सोलुखुम्बु, २ वैशाख। सोलुखुम्बुको लुक्का विमानस्थलमा दुर्घटनामा परेको समिट एयरको विमान कोपाइलट सुजित ढुंगानाले चलाएको पुष्टि भएको छ । समिट एयरका अनुसार यात्रु र कार्गोरहित विमान भएकाले कोपाइलट सुजित ढुंगानाले चलाएका थिए । बिहानैदेखि हतारमा रहेको उक्त विमानले आठौं उडान भर्ने क्रममा दुर्घटनामा पर�. . .
विराटनगर, २ बैशाख । नयाँ वर्षको पहिलो दिन आइतबार प्रदेश १ का चर्चित पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिए। आन्तरिक र वाहिय पर्यटकको चहलपहल बढेसँगै ती स्थानमा आर्थिक कारोबारसमेत वृद्धि भएको छ। धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभा र सुनसरीका चर्चित पर्यटकीयस्थल वन. . .
सुनसरी, २ बैशाख। इटहरीस्थित तरहरामा कृषि सहकारीको लगानीमा निर्माणाधीन दुग्ध प्रशोधन केन्द्रका लागि प्रदेश नम्बर १ सरकारले २० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । कामधेनु दुग्ध विकास सहकारी संस्थाले केन्द्र निर्माण गर्न लागेको हो । प्रशोधन केन्द्र २५ हजार लिटर क्षमताको बन्ने भएको छ । प्रदेशका म�. . .
ईलाम, १ वैशाख। ईलामको माई नगरपालिका-१० लोदिया खोलामा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । पानीमा डुबेर सोही स्थान बस्ने बर्ष ३१ को पूर्ण दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । दर्जीको खोलामा नुहाउने क्रममा पुल बनाउन पिलर गाड्न खनेको खाल्डोमा डुबेर मृत्यु भएको हो । प्र�. . .
काठमाडौँ – सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुईजना घाइते छन् । दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याइपुर्याउँदा ज्यान गएको हो । दुर्घटनामा विमानका सहचालक शेरा ढुंगाना र प्रहरी सहायक नि�. . .
सुनसरी, ३० चैत । सुनसरीको धरान ८ स्थित सेउती पुलनजिक भएको कार दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। चारकोशे जंगल स्थित कोशी राजमार्गको सो खण्डमा भएको दुर्घटना गम्भीर घाइते भएका कार चालक गोबिन्द बस्नेतको उपचारको क्रममा ज्यान गएपछि मृतकको संख्या ४ पुगेको हो। यसअघि सो दुर्घटनामा ३ जनाको ज्यान �. . .
भीम देवान मनसँग मन मिले संसारै उज्यालो लाग्छ । त्यही मन नमिल्दा कत्तिका जिन्दगी उजाड बनेका छन् । मनलाई सम्हाल्ने, मनलाई जोड्ने र मनलाई बाँध्ने केही छ भने त्यो प्रकृति नै हो । रङ्गीविरङ्गी फूलले ढकमक्क प्राकृतिक परिवेशले कसको पो मन नतान्ला र । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको सङ्गमस्थलमा अवस�. . .
सुनसरी, ३० चैत । सुनसरीको रामधुनी नगरपालिका-३ जाल्पा पेट्रोल पम्प अगाडी हायस गाडीको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको गरेको बा ४ ख १४२२ नम्बरको हायस गाडीले बिपरित दिशाबाट आउँदै गरेको को २३ प ७७१९ �. . .
संखुवासभा, ३० चैत । संखुवासभाको खँंदबारी नगरपालिका ९ आपगाछीमा ट्याक्टर दुर्घटना हुंदा चालकको मृत्यु हुनुका साथै त्यसमा सवार ४ जना घाइते भएका छन् । तुम्लिङटारबाट सभाखोलामा बालुवा लिन जादै गरेको को२त ५१८४ नम्वरको ट्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको थियो । दुर्घटनामा चालक सुनसरी इटहरी उपमहानग. . .
झापा, २९ चैत। झापाको झापा गाउँपालिका-४ बस्ने राजेश गणेशको किराना पसलमा गएराती आगलागी हुँदा करिब १५ लाख मूल्य बराबरको क्षति भएको छ । राती करिव १२ बजे भएको आगलागीबाट गणेशको टिनको छानो भएको बाँस र काठले बनेको पसलमा अचानक आगलागी भएकाे प्रहरीले जनाएकाे छ । आगलागीबाट पसलमा रहेको सम्पूर्ण किराना सामान, फ. . .
ओखलढुङगा, २९ चैत। ओखलढुङगाको लिखु गाउँपालिका-३ नर्वदेश्वर सतलुङमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । लिखु गाऊँपालिका-४ की ५५ बर्षीया सेतीमाया मगर, निजकै छोरी १८ बर्षीया विष्णु मगर र ३२ बर्षीया गोमा मगर घर लिप्ने माटो खन्न गएकोमा माटो खन्ने क्रममा �. . .
लहान – चिर्पट प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले सिरहाको गोलबजार नगरपालिका–११ बल्कवाका एक युवकलाई पक्राउ गरेको छ । सामान्य भनाभन तथा बादविवादमा चिर्पट प्रहार गरी छिमेकी ५० वर्षीय राम अवतार सदाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षीय गोविन्द सदालाई पक्राउ गरेको ह�. . .