पुर्व

तेह्रथुम कारागारमा २५ जनाको क्षमता भएपनि ८८ कैदीबन्दी

तेह्रथुम (रासस) ।  जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबैन्दी राखेपछि उनीहरुको बिचल्ली भएको छ । जिल्ला कारागारमा २५ जनाको क्षमता भएपनि ८८ कैदीबन्दी राखिएको छ । कैदीबन्दीलाई दैनिक शौच गर्न, खाना पकाउन, खानेपानीलगायत समस्या भएको छ । अहिले ८३ पुरुष र पाँच महिला कैदीबन्दी रहेको कारागार प्रमुख उमेश घ�. . .


ईलाममा स्कुल बस दुर्घटना हुँदा १४  बालबालिका घाइते

ईलाम,२९ साउन ।  ईलाम नगरपालिका-१ बागखोर स्थित मेची राजमार्गमा सोमबार विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १४ जना बालबालिका घाइते भएका छन् । राँके बजारबाट विद्यार्थी लिएर स्कुलतर्फ आउँदै गरेको स्थानीय आशादिप बोर्डिङ स्कुलको मे १ ख १९५५ नम्बरको बस विपरित दिशाबाट आउदै गरेको ट्रकलाई साइड दिने क्रममा सडक�. . .


सुनसरीको गढी गाउँपालिकामा विपक्षीको मोर्चाबन्दी

सुनसरी, २९ साउन । सुनसरीको गढी गाउँपालिका विरुद्ध स्थानीय विपक्षी दलले मोर्चाबन्दी गरेका छन् ।गाउँपालिकामा चरम भ्रष्टाचार भएको ठहर गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा र संघीय समाजवादी फोरममा आवद्ध नेता तथा कार्यकर्ता मोर्चाबन्दीमा उत्रेका हुन् । दुवै पार्टीमा रहेका गाउँपालिका तहका नेता तथा कार्�. . .


कोसीको जलसतह खतराको विन्दुमा पुग्यो , सतर्कता अपनाउन आग्रह

देशभरको मौसम सोमबार बिहानैदेखि बदली भएको छ । सोमबारदेखि बुधबारसम्म तीन दिन देशका विभिन्न भागमा सामान्यदेखि भिषण बर्षा हुने भएको छ । मौसममा आएको बदलीसँगै देशका ठुला नदी तथा खोलाहरुमा पानीको बहाव बढ्नुका साथै जलसतह बढेको छ । सोमबार बिहान पश्चिम राप्ती नदी कुशुमको वर्षा मापन गर्दा ६ घण्टामा ११० मिलिमि. . .


नेपाली काँग्रेस प्रदेश १ प्रदेशसभा सचेतकमा सुयर्माराज राई नियुक्त

बिराटनगर साउन २८  । मोरङ क्षेत्र नम्बर ३ (क) बाट निर्बाचित प्रदेश सभाका सदस्य सुयर्माराज राई नेपाली काँग्रेस प्रदेश १ प्रदेशसभाको संसदीय दलको सचेतक पदमा नियुक्त भएका छन । उनलाई यहि साउन २४ गते सो पदमा नियुत्त गरिएको हो । मोरङको बिभिन्न खोलाहरुमा भएको चरम दोहन,लगायतका बिषयमा शसत्त आवाज उठाएर चर्चामा आए. . .


विद्युत् सर्ट भई झापाको दमकमा आज होटलमा आगलागी हुँदा २० लाख बराबरको क्षति

२८ साउन, झापा । विद्युत् सर्ट भई झापाको दमकमा आज बिहान एक होटलमा आगलागी हुँदा करिब रु २० लाख बराबरको क्षति भएको छ । दमक–५ मा रहेको मुगा होटलमा आज बिहान ५ः३० बजेतिर अचानक पार्टी हलमा आगलागी हुँदा करीब रु २० लाख बढी मूल्यको क्षति भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिए ।   आगलागीबाट हलमा भएका एसी, �. . .


ताप्लेजुङमा बाल विवाहको अवस्था उच्च , चेतना स्तर कम र अशिक्षा कारक

ताप्लेजुङ, साउन २८ गते । ताप्लेजुङमा बाल विवाहको अवस्था उच्च रहेको पाइएको छ । जिल्लाको वैवाहिक अवस्था अनुसार झण्डै आधाले बालविवाह अर्थात् कम उमेरमा विवाह गर्ने गरेको पाइएको हो । कानुनमा विवाहका लागि तोकेको न्यूनतम उमेरभन्दा कम उमेरमा विवाह गर्नुलाई बाल विवाह भनिन्छ । समाजको चेतना स्तर कम र अशिक्षाक�. . .


ताप्लेजुङस्थित तमोर दोभान पुल निर्माणको अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । विकास पूर्वाधारको दृष्टिले पूर्वकै समृद्धिको रूपमा हेरिएको ताप्लेजुङको दोभानस्थित तमोर नदीमा निर्माण हुँदै आएको मोटर गुड्ने पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन तमोर करिडोर सडक आयोजना तथा टिपताला–ओलाङ्चुङगोला उत्तर–दक्षिण लोकमार्ग आयोजनासँगै जिल्लाक�. . .


धरानस्थित पिण्डेश्वर बाबाधाममा दैनिक महाआरती लगाउन सुरु

बिराटनगर साउन २७ , साउन लागेसँगै भगवान शिवको पूजाअर्चना गर्न भिड लाग्ने धरानस्थित पिण्डेश्वर बाबाधाममा दैनिक महाआरती लगाउन सुरु गरिएको छ । कौशिकी नदीबाट जल ल्याई पूजाआजा गर्न साउन १ गतेदेखि नै खुल्ला गरिएको पिण्डेश्वर मन्दिरमा आउने भक्तजनहरुका लागि महाआरतीको सुरु गरिएको हो ।अघिल्लो वर्ष भारतबाट प. . .


सिरहाको गोलबजारमा पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु

लहान । सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । बाख्रा चराउन गएको बेला सातपत्रे बाँध (पोखरी) मा नुहाउने क्रममा ५५ वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले जानकारी दिए । सदाको शव पोष्टमार्टमका लागि लह�. . .


​धरानस्थित बीपी स्वास्थ्य प्रतिष्ठान १०० श्ययाको सेवा विस्तार गर्दे

इटहरी साउन २६ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ । पुरानो अस्पत�. . .


दुहबीमा जेसिस साप्ताह शुरु , सामाजिक संजालको कार्यशाला सम्पन्न

बिराटनगर साउन २६ , दुहबी जेसिसको साप्ताह कार्यक्रम अन्तर्गत शुक्रबारबाट विभिन्न् कार्यक्रम सुरु भएको छ  ।शुक्रबार आयोजनामा भएको सामाजिक संजालको सहि प्रयोगबारे बिराटनगरस्थित ओबी मिडिया प्रालिका निर्देशक सरोज कार्कीले कार्यक्रममा उपस्थित बिद्यार्थीहरुलाई अभिमुखीकरण गरेका थिए । उनले युवाहरुलाई �. . .