जनकपुर, वैशाख ३० । माता सीताको जन्मदिनको अवसर पारेर जनकपुरमा आज जानकी महोत्सवको कार्यक्रम आयोजना गरिएको छ ।कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सरिक भएकी छन् । जानकी मन्दिर प्राङ्गणमा आयोजना भएको जानकी महोत्सवको विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी आज हेलिकप्टरमार्फत जनकपुर प�. . .
ईलाम, वैशाख ३० गते । ईलामको देउमाई नगरपालिका-१ कुखुरे गाउँबाट प्रहरीले लागूऔषध गाँजा सहित आईतवार १ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलवारेबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने बर्ष ६७ को आस बहादुर राईको घरबाट साँझ साढे ७ बजे लुकाई छिपाई राखेको १ किलो लागूऔषध गा. . .
खोटाङ, वैशाख ३० गते । खोटाङको दिक्तेल-रुपाकोट मझुवागढी नगरपालिका-५ मा आइतवार अविरल बर्षासंगै खसेको चट्याङ लागरे ७ जना घाइते भएका छन् । साँझ ७ बजे चट्याङ खसेर सोही ठाउँ बस्ने बर्ष ३५ की रेणुका बिष्ट, निजको छोरी बर्ष १५ की जानुका बिष्ट, बर्ष ११ की अनुषा बिष्ट, छोरा बर्ष ११ को अभिषेक बिष्ट घाईते भएका हुन् । �. . .
विराटनगर बैशाख ३०। धनुकटामा प्रदेश १ सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालनमा आएको छ । एक औपचारिक कार्यक्रमबीच आइतबार मुख्यमन्त्री शेरधन राईले कार्यालय उद्घाटन गर्दै भने,‘‘विकासमा नयाँ मोडल आवश्यक छ । अब आधुनिक तथा दिगो ढंगबाट विकास निर्माणका कार्य सञ्चालन गर्नुपर्छ ।’’ बजे. . .
इलाम, वैशाख ३० गते । गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन । अहिले इलामका बगान र उद्योगमा चियाखेती सिक्नका लागि विभिन्न जिल्लाबाट किसान आए�. . .
भद्रपुर, वैशाख २९ गते । भारतबाट उद्धार गरी ल्याइएका १५ महिलालाई परिवारको जिम्मा लगाइएको छ । भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलामध्ये १५ लाई शनिबार परिवारको जिम्मा लगाइएको हो । माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार उनीहरूलाई वैशाख २६ गते काँकडभिट्टा हुँदै नेपाल ल्य�. . .
राजविराज, वैशाख २९ गते । सप्तरीको सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा आज एक जनाको मृत्यु भएको छ । कदमहा–गाईघाट सडकखण्डअन्तर्गत सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा रोकिराखेको स.१त. ५००२ नंको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा उदयपुर त्रियुगा नगरपालिका–३ बस्ने ३२ �. . .
बिराटनगर बैशाख २९, नेपाल बैंक लिमिटेड दुहबी शाखाले वित्तीय सचेतनाको लागि घर दैलो अभियान संचालनमा ल्याएको छ । बैंकले जनताको घर दैलोमा गएर "सम्बृद्धि वचत खाता" खोल्न स्थानीयलाई आवहान गरेको छ । मात्र १ सय रुपैयामा खोल्न सकिने उक्त खातामा ५.२५ प्रतिशत ब्याज पाइने छ । बैंकले सुनसरी दुहबीको गाउँ गाउँमा गए�. . .
उर्लाबारी २९ वैसाख । झापाको कनकाई पुलमा शंकास्पद बस्तु राखिएको सूचना समाजिक सञ्जालमा राखिएको विषयमा सोधपुछका लागि मोरङ उर्लावारीका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिका माइधारमा शंकास्पद बस्तु आइतबार बिहान फेला परेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी. . .
संखुवासभा, २९ बैशाख । राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत आयोजनाको काम २० प्रतिशत सम्पन्न भएको छ। भारतीय निर्माण कम्पनी सतलजले ठेक्का लिएको परियोजनाको ड्याम साइड फ्याक्सिदामा जय प्रकाश एसोसियटस र पावर हाउस दिदिङमा पट्टेल इन्जिनियरिङ कम्पनीले कामको जिम्मा लिएर काम गरिरहेका छन्। मकालु गाउँपालि. . .
इलाम, वैशाख २९ । इलामको सन्दकपुरका बासिन्दा सिमसार संरक्षणमा जुटेका छन् । सन्दकपुर गाउँपालिका–५ जमुनाका बासिन्दा जैविक विविधता जोगाउँदै पर्यटकीय आकर्षण बढाउने उद्देश्यले सिमसार संरक्षणमा जुटेका हुन् । ५५ रोपनी क्षेत्रफलको सिमखेतलाई ढापपोखरीमा परिणत गरेर उनीहरुले डुंगा सञ्चालनमा ल्याएका छन् ।. . .
चन्द्र पन्दाक ताप्लेजुङ, वैशाख २९ गते । पूर्वी नेपालका अलैँची किसान, व्यवसायी तथा निर्यातकर्ताले अलैँचीमा लगाइएको दोहोरो कर प्रणाली खारेज गर्न माग गरेका छन् । अलैँचीमा सम्बद्ध प्रतिनिधिको टोलीले दोहोरो करप्रणाली साथै भारत निकासीका क्रममा लाग्ने ‘गुड सेल्स ट्याक्स’ हटाएर निर्यात सहज बनाइ दिनेसहि. . .