पुर्व

खोटाङमा दुधकोशी नदीले बगाएर पौडी खेल्न गएका एक जना बेपत्ता

खोटाङ, चैत्र १९ गते । खोटाङको ऐसेलुखर्क गाउँपालिका-डेम्लिटार चुच्चे भन्ने स्थनानमा दुधकोशी नदीले बगाएर एक युवक बेपत्ता भएका छन् । दिउँसो एक बजे दुधकोशी गाउँपालिका-४ बस्ने बर्ष २५ को भरत चर्मकारलाई पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको हो । घटनाको जानकारी पाउँनासाथ तत्काल इलाका प्रहरी कार्�. . .


 भोजपुरमा बिजुलीको पोलमा चढेर काम गर्दै गरेका विद्युत कर्मचारीको लडेर मृत्यु

भोजपुर, चैत्र १९ गते । भोजपुरको ट्याम्के मयुम गाउँपालिका-५ खावा रेम्बो भन्ने स्थानमा सोमवार बिजुलीको पोलबाट लडेर १ जनाको मृत्यु भएको छ । दिउँसो ३ बजे बिजुलीको पोलमा चढेर लाईन मर्मत गर्ने क्रममा पोलबाट चिप्लिएर लड्दा विद्युत प्राधिकण भोजपुरमा कार्यरत प्राविधिक भोजपुर पौवादुम्मा-२ तिवारीभञ्ज्याङ बस. . .


ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

ताप्लेजुङ, चैत्र १९ गते । ताप्लेजुङको मेरिदिङ गाउँपालिका-५ थुकिम्बामा सोमवार ट्याक्टको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । बिहान १० बजे भित्री सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे.१ त. ५८४५ नम्बरको ट्याक्टरले पैदल यात्री सोही स्थान बस्ने बर्ष ३५ को आईतबीर लिम्बुलाई ठक्कर दि�. . .


गरिखानेको कथा : झापाको गौरादहमा बेमौसमी अर्गानिक तरकारी खेतीमा जम्दै किसान

टीकाराम उप्रेती गौरादह, चैत १९ गते । तराईमा बन्दाकोपी फल्ने मौसम गइसकेको छ । यहाँका अधिकांशका खेतमा अहिले चैते धान तथा मकै बालीले ढाकेको छ तर झापाको गौरादह ४ धरधरे निवासी गायत्रा घिमिरेको खेतमा भने अहिले बन्दाकोपीले भरिएको छ । बन्दाकोपी मात्र होइन उहाँको खेतमा अहिले बेमौसमी तरकारी लोभलाग्दो गरी फले�. . .


ताप्लेजुङ्गमा छोराले कुटेर गरे बाबुकाे हत्या

ताप्लेजुङ, १९ चैत । ताप्लेजुङ्गमा ३२ वर्षीय छोराको कुपिटको कारण बाबुको मृत्यु भएको छ । घरायसी विवादका कारण आफ्नै छोराले  बाबुलाई कुटपिट गर्दा बाबुकाे ज्यान गएकाे हाे ।  ताप्लेजुङको फुङलिङ नगरपालिका ९ बुङकुलुङका ३२ वर्षीय गजेन्द्र गुरुङको कुटपिटबाट उनकै बाबु दलबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रह. . .


नेटवर्किङ्गका नाममा ठगिधन्दा : ६ जना इटहरीबाट पक्राउ

ईटहरी, १८ चैत ।  नेटवर्किङ व्यवसायीमा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सामूहिक उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इटहरी–५ मा करिब ६ महिनादेखि भाडामा लिएर सञ्चालन गर्दै नेटवर्किङ्ग व्यवसायबाट ठगिमा परेका १५ जनाले दिएकाे उजुरीका आधारमा उनीहरुलाई . . .


धनकुटाको साँगुरीगढी भीरबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु

धनकुटा,  १८ चैत । धनकुटाको साँगुरीगढी गाउँपालिका-१० घोप्टे भीरमा सोमवार माथिबाट खसेको ढुंगाले लागेर १ महिलाको मृत्यु भएको छ । दिउँसो १ बजे भोजपुर धरान पैदल मार्गमा धरान तर्फ आउँदै गरेको अवस्थामा भोजपुर आमचोक गाउँपालिका-६ बस्ने बर्ष ४५ की  कबिता राईलाई ढुंगा खसेर लागेको थियो । ढुंगाले लागेर ढुंगा संग�. . .


झापामा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु

झापा,  १८ चैत। झापाको कन्काई नगरपालिका-३ पूर्व वसपार्क नजिक आइतवार मोटरसाईकलको एक जनाको मत्यु भएको छ । महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे ९ प ५५७६ नम्बरको मोटरसाईकलले कन्काई नगरपालिका-८ बस्ने बर्ष ४० को बावुलाल टुडुलाई  ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइ�. . .


क्षणभरमै हावाहुरीले खोसिएको खुसी , साँझ काम गरेर घर फर्कन नपाउदै ठूलो विपद्

काठमाडौँ, चैत १८ गते । दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्. . .


बामफोकले आफ्नै घाँटी रेटेर ईलामका एक ब्यक्तिले गरे आत्महत्या

ईलाम, १८ चैत। ईलामको सूर्योदय नगरपालिका-९ बरबोटेमा एक ब्यक्तिले   मासु काट्ने बामफोक (खुकुरी प्रजातीकाे धारिलाे हतियार) ले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् । अत्याधिक मादक पदार्थ सेवन गरेका  बर्ष ३९ का बिजय राईले राती  मासु काट्ने बामफोकले आफ्नै घाँटी रेटेकाे प्रहरीले जनाएकाे छ   । घाँटी रेटेर ग�. . .


ग्याँस सिलिण्डरको रेगुलेटर लिकेज भएर सिरहाको कल्याणपुरमा आगलागी,अढाइ लाखको क्षति

लहान, चैत १८ गते । ग्याँस सिलिण्डरको रेगुलेटर लिकेज भएर सिरहाको कल्याणपुर नगरपालिका–११ मा गए राति आगलागी हुँदा करीब रु दुई लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । कल्याणपुर नगरपालिका–११ निवासी ज्ञान मण्डलको घरमा खाना पकाउँदै गर्दा एक्कासि ग्याँस सिलिण्डरको रेगुलेटरबाट ग्याँस लिकेज भएर आगलागी हुँ�. . .


इटहरी इन्टरनेसनल कलेजमा स्प्रिङ कार्निभल , दिपक बज्राचार्यको प्रस्तुति हुने

बिराटनगर चैत्र १८ , मोरङ सुन्दरहरैचा स्थित इटहरी इन्टरनेसनल कलेजमा गायक दिपक बज्राचार्यको कार्यक्रम हुने भएको छ । हरेक बर्ष आयोजना हुने स्प्रिङ कार्निभल अन्तर्गत दिपक बज्राचार्य साथै रिदम ब्याण्डले कलेजमा प्रस्तुति दिन लागेको हो । चैत्र २६ गते आयोजना हुने उक्त कार्यक्रममा इटहरी इन्टरनेसनल कलेज �. . .