पुर्व

गछियामा साझा पार्टीको रक्तदान, ५३ युनिट रगत संकलन

साझा पार्टीको सुन्दरहरैचा नगरपालिका तथा साझा युवा संगठनको संयुक्त आयोजनामा सुन्दरहरैचाको गछियामा रक्तदान कार्यक्रम भएको छ । सामाजिक दूरी कायमगरी भएको उक्त रक्तदान कार्यक्रम ५३ युनिट रगत संकलन भएको साझा युवा संगठनका केन्द्रीय सदस्य तथा मोरङ्ग जिल्ला सचिव सरोज नेपालले बताए । उनले गछियापछि बुढीगंग. . .


भरुवा बन्दुक सहित १ जना पक्राउ

खोटाङ हलेसी तुवाचुङ-१० का २५ बर्षीय नबिन राई हतियार सहित पक्राउ परेका छन । आज दिउँसो एक बजे ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । आफ्नै घर नजिकै बारीमा हतियार बोकेर बसिरहेको अवस्थामा उनि पक्राउ परेका हुन । पक्राउ परेका राई उपर थप अनुसन्धा. . .


आमा बुवाको हत्याको आरोपमा पक्राउ

आफ्नै बुबा आमाको बन्चरोले प्रहार गरी हत्या गरेको अभियोगमा तेह्रथुमको फेदाप गाउँपालिका-५ ईसिबु बस्ने २० वर्षीय कन्चन लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कन्चनले बन्चरो प्रहार गर्दा ४२ वर्षीय बाबु रुप बहादुर लिम्बु र ३५ वर्षीया सौतेनी आमा रुपेनी लिम्बुको घटनास्थलमै मृत्यु भएको खबर प्राप. . .


आजदेखी लकडाउनमा कडाई,विराटनगरका ५ सडक बन्द

विराटनगर । नेपालमा कोराना भाइरसका संक्रमितको संख्या बढेसँगै प्रहरीले लकडाउनलाई प्रभावकारी बनाउन विराटनगर बजारका विभिन्न स्थानको मुख्यद्वार बन्द गरेको छ । कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी कार्यन्वयन गर्न भन्दै जिल्ला प्रहरी कार्यालय म�. . .


गो कोराना गो ’ लेखिएको केक काटेर २५ जना स्वास्थ्यकर्मीको विदाई

विराटनगर । कोभिड अस्पतालमा गत वैशाख ५ गते संक्रमित आएदेखि निरन्तर उपचारमा खटेका २५ जना स्वास्थ्यकर्मीको टोली शुक्रबार घर फर्किएका छन् । इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेर उदयपुरबाट आएका संक्रमितहरुको उपचारमा सक्रिय उनीहरुलाई आज शुक्रबार विदाई गरीएको हो । १४ जना संक्रमितहरु संक्रमणमुक्त �. . .


विराटनगरका २ सहित कोशी कोभिड अस्पतालबाट ८ को डिस्चार्ज

विराटनगर । विराटनगरको कोशी अस्पतालको कोरोना उपचार केन्द्रबाट थप ८ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा सबै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा संक्रमण देखिएकाहरू थिए । पछिल्लो २ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले उनीहरूलाई आज डिस्चार्ज गरिएको प्रद�. . .


उदयपुरबाट थप ३३५ जनाको स्वाब परीक्षणका लागि विराटनगर र धरान ल्याइयो

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना सङ्क्रमणस्थल ५५ घर मुस्लिम समुदायका सबै परिवारसहित अन्य केही स्थानीयवासीको पनि स्वाब सङ्कलन गरेर . . .


कोरोनाको खतराको सूचीमा भोजपुर, सतर्कता उच्च

भोजपुर पनि सरकारले निर्धारण कोरोना भाइरसको खतराको सूची (रेडजोन) मा परेपछि उच्च सतर्कता अपनाइएको छ । रेडजोनमा समेटिएसँगै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । ढुवानी साधनमा तथा अन्य जिल्लाका नाकाबाट लुकीछिपी जिल्ला प्रवेश गर्नेको सङ्ख्या बढ्न थालेपछि सुरक्षामा झनै कडाइ गरिएको जिल्ला प्रशास�. . .


जंगली च्याउ खाँदा सभापोखरीमा बुबा छोरा बिरामी

संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रबिसेका ४५ बर्षीय सुर्य बहादुर लिम्बु र निजको ६ बर्षीय छोरा आमोस लिम्बु जंगली च्याउ खाँदा बिरामी भएका छन् । सोमवार बेलुका घर नजिकै जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका दुबै बुबा छोरा बिरामी भई जिल्ला अस्पताल खाँदवारीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय �. . .


लकडाउनमा गरिएको रक्तदान कार्यक्रमबाट ६७ पिन्ट रगत संकलन

विराटनगर। नेपाल कम्यूनिष्ट पार्टीको विराटनगर महानगरपालिका वडा नं. ११ शाखा कमिटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–११ स्थित श्री जनपथ मा.वि मा मङ्गलबार सम्पन्न भएको रक्तदान कार्यक्रममा कुल ६७ जना रक्तदाताहरुबाट रगत सङकलन भएको छ । लकडाउनका कारण विराटनगरको ब्लड बैङकमा रग. . .


बंगलामुखी न्युरो सोसाईटीद्वारा निशुल्क खाना वितरण

विराटनगर लकडाउनका कारण समस्यामा परेकाहरुलाई श्री बंगलामुखी न्यूरो सोसाईटीले खाना खुवाउन सुरु गरेको छ । विराटनगर १० स्थित सोसाईटीले मंगलबारदेखी लकडाउन अवधीभरका लागि निशुल्क खाना खुवाउने जनाएको छ । लकडाउन कारण न्युरो अस्पतालमा विरामीका कु्रुवाका साथै अस्पताल आसपासका विपन्न वर्गका मानिसहरूलाई नि. . .


विराटनगरको कोरोना अस्पतालमा भर्ना भएका ६ जना बुधबार डिस्चार्ज हुने

विराटनगर । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक भोली बुधबार डिस्चार्ज गरिने भएको छ । उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना देखिएपछि वैशाख ५ गते भर्ना भई कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका १२ जनामध्ये ६ जनाले कोरोनालाई जितेका हुन् . . .