विराटनगर पौष १३, नेपालभरी मौसम चिसो भइरहेको अवस्थामा आज धनकुटामा हिउँ परेको छ । धनकुटामा अहिले साँझ हिउँ परेको हो । धनकुटाको हिले आसपासमा हिउँले वातावरण निकै चिसिएको छ । तस्बिरमा हेर्नुहोस् । (होराईजन रिसोर्टबाट लिइएको तस्बिरहरू). . .
बिराटनगर पुष १३ , सामाजिक संजाल फेसबुकमा एउटा यस्तो समुह छ जसले एकजुट भएर बिभिन्न सामाजिक काम गर्दै आएको छ । "वोमन्स रुम रिलोडेड" (डब्लूआरआर) नाम गरेको समुहका मोरङ जिल्लाका युवतीहरुले तराईको चिसोबाट पिडित सुनसरीको पकलीस्थित राम जानकी शान्ति वृद्धाआश्रममा न्यानो कपडा साथै खानेकुरा वितरण गरेका छन् । �. . .
बनियानी । झापा अर्जुनधारा नगरपालिका–५ का कृषक सुवास राजवंशीले उखु बारीमै सख्खर उत्पादन शुरु गर्नुभएको छ । जग्गा भाडामा लिएर उखु खेती शुरु गर्नुभएका राजवंशीले उखु बिक्री हुन छाडेपछि उखुबाट सख्खर उत्पादन शुरु गर्नुभएको हो । “एक त उचित मूल्य पाइँदैन, त्यसमाथि भनेको बेला बिक्दैन,” कृषक राजवंशीले भन्नु�. . .
भोजपुर पुष १३ । भोजपुरमा ठगी गर्दै हिँड्ने छ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव. . .
राजविराज, रासस । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन् । करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताउनुभयो । जेलर यादवका अनुसार ‘ए ब्लक’ मा १९६ र ‘बी ब्लक’ म. . .
सोलुखुम्बु, पुस १३ गते । यस सिजनमा सुन्तला बगैँचामा रहर लाग्दो गरी लटरम्म हुनुपर्ने सुन्तलाको उत्पादन यस वर्ष सोलुखुम्बुको सुन्तला उत्पादन क्षेत्र मानिने देउसा, मुक्ली, सल्यान र नेचामा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष आधा जस्तै उत्पादन कम भएको देउसाका सुन्तला कृषक राजकुमार राईले बताउनुभयो. . .
धनकुटा, पुस १३ गते । धनकुटाका नगरपालिका ४ स्कुल डाँडाका राजकुमार तामाङको बारीमा लगाएको २५ वर्ष पुरानो बोटमा एक लाख रुपियाँभन्दा बढीको एभोकार्डो फलेको छ । एउटै बोटबाट एक लाख रुपियाँभन्दा बढीको एभोकार्डो बेचेका राई बोटमा करिब दस क्विन्टलभन्दा बढी एभोकाडो फलेको बताउनुहुन्छ । उहाँका अनुसार हाल स्थानी�. . .
विराटनगर, १३ पुस। शहरी विकास मन्त्रालयले धरानको भानुचोक क्षेत्रमा पार्क बनाउन डीपीआर तयार गरेको छ । पर्यटकीय नगरीको रूपमा विकास भइरहेको धरानको मुख्य चोकलाई व्यवस्थित गर्ने गरी नयाँ योजना अघि सारिएको हो । विराटनगरदेखि धरानसम्म मेगा सिटी बनाउने परियोजना अन्तर्गत मन्त्रालयले पार्कको डीपीआर तयार गर�. . .
झापा, १३ पुस । झापा मेचीनगर–६ काँकरभिट्टास्थित साठीविघामा बिहीबार राति भएको आगलागीमा २२ वटा घर जलेर खरानी भएका छन् । राति करिब साढे ८ बजेदेखि लागेको एक घण्टाभित्र नियन्त्रणमा आएको भएपनि २२ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको र दुईवटामा सामान्य क्षति पुगेको इलाका प्रहरी कार्यालय काँक्रभिट्टाले जनाएक�. . .
उदयपुर, १२ पुस । उदयपुरको कटारी नगरपालिका वडा नम्बर-८ मा रहेकाे कोल्बोटेमा आगलागीमा परी एक बालकको ज्यान गएको छ । बिहीबार बिहानखेतमा रहेको परालको गोठमा आगलागी हुँदा स्थानीय राजु तामाङ्गका ४ वर्षिय छोरा सुमन तामाङ्गको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय कटारीका प्रमुख तथा डीएसपी ध्रुव कुमा�. . .
विराटनगर, १२ पुस । सुनसरीमा कृषि यन्त्र सञ्चालक किसान लक्षित ४ दिने तालिम शुरु भएको छ । पावरटिलर र यसमा जोडिने कृषि औजारहरुको प्रयोग र मर्मत सम्भार सम्वन्धि चार दिने तालिम शुरु भएकाे हाे । आजदेखि शुरु भएको तालिममा झापा, मोरङ, सुनसरी र उदयपुरका पावरटिलर चलाउने किसानहरु सहभागी भएको कृषि ब्यवसाय प्रवद्र्�. . .
उदयपुर, १२ पुस । उदयपुरको मिर्चैया नगरपालिका-२ मिर्चैया कटारी सडक खण्डमा भएको सवारी दुर्घटनामा परी ८ जना घाईते भएका छन् । मिर्चैयाबाट कटारी तर्फ जाँदै गरेको अनटेस्ट अटो र कटारीबाट मिर्चैया तर्फ आउँदै गरेको स ३ प २२६८ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खादा दुर्घटना भएकाे हाे । दुर्घटनामा अटोमा सवार ६ जना . . .