सुनसरी, १ पुस। सुनसरीको ईटहरी उप-महानगरपालिका- ५ मा आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व जाँदै गरेको को १ त ५६८५ नम्बरको ट्याक्टरले को २८ प ६०७१ नम्बरको मोटरसाईकललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट �. . .
तेह्रथुम, १ पुस। तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा भिषण आगलागी भएको आज २ वर्ष पुरा भएको छ । वि.स. २०७३ पुस १ गते संक्रान्तिबजारमा भिषण आगलागी भएको थियो । आगलागी भएदेखि आठराई बासीले पुस १ गतको दिनलाई कालो दिनको रुपमा मनाउर्दै आएका छन् । भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित �. . .
काठमाडौं । मुलुकमा घुसको प्रवृत्ति कतिसम्म हावी छ भन्ने कुरा एउटा जिल्लाको सर्वेक्षणले प्रष्ट्याएको छ । राष्ट्रिय सतर्कता केन्द्रले प्रदेश २ को सिरहा जिल्लामा गरेको भ्रष्टाचार नियन्त्रणबारेको सर्वेक्षण सार्वजनिक गरेको हो । विवरणअनुसार सेवा प्राप्त गर्न घुस दिनुपरेको ६१ प्रतिशत सहभागिले जनाएका �. . .
धनकुटा पुष १ । धनकुटामा नौमती बाजार संरक्षण अभियान सुरु भएको छ । देउसी भैलोबाट संकलन गरिएको रकमबाट नौमती बाजा संरक्षण अभियान सुरु गरिएको हो । ‘नेपाली कला संस्कृतिको जगेर्ना गरौं, नौमती वाजा संरक्षणमा लागि परौं’ भन्ने नाराका साथ छथर जोरपाटी गाउँपालिका–६ नाम्जाङका नौमती वाजा संरक्षण समूह, आइतबारे शा. . .
सप्तरी, पुस १ गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक �. . .
जयकृष्ण यादव इनरुवा, पुस १ गते । सुनसरीका किसानहरू मलखादविना गहँु छर्न बाध्य भएका छन् । मलखादको अभाव र उन्नत जातको बीउको अभावमा घरकै स्थानीय जातको गहुँ खेती त्यसमा पनि पोटास मलविनाको गहँु छर्न बाध्य भएका हुन् । स्थानीय बजारमा उन्नत जातका बीउ नपाइएकाले किसानले घरकै राखेका स्थानीय जातको गहुँ खेती गरे�. . .
इटहरी पुष १ । इटहरी उपमहानगरपालिकाको पूर्वी सिमानामा रहेको बूढीगङ्गा नदीको कटान नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयसँगको सहयोगमा नदी नियन्त्रण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त डिभिजन कार्यालयको रु तीन करोडको लागतमा बूढीगङ्गा नदी नियन्त्रणको कार्य पूरा गरिएको वडाध्यक्�. . .
इलाम पुष १ , इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो । लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने इलाम नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका ल�. . .
पाँचथर, १ पुस । दक्षिणी पाँचथरको बेँशी क्षेत्रका किसानहरूका लागि यति बेला हिउँदे बाली थन्क्याउने चटारोको हुने सिजन हो। मकै, जुनेलो, कोदो, बदामसँगै दलहन बालीहरू थन्क्याउन भ्याइनभ्याइ हुन्थ्यो। तर, यस वर्ष असोज किसानहरू फुर्सदिला छन्। खडेरीले हिउँदे बालीले उत्पादन नदिएपछि लगाएका बालीहरू असोजमै काटेर. . .
विराटनगर, १ पुस । नेपाल प्रहरीले सामुदाय प्रहरी सेवा अन्र्तगत सुनसरीको इटहरीमा सरसफाई र जनचेतना जगाउने कार्यलाई तिब्रता दिएको छ । नेपाल प्रहरीलाई अझ नागरिक मैत्री बनाई अपराध, दुर्घटना र सामाजिक बिकृति नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सुरु गरीएको कार्यक्रम इटहरीमा पनि प्रभाबकारी बन्दै गएको छ �. . .
ताप्लेजुङ,१ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले मुलुकको शैक्षिक क्षेत्रमा निजी शिक्षण संस्थाले गरेको योगदानलाई सरकारले उच्च मूल्यांकन गर्नुपर्ने बताएका छन् । शनिवार प्याब्सन ताप्लेजुङको सातौं जिल्ला अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष स�. . .
इलाम , १ पुस । इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ। कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो। लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने इलाम नगरपालिकाले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागि . . .