकुटा, चैत्र १४ गते । महालक्ष्मी नगरपालिकाका सबै कर्मचारीहरुले मासिक रुपमा लिदै आएको चैत्र महिनाको सेवा सुविधा बापतको रकम विपद् कोषमा जम्मा गर्ने भएका छन् । विपदको सबै मिलेर सामना गरौँ आफु बाँचौ, अरुलाई बचाँऔ भन्ने नाराका साथमा महालक्ष्मी नगरपालिका जितपुर धनकुटाले विज्ञप्ति प्रकाश. . .
अमर काफ्ले, इनरुवा, १५ चैत । ‘मन तर मेरो नेपाली हो’ यही भावना बोकेर मुलुक कठोर परीक्षामा रहँदा केही युवाहरुले असहाय र गरीब परिवारका लागि आफ्नो सहयोगी मन फुकाएका छन् । लकडाउनले विहान बेलुकाको गाँस टार्न समस्या भइरहेको अवस्थामा सुनसरी इनरुवाका युवाहरुले असहाय परिवारका सदस्यहरुलाई घर–घरमा नै प�. . .