slider

बालबालिकालाई नछुटाउनु होला : आज र भोलि देशभर भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै

काठमाण्डौ बैशाख ६ दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार र शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय�. . .


नेत्रविक्रम चन्द विप्लब समुहको बन्द : देशका विभिन्न ठाउँमा बम विस्फोट र आगजनी

काठमाडौं बैशाख ५ । नेत्रविक्रम चन्द विप्लब समुहले देशका विभिन्न ठाउँमा बम विस्फोट गराउनुका साथै केही सवारीसाधनमा आगजनी गरेको छ । पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको वम डिस्पोजन गर्ने क्रममा एक सैनिक घाइते भएका छन् ।प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लोमा बेरेर डेटोनेटर डिस्पोज गर्न�. . .


मोरङको सुन्दरहरैचामा शंकास्पद बस्तु , बम भएको स्थानीयको आशंका

बिराटनगर बैशाख ५ , बिप्लव नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका क्रममा आज मोरङको सुन्दरहरैचा ७ बेलगाछीमा बिहिबार बिहान शंकास्पद बस्तु भेटिएको छ । पुर्बपश्चिम राजमार्गमा कुकर सहितको शंकास्पद बस्तु भेटिएको हो  । स्थानीयले कुकर बम भएको बताएपनि प्रहरीले त्यसको पुष्टि गरेको छैन । ईलााक�. . .


बिराटनगर लगायत पुर्वमा गए राती चट्याङ र हावाहुरी सहितको वर्षा ,धनकुटामा चट्याङले एकको मृत्यु 

धनकुटा, वैशाख ०४ गएराति पुर्वमा चट्याङ र हावाहुरी सहितको वर्षा आएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ निगालेमा गए राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती साढे १२ बजे सोही स्थान बस्ने बर्ष ३४ को लालमान तामाङले मोबाईल चार्जमा राखेर गरेर सुतिरहेको अवस्थामा बर्षा संगै खसेको चट्याङ लागेर गम्भी�. . .


झापामा यस्तो घटना: सामान किन्न गएकी ६ वर्षीया बालिकालाई पसल सञ्चालकले गरे यौन दुर्व्यवहार

रविन भट्टराई बिर्तामोड बैशाख ३ ,  झापाको बिर्तामोड स्थित पसलमा सामान किन्न गएकी एक बालिकालाई पसल सञ्चालकले यौन दुर्व्यवहार गरेका छन्। सोमबार दिउँसो खाजा खान थुक्पाको लागि अजिना र हाजमोला किन्न गएकी ६ वर्षीया बालिकालाई स्थानीय पसल सञ्चालक ४० वर्षीय प्रकाश तोलाङ्ले चुइगम दिएर फकाउँदै योनाङ्गमा हात . . .


मौसम जानकारी : यस्ताे रहनेछ ३ दिनकाे माैसम ,वर्षा र हावाहुरी चल्ने सम्भावना

भारत हुँदै भित्रिरहेकाे पश्चिमी वायु आजै नेपाल आइपुग्ने र यसका कारण वर्षा तथा हावाहुरीकाे सम्भावना उच्च रहेकाे माैसमविद्हरुले जनाएका छन् । याे वायुका कारण नेपालमा आज र भाेलि मेघ गर्जनसहित वर्षा हुनेछ भने हावाहुरी र चट्याङको समेत सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएकाे जानकारी �. . .


सोलुखुम्बु विमान दुर्घटना : मृत्यु हुने तीनजनाको नाम खुल्यो

काठमाडौँ – सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुईजना घाइते छन् । दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याइपुर्‍याउँदा ज्यान गएको हो । दुर्घटनामा विमानका सहचालक शेरा ढुंगाना र प्रहरी सहायक नि�. . .


विमान दुर्घटनाा अपडेट : जहाजमा पाइलट र को–पाइलट मात्र थिए

सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जहाजमा पाइलट र को–पाइलट मात्र थिए ।     प्रहरीका अनुसार पाइलटको मृत्यु भएको छ । पाइलटको पहिचान भइसकेको छैन् । को–पाइलट एस ढुंगाना च्यापिएको अवस्थामा भेटिएका थिए । उनको पनि मृत�. . .


आजदेखि नयाँ वर्ष २०७६ शुरु , शुभकामना आदानप्रदान गरि मनाईदै

आजदेखि नयाँ वर्ष २०७६ प्रारम्भ भएको छ । विसं २०७५ को बिदाइ र नयाँ वर्ष २०७६ को स्वागतमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गरिंदैछ । विक्रम सम्वतअनुसार हरेक वैशाख महिनाको १ गतेदेखि नयाँ वर्ष सुरु हुन्छ । यस दिन सबै नेपालीले नयाँ योजना, नयाँ सोच र संकल्प सँगाल्दै म‌ंगल �. . .


राष्ट्रपति भण्डारीद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

काठमाडौँ, वैशाख १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष, २०७६ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त. . .


विराटनगरको धार्मिक शनि मन्दिर परिसर मै ढल र फोहोर (हेर्नुहोस् तस्बिर)

      विवेक दाहाल विराटनगर चेत ३० , भनिन्छ भगवान बस्ने ठाउँ सफा हुन्छ । हामी सबै भगवान् लाई पुजा गरेर मन सफा बनाउने प्रयत्न गर्छौ तर विराटनगरको लोकप्रिय शनि मन्दिर परिसरमा भने भगवान् नै फोहोरको विचमा बसेको अनुभुती हुन्छ । कारण , मन्दिर परिसरमा गरिएको फोहोर र ढल खुल्ला । मन्दिरको प्रवेश गर्ने   छे�. . .


नयाँ वर्षमा घुम्नै पर्ने प्रदेश १ : गुँरासको राजधानी’ तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्र यतिबेला राताम्मे

भीम देवान मनसँग मन मिले संसारै उज्यालो लाग्छ । त्यही मन नमिल्दा कत्तिका जिन्दगी उजाड बनेका छन् । मनलाई सम्हाल्ने, मनलाई जोड्ने र मनलाई बाँध्ने केही छ भने त्यो प्रकृति नै हो । रङ्गीविरङ्गी फूलले ढकमक्क प्राकृतिक परिवेशले कसको पो मन नतान्ला र । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको सङ्गमस्थलमा अवस�. . .