भिडियो

विराटनगरवासी र कोशी अस्पतालमा भर्ना भएका गर्भवती महिलाका लागि निःशुल्क रगत

प्रेम देवान विराटनगर । क्षेत्रीय रक्तसंचार सेवा केन्द्र विराटनगरबाट विरामीलाई सशुल्क वितरण गरिदैं आएको रगत अब निःशुल्क उपलब्ध हुने भएको छ । अस्पतालमा भर्नापछि चिकित्सकको सिफारिसमा अतिआवश्यकीय रगतको ८१० रुपँैया प्रतिपिन्ट बिरामीले बुझाएपछि मात्रै उपलब्ध हुने गरेको थियो । विराटनगर महानगरपालिक�. . .


अपुरो छाडिएको उर्लाबारी-मधुमल्ला सडक खण्ड यसरी बन्दैछ (भिडियो रिर्पोट )

विराटनगर । पुर्वी मोरङको उर्लाबारी–मधुमल्ला–तोरीबारीको करिब १२ किलोमिटर सडक खण्ड यतिबेला भग्नाषेस अवस्थाबाट गुज्रीरहेको छ । उर्लाबारी मधुमल्ला रबि सडक खण्डको एउटा मुख्य मार्गको रुपमा मानिदै आएको सडक खण्ड अपुरो निर्माणको रुपमा छाडिएका कारण स्थानियवासीले सास्ती खेप्दै आउनुपरेको अवस्था छ । विवाद�. . .


‘विराटनगरमा कोरोना समुदाय प्रसार कै चरणमा पुगी सक्यो’- डा. प्रज्वल खतिवडा

विराटनगरमा कोरोना नियन्त्रणमा खटिएका डा. प्रज्वल खतिवडा भन्छन् कोरोना भ्रम हैन महामारी नै हो , विराटनगरमा कोरोना समुदाय प्रसार कै चरणमा पुगी सक्यो । सावधानी अप्नाउनु जरुरी छ । हेर्नुहोस् पुरा भिडियो । प्रस्तोता : बिबेक दाहाल अतिथि : प्रज्वल खतिवडा, चिकित्सक. . .


विराटनगरमा तरकारीको भाउ आकशिन थालेपछि अनुगमन सुरु (भिडियो रिर्पोट)

प्रेम देवान विराटनगर । विराटनगरमा पछिल्लो समय तरकारी व्यापर गर्ने व्यापारीहरुले दोब्बर मुल्यमा तरकारी बेच्न थालेपछि सरोकारवाला निकायले अनुगमन सुरु गरेको छ । केही दिन अगाडी सम्म ७० देखी ८० रुपैया पर्ने टमाटरको भाउ १२० , ५० रुपैयाको आलुको भाँउ ९० रुपैया सम्म बेचेको भेटेपछि जिल्ला प्रशासन कार्यलय मोर. . .


नक्कली कपाल लगाएर पेस्तोल देखाउदै पैसा असुल्ने गिरोह पक्राउ (भिडियो)

विराटनगरका दुई जना व्यापारीलाई हातहतियार देखाएर धम्की दिदै चन्दा असुल्ने गिरोहका मुख्य नाइकेसहित पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । नक्कली कपाल लगाएर हातहतियारसहितको संगठित अपराधिक समूहलाई प्रकाउ गर्न मोरङ प्रहरी सफल भएको छ । विराटनगरका व्यापारीसँग रकम असुल्ने गरेको आरोपमा मोरङ प्रहरील�. . .


विराटनगरमा जोर विजोर प्रणाली सुरु, नागरिक भन्छन् ‘कसम मलाई थाहा छैन’( भिडियो सहित)

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आज बुधबारदेखी जिल्ला भरी नै जारी गरेको जोर विजोर प्रणाली नियमबारे नागरिकले आफुहरुलाई जानकारी नभएको गुनासो गरेका छन् । कोरोना भाइरसको उच्च जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन कार्यलय मोरङले भदौ १६ गते सुचना जारी गर्दै जिल्ला भर जोर विजोर प्रण�. . .


लकडाउनमा मानसिकरुपमा हामी कसरी तयार हुने?डा. मुक्ति आचार्यको सुझाव (भिडियो)

कोरोना भाइरसको त्रासले नेपाल भर लकडाउनको अवस्था रहेको छ । यस्तो अवस्थामा मानसिकरुपमा हामीले कसरी तयार हुने ? डा. मुक्ति आचार्यको सुझाव यस्तो छ l. . .


सेल्फ आइसोलेसनमा कसरी बस्ने ? हेर्नुहोस् नेपाली भाषामा भिडियो

कोरोना भाइरसको प्रभावबाट जोगिन सेल्फ आइसोलेसन अर्थात अरुबाट छुट्टिएर कसरी बस्ने भन्ने बारेमा यस भिडियोमा जानकारी दिएका छौैं ।. . .


मन्त्रि पण्डित भन्छन”साईकल मन्त्रीले पेट्रोल खायो भन्नु गलत”(भिडियो अन्तर्वार्ता)

ओबी म्यागजिनमा एक बिशेष अन्तर्वार्ताको क्रममा संङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साईकल मन्त्रीले पेट्रोल खायो भनेर मिडियाले गलत देखाउन खोजेको बताउनु भएको छ । हाम्रा सहकर्मी बिबेक दाहालसंगको अन्तर्वार्तामा वहाले यस्तो कुरा बताउनुभएको हो । वहासंग गरिएको अन्तर्वार्ता यस्त. . .


विराटनगरका गायक सुमितको आवाजमा देउसी गीत (भिडियो )

विराटनगर कार्तिक १०, विराटनगरका गायक सुमित खड्काको आवाजमा नयाँ देउसी गीत सार्वजनिक भएको छ । विराटनगरको फिल्म सिटि प्रोड्कसनले उक्त भिडियो निर्माण गरेको हो ।  . . .


बिराटनगरमा विगत २६ बर्षदेखि माटोसँग जोडिएको एउटा कथा | (भिडियो)

विगत २६ बर्षदेखि माटोसँग जोडिएको एउटा कथा भिडियो कथा : प्रेम देवान/आवर विराटनगर https://www.youtube.com/watch?v=2JFdl54CP3c. . .


डेंगु विशेषज्ञ भन्छन “विराटनगरमा डेङ्गु नियन्त्रण गर्न गरिएको फगिङले समाधान दिदैन”(अन्तर्वार्ता)

विराटनगरमा डेङ्गु नियन्त्रण गर्न गरिएको फगिङले समाधान दिदैन ||डा. सुर्य पराजुली|| प्रस्तोता : बिबेक दाहाल क्यामेरा : सुशील शाह , सुरंजन लिम्बु https://youtu.be/mR_SXjCroC0. . .