पुर्व

बिर्तामोडमा स्कुटर दुर्घटना : चालकको मृत्यु

झापा, पौष ०३ । झापाको बिर्तामोड नगरपालिका-६ बुट्टाबारीमा सोमवार स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राती साढे ११ बजे पूर्व-पश्चिम राजमार्गमा पश्चिम तर्फ आउँदै गरेको मे ९ प २५८१ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते झापा अर्जुनधारा नग�. . .


सुनसरीमा अर्नाको आक्रमणबाट एक घाइते,बिराटनगरमा उपचार हुदै

सुनसरी, पौष ०३ गते । सुनसरीको कोशी गाउँपालिका-२ मा अर्नाको आक्रमणबाट सोमवार १ जना घाइते भएका छन् । राती १० बजेको समयमा सोही स्थान बस्ने वर्ष २३ को धर्मेन्द्र उराव लाई आफ्नै घर बाहिर बसी रहेको अवस्थामा जंगलबाट निस्किएको अर्नाले आक्रमण गरेको थियो । अर्नाको आक्रमणबाट घाइते उरावलाई उपचारको लागि जिल्�. . .


तेह्रथुममा बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा युवक पक्राउ

तेह्रथुम, पौष ०३ गते । तेह्रथुमको आठराई गाउँपालिका-४ बाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा १ युवकलाई पक्राउ गरेको छ । करणीको आरोपमा सोही स्थान बस्ने बर्ष २६ को डोलेश्वर लिम्बु पक्राउ परेका हुन् । लिम्बुले बालिकालाई ललाई फकाई गत मंसिर २६ गते जवरजस्ती करणी गरेको भनि पिडीत बालिकाको आमाले दिएको उजु�. . .


ताप्लेजुङमा तमोर नदी माथि काठको मोटरेवल पुल निर्माण

ताप्लेजुङ पुष ३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ को खेजेनिममा पहिलो पटक सवारी साधन पुगेको छ । स्थानीयबासीले तमोर नदी माथी काठको मोटरेवल पुल निर्माण गरी गाउँमा सवारीसाधन पुर्‍याएका हुन् । स्थानीयको सकृयतामा एक साता बढी समय लगाएर बनाइएको यो पुल हुँदै सवारीसाधन ओहोरदोहोर गर्न थालेका छन् ।खेजेन�. . .


सप्तरीमा लागुऔषध लिएका युवाको समूहले सुरक्षा गार्ड पर्शुरामको गरे हत्या

सप्तरी पुष ३। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान रोक लगाएको रिसमा युवाले कुटपिट गर्दा मिश्र शनिबार राति घ�. . .


शिक्षा क्षेत्रलाई समय सापेक्ष  प्रविधिमैत्री बनाइने : मुख्यमन्त्री राई

भोजपुर, २ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिक्षा क्षेत्रलाई समयसापेक्ष  प्रविधिमैत्री बनाइने बताएका छन् । हतुवगढी गाउँपालिका–९, हसनपुरस्थित जनसेवा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित समारोलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले शिक्षा क्षेत्रको. . .


बेपत्ताको अवस्था सार्वजनिक गर्न माग

भोजपुर, २ पुस ।सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता व्यक्तिका परिवारले बेपत्ता सदस्यको अवस्था छिटो सार्वजनिक गर्न माग गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले भोजपुरका पीडित तथा सरोकारवालासँग आज गरेको अन्तरक्रियाका सहभागीले सो माग गरेका हुन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका आफ�. . .


इलाममा पुस ५ देखि १६ सम्म मेची पर्यटन महोत्सव हुने

इलाम जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हुने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको हो । पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा हुन लागेको सो महोत्सवमा . . .


झापामा लागूऔषध सहित युवक पक्राउ

झापा, २ पुस। झापाको दमक नगरपालिका-७ बसपार्कबाट प्रहरीले लागैषध सहित आइतवार १ युवकलाई पक्राउ गरेको छ ।   लागूऔषध लुपिजेसिक, फेनरागन, डाईजेपाम- १०/१० एम्पुल  सहित गौरादह नगरपालिका-१ डिपु चौक बस्ने बर्ष २१ को प्रशान्त श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली. . .


कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेदमा पारेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित

विराटनगर २ पुस । सुनसरीको १२ वटै स्थानिय तहका कर्मचारीहरु सहित देशैभरका कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रिएपछि स्थानीय तहमा कामकाज ठप्प हुन पुगेको छ । नेपाल नगरपालिका स्थानीय तह टे«ड युनियन संयुक्त आन्दोलन परिचालन समितिले काम नगर्ने भन्दै आन्दोलनमा उत्रिएको हुन् स्थानीय तहमा कार्यरत कर्म�. . .


सप्तरीमा आगलागी: ६ घर जलेर नष्ट ,२० लाख मूल्य बराबरको क्षति

राजविराज, पुस २ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्ही सोमबार बिहान आगलागी हुँदा ६ घर जलेर २० लाख मूल्य बराबरको क्षति भएको छ । विजयकुमार रायको गोठमा बालिएको घुरबाट सल्केको आगो फैलिएर उनको गोठ घर नष्ट हुनका साथै ४ वटा पशुचौपाया जलेर मरेको छ । आगलागीबाट रायका छिमेकीहरु नागेश्वर राय, बब्लु भनिन. . .


दमकबाट लागूऔषध सहित एक युवक पक्राउ

झापा, पौष ०२ गते । दमक नगरपालिका-७ बसपार्कबाट प्रहरीले लागैषध सहित आइतवार १ युवकलाई पक्राउ गरेको छ । अपरान्ह साढे ४ बजेको समयमा लागूऔषध लुपिजेसिक, फेनरागन, डाईजेपाम- १०/१० एम्पुल सहित गौरादह नगरपालिका-१ डिपु चौक बस्ने बर्ष २१ को प्रशान्त श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठलाई इलाका प्रहरी कार्यालय. . .