लहान – चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ । सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको ह�. . .
भोजपुर , चैत्र २८ । जिल्लाको पौवादुङमा गाउँपालिका वडा नम्बर ४ का रमेश पौडेलले आफ्नै श्रीमतिको घाँटी रेटेर हत्या गरेका छन् । उनले सुत्केरी अवस्थामै रहेकी १९ बर्षीया श्रीमती जानुकोको हत्या गरका हुन् । केही बर्षअघि मात्रै बिवाह गरेका उनीहरुको ४५ दिन अघी छोरा जन्मीएको थियो । घरयासी विवादका कारण रमेशले . . .
लहान, चैत २८ गते । भारतीय सरकारको सहयोगमा सदरमुकाम सिरहामा निर्मित चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पतालको बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गर्नुभएको छ । भारत सरकारको रु दुई अर्ब ६९ करोड सहयोगमा निर्माण भएको २५ श्ययाको प्रसूति अस्पताल उद्घाटनपश्चात बुधबारदेखि अस्. . .
सप्तरी, चैत २८ गते । आस्था, प्रेम र पारिवारिक सौहार्दको सबैभन्दा ठूलो उत्सवका रूपमा मारवाडी महिलाले मनाउने गणगौर पर्व राजविराजमा बुधबार सामूहिक रूपमा मनाइएको छ । भगवान शङ्कर र पार्वतीलाई आदर्श दम्पती मानिने पौराणिक कथामा आधारित गणगौर पर्व नाचगान, सांस्कृतिक कार्यक्रमका साथ राजविराजमा मनाइएको हो । ग�. . .
इटहरी, २७ चैत। प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले २०७६ सालमा घरजम (बिहे) गर्ने बताएका छन् । जनतासँग मुख्यमन्त्री कार्यक्रममा मुख्यमन्त्री राईले छिट्टै यसबारेमा सवै कुरा थाहा हुने बताए ।कार्यक्रम मुख्यमन्त्री शेरधन राईसँगको कार्यक्रम जनतासँग मुख्यमन्त्री बैशाख एक गते बिहान प्रदेशका ३० वटा �. . .
झापा, २७ चैत । झापाको भद्रपुर नगरपालिका-५ बसपार्कबाट प्रहरी टोलीले लागूऔषध सहित आज एक जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित उदयपुर बेलका नगरपालिका-५ बस्नेबर्ष २२ को बिरधन तामाङलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेकाे अबस्थामा तामाङलाई चेक�. . .
बिराटनगर चैत्र २७ , इटहरी इन्टरनेसनल कलेजमा गायक दिपक बज्राचार्यको सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । कलेजमा स्प्रिङ कार्निभल अन्तर्गत दिपक बज्राचार्य साथै रिदम ब्याण्डले कलेजमा प्रस्तुति दिएका थिए । मंगलबार आयोजना भएको उक्त कार्यक्रममा इटहरी इन्टरनेसनल कलेज साथै बिराटनगरको मेरिल्याण्ड कलेज�. . .
काँकडभिट्टा, २७ चैत । भारतको मेघालय र असामबाट नेपालमा आयात हुँदै आएको पत्थर कोइला, क्लिंकर र इन्धन आयात घटेको छ। राजस्व असुलीमा सबैभन्दा बढी योगदान पु¥याउँदै आएका ती वस्तुको आयात ह्वातै घट्दा राजस्व संकलनमा गिरावट आएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जानकारी दिए। पत्थर कोइला, क्लिंकर र इन्धनले �. . .
ताप्लेजुङ, २७ चैत । ताप्लेजुङको पाथीभराबाट फुङ्लिङ आउँदै गरेको पिकअप भ्यान मंगलबार राति दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ । पाथीभराको दर्शन गरेर फर्किएका भक्तजन चढेको मे १ ज १४८६ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो । भ्यानमा १४ जना सवार थिए । २ जना सकुशल र�. . .
तेह्रथुम, २७ चैत । लालीगुराँस नगरपालिका–४ का ४८ वर्षीय देवेन्द्र पौडेल छुर्पी बिक्रीबाट वार्षिक ५० लाख आम्दानी गर्छन्। २ वर्ष अघिदेखि व्यावसायिक छुर्पी उद्योग सञ्चालन गरी पौडेलले मनग्गे आम्दानी गर्न थालेका हुन्। करिब १४ वर्षसम्म वैदेशिक रोजगारीमा रहे पनि सोचेजस्तो कमाउन नसकेपछि निराश भएर आफ्नै �. . .
संखुवासभा । संखुवासभाका तीन वटा स्थानीय तहका विभिन्न स्थानमा खानेपानीको अभाव भएपछि स्थानीयहरु बसाई सर्न बाध्य भएका छन् । खानेपानीको हाहाकार भए पछि तीन स्थानीय तहका ४५ घर परिवारले गाँउ छाडेका हुन् । खानेपानी अभावकै कारण चैनपुर नगरपालिकाका १०, धर्मदेवी नगरपालिका २५ र पाँचखपन नगरपालिका १० का स्थानीय �. . .
सोलुखुम्बु, २६ चैत । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा निर्माणाधीन लोयर सोलु हाइड्रो कम्पनीको सुरुङभित्र ढुङ्गाले लागेर मंगलबार बिहान १ मजदुरको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् । बिहान साढे ४ बजे सुरुङभित्र काम गरिरहेका कामदारको समूहलाई माथिबाट खसेको ढुङ्गाले किच्दा भारतको . . .