तेह्रथुम, ५ बैशाख। म्याङलुङ नगरपालिका र छथर गाउपालिकाको संगमस्थल लम्बुखोलामा पक्की पुल निर्माण भएपछि छथर सदरमुकामसँग जोडिएको छ । केही महिनाअघि मात्र निर्माण कार्य सम्पन्न भएको पक्की पुल कानुन न्याय तथा संघीय मामिलामन्त्री भानुभक्त ढकालले बिहीबार उद्घाटन गरेसँगै छथर गाउँपालिका सदरमुकामसँग जोडिए. . .
ताप्लेजुङ, ५ वैशाख। ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले १० नाल भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका-१ सावादिन जंगलमा बेवारिशे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला पारेकाे हाे । त्यसैगरी प्रहरी चौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्र. . .
बिराटनगर बैशाख ५ , बिप्लव नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका क्रममा आज मोरङको सुन्दरहरैचा ७ बेलगाछीमा बिहिबार बिहान शंकास्पद बस्तु भेटिएको छ । पुर्बपश्चिम राजमार्गमा कुकर सहितको शंकास्पद बस्तु भेटिएको हो । स्थानीयले कुकर बम भएको बताएपनि प्रहरीले त्यसको पुष्टि गरेको छैन । ईलााक�. . .
कोकिला ढकाल इलाम, वैशाख ५ गते । सरकारी स्वामित्वका चिया बगानमा कार्यरत श्रमिकहरूले सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने माग राख्दै सुरु गरेको आन्दोलन थप कडा हुँदै गएको छ । सरकारले तोकेको दैनिक न्यूनतम ज्याला इलामका निजी चिया उद्योगले दिने प्रतिबद्धता जनाए पनि सरकारी स्वामित्वका बगानले अहिलेस�. . .
उदयपुर, ५ बैशाख। उदयपुरको कटारी नगरपालिका-८ बबलामा वर्षा, हावाहुरीसंगै खसेको चट्याङ लागेर कालीमाया थापामगरको मृत्यु भएको छ। सोही परिवारका अन्य ७ जना घाइते भएका छन्। राति ८ बजे वर्षासंगै खसेको चट्याङ लागेर ३५ वर्षीया मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। चट्य�. . .
भद्रपुर । नेपाल भारत सीमा क्षेत्र आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । भारतको सीमावर्ती क्षेत्रमा लोकसभा निर्वाचनको मतदान हुनु २४ घण्टा अगाडि नै नेपाल भारतको सिमाना बन्द गरिएको झापा जिल्ला प्रमुख अधिकारी जनकराज दाहालले बताए । उनका अनुसार यही वैशाख ५ गते भारतको पश्चिम बङ्गालस्थित नेपालसँग सीम�. . .
धनकुटा, वैशाख ०४ गएराति पुर्वमा चट्याङ र हावाहुरी सहितको वर्षा आएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ निगालेमा गए राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती साढे १२ बजे सोही स्थान बस्ने बर्ष ३४ को लालमान तामाङले मोबाईल चार्जमा राखेर गरेर सुतिरहेको अवस्थामा बर्षा संगै खसेको चट्याङ लागेर गम्भी�. . .
इनरुवा बैशाख ३, सुनसरीको कोशी गाउँपालीमा बसले किचेर एक बालकको मृत्यु भएको छ । मंगलवार बिहान साढे ९ बजेको समयमा कोशी गाउँपालीका ८ स्थित हनुमान मन्दिर नजिक सिराहाबाट बिराटनगर आउदै गरेको यात्रुबाहक बसले किचेर पानी बेच्ने १० वर्षिय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको भारदहबाट पानी बेचेर भा. . .
रविन भट्टराई बिर्तामोड बैशाख ३ , झापाको बिर्तामोड स्थित पसलमा सामान किन्न गएकी एक बालिकालाई पसल सञ्चालकले यौन दुर्व्यवहार गरेका छन्। सोमबार दिउँसो खाजा खान थुक्पाको लागि अजिना र हाजमोला किन्न गएकी ६ वर्षीया बालिकालाई स्थानीय पसल सञ्चालक ४० वर्षीय प्रकाश तोलाङ्ले चुइगम दिएर फकाउँदै योनाङ्गमा हात . . .
खोटाङ, वैशाख ३ गते । काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउ�. . .
इलाम, ३ बैशाख । सरकारले तोकेको न्यूनतम तलब र सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका चिया मजदुरको समस्या सूर्योदय नगरपालिकाका निजी कारखानाले सुनेका छन् । सरकारको समेत स्वामित्व रहेको चिया विकास निगम अन्तर्गतको व्यवस्थापनले भने उनीहरूको मागको बेवास्ता गरिरहेको छ । सरकारले राजपत्रमा प्रकाशित गरेर त�. . .
पाँचथर, ३ बैशाख । पाँचथरको फिदिममा सम्पन्न तेस्रो संस्करणको आमन्त्रित पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि डीएफसी मोरङले जितेको छ । फिदिम माविको खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा दार्जीलिङ युनाइटेड भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि चुमेको हो । खेलको ८ औ मिनेटमा हेमन्त था�. . .