काठमाडौं चैत्र २० । आज देशको पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा आंशिक तथा सामान्य बदली रहने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने आंशिक बदली हुने जनाइएको छ । देशको पुर्वी र मध्य भूभागका केही स्थान तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको . . .
संखुवासभा, १९ चैत। संखुवासभाको सभापोखरी गाउँपालिका-६ देवाल लाईनमा प्राईम कमर्सियल बैंकमा आगलागी हुँदा ७ लाख मूल्य बराबरको क्षति भएको छ । आज विहान सोही स्थान बस्ने बिकास तामाङको २ तले घरको भुई तलामा रहेको उक्त बैंकमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागीबाट बैंकमा भएको कम्प्युटर-२ थान, प्रि. . .
झापा, चैत्र १९ गते । प्रदेश नम्बर १ सरकारको बिनियोजित बजेटबाट निर्माण हुने इलाका प्रहरी कार्यालय काकरभिट्टाको कार्यालय भवनको आज शिलान्यास भएको छ । ३ करोड भन्दा बढीको लागतमा निर्माण हुन लागेको नयाँ भवनको आज प्रदेश नम्बर १ का माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत बहादुर कार्कीले एक कार्यक्रम. . .
इलाम, चैत १९ गते । दोस्रो साताबाट चियाको पहिलो यामको टिपाइ शुरु हुने इलाममा यसवर्ष पहिलो यामको उत्पादन उत्साहजनक पाइएको छ । चिया उत्पादन र पर्यटनका हिसाबले प्रख्यात मानिने इलाममा पहिलो यामको चियाको उत्पादन राम्रो भएपछि किसानमा उत्साह थपिएको हो । पहिलो सिजनको चिया गुणस्तरीय हुने र महङ्गो बिक्नाले अ. . .
खोटाङ, चैत्र १९ गते । खोटाङको ऐसेलुखर्क गाउँपालिका-डेम्लिटार चुच्चे भन्ने स्थनानमा दुधकोशी नदीले बगाएर एक युवक बेपत्ता भएका छन् । दिउँसो एक बजे दुधकोशी गाउँपालिका-४ बस्ने बर्ष २५ को भरत चर्मकारलाई पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको हो । घटनाको जानकारी पाउँनासाथ तत्काल इलाका प्रहरी कार्�. . .
भोजपुर, चैत्र १९ गते । भोजपुरको ट्याम्के मयुम गाउँपालिका-५ खावा रेम्बो भन्ने स्थानमा सोमवार बिजुलीको पोलबाट लडेर १ जनाको मृत्यु भएको छ । दिउँसो ३ बजे बिजुलीको पोलमा चढेर लाईन मर्मत गर्ने क्रममा पोलबाट चिप्लिएर लड्दा विद्युत प्राधिकण भोजपुरमा कार्यरत प्राविधिक भोजपुर पौवादुम्मा-२ तिवारीभञ्ज्याङ बस. . .
ताप्लेजुङ, चैत्र १९ गते । ताप्लेजुङको मेरिदिङ गाउँपालिका-५ थुकिम्बामा सोमवार ट्याक्टको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । बिहान १० बजे भित्री सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे.१ त. ५८४५ नम्बरको ट्याक्टरले पैदल यात्री सोही स्थान बस्ने बर्ष ३५ को आईतबीर लिम्बुलाई ठक्कर दि�. . .
टीकाराम उप्रेती गौरादह, चैत १९ गते । तराईमा बन्दाकोपी फल्ने मौसम गइसकेको छ । यहाँका अधिकांशका खेतमा अहिले चैते धान तथा मकै बालीले ढाकेको छ तर झापाको गौरादह ४ धरधरे निवासी गायत्रा घिमिरेको खेतमा भने अहिले बन्दाकोपीले भरिएको छ । बन्दाकोपी मात्र होइन उहाँको खेतमा अहिले बेमौसमी तरकारी लोभलाग्दो गरी फले�. . .
ताप्लेजुङ, १९ चैत । ताप्लेजुङ्गमा ३२ वर्षीय छोराको कुपिटको कारण बाबुको मृत्यु भएको छ । घरायसी विवादका कारण आफ्नै छोराले बाबुलाई कुटपिट गर्दा बाबुकाे ज्यान गएकाे हाे । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ बुङकुलुङका ३२ वर्षीय गजेन्द्र गुरुङको कुटपिटबाट उनकै बाबु दलबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रह. . .
ईटहरी, १८ चैत । नेटवर्किङ व्यवसायीमा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सामूहिक उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इटहरी–५ मा करिब ६ महिनादेखि भाडामा लिएर सञ्चालन गर्दै नेटवर्किङ्ग व्यवसायबाट ठगिमा परेका १५ जनाले दिएकाे उजुरीका आधारमा उनीहरुलाई . . .
धनकुटा, १८ चैत । धनकुटाको साँगुरीगढी गाउँपालिका-१० घोप्टे भीरमा सोमवार माथिबाट खसेको ढुंगाले लागेर १ महिलाको मृत्यु भएको छ । दिउँसो १ बजे भोजपुर धरान पैदल मार्गमा धरान तर्फ आउँदै गरेको अवस्थामा भोजपुर आमचोक गाउँपालिका-६ बस्ने बर्ष ४५ की कबिता राईलाई ढुंगा खसेर लागेको थियो । ढुंगाले लागेर ढुंगा संग�. . .
झापा, १८ चैत। झापाको कन्काई नगरपालिका-३ पूर्व वसपार्क नजिक आइतवार मोटरसाईकलको एक जनाको मत्यु भएको छ । महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे ९ प ५५७६ नम्बरको मोटरसाईकलले कन्काई नगरपालिका-८ बस्ने बर्ष ४० को बावुलाल टुडुलाई ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइ�. . .