भिडियो

विराटनगरका सामुदायिक विद्यालयमा सुरु भयो पढाई (भिडियोसहित)

प्रेम देवान विराटनगर । दृष्यमा, विराटनगरका ३ वटा सामुदायिक विद्यालयले विद्यार्थीलाई प्रत्यक्ष कक्षामा पढाउँदै गरेका छन् । विराटनगर १३ मा रहेको बाल निम्न माध्यमिक, विराटनगर ११ मा रहेको जनपथ स्कुल र धरान रोडमा रहेको सत्यनारायण उच्च मा.वि. मा पढाई भईरहेको छ । सरकारले विद्यालयमा विद्यार्थीको भौतिक उपस्. . .


मोरङ कारगारमा संक्रमितको मृत्यु, क्षमता भन्दा धेरै कैदीबन्दी हुँदा जोखिम बढ्दै

प्रेम देवान विराटनगर । मोरङ कारागारका एकजना बन्दीमा मृत्युपछि कोरोना संक्रमण पुष्टिसँगै कारागारमा रहेका अन्य कैन्दी बन्दीमा जोखिम बढेको छ । त्यसैगरी अर्का एक कैदीबन्दीमा पनि कोरोना पोजेटिभ देखिएपछि थप कारागारमा रहेका बन्दीमा जोखिम बढ्ने देखिएको हो । सुनसरी इटहरी निवासी २७ वर्षीय युवकको मृत्युप. . .


विराटनगरमा घरघरमै स्वाब संकलन (भिडियो रिर्पोट )

प्रेम देवान विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिका भित्र जेष्ठ नागरिक र अशक्तहरूको घरमै पुगेर स्वाब संकलन गर्न थालिएको छ । महानगरले मोवाईल भ्यानको प्रयोग गरेर नागरिकका घरघरमै स्वाब संकलन सेवा सञ्चालनमा ल्याएको हो । रोटरी क्लव विराटनगरले महानगरलाई स्वाब संकलनमा स. . .


विराटनगरका कलेजद्धारा धमाधम अनलाइन भर्नासँगै पढाई (भिडियो रिर्पोट सहित)

प्रेम देवान विराटनगर । कोरोना कहरका कारण ६ महिनादेखी बन्द भएका विराटनगरका कलेजहरुले अनलाइन माध्यमद्धारा भर्ना अभियान सुरु गरेका छन् । कतिपय कलेजले भने पढाई नै सुरु गरिसेको छन् । कोरोना भाइरस कोभिड १९ को उच्च जोखिम तथा नियन्त्रणको लागी गत चैत्र ११ गतेदेखी मुलुकभर सरकारले लकडाउन गरेको थियो । यसै अनुर. . .


क्षणभर कै बर्षाले विराटनगरका अधिकांश स्थान जलमग्न [भिडियो]

विराटनगरमा मंगलबार विहान ४ बजेदेखी परेको अविरल बर्षाका कारण विराटनगर विभिन्न भाग जलमग्न भएका छन् । विश्व बैैंकको सहयोगमा हालै शहरी विकास परियोजना अन्तर्गत बनाईएको महानगर भित्रका नालाको निकास नहुँदा निरन्तर रुपमा परेको पानी स्थानियको घर घरमा प्रवेश गरेको छ । सडक उच्च भागमा बनाईएका कारण नालाको पानी . . .


विराटनगरवासी र कोशी अस्पतालमा भर्ना भएका गर्भवती महिलाका लागि निःशुल्क रगत

प्रेम देवान विराटनगर । क्षेत्रीय रक्तसंचार सेवा केन्द्र विराटनगरबाट विरामीलाई सशुल्क वितरण गरिदैं आएको रगत अब निःशुल्क उपलब्ध हुने भएको छ । अस्पतालमा भर्नापछि चिकित्सकको सिफारिसमा अतिआवश्यकीय रगतको ८१० रुपँैया प्रतिपिन्ट बिरामीले बुझाएपछि मात्रै उपलब्ध हुने गरेको थियो । विराटनगर महानगरपालिक. . .


अपुरो छाडिएको उर्लाबारी-मधुमल्ला सडक खण्ड यसरी बन्दैछ (भिडियो रिर्पोट )

विराटनगर । पुर्वी मोरङको उर्लाबारी–मधुमल्ला–तोरीबारीको करिब १२ किलोमिटर सडक खण्ड यतिबेला भग्नाषेस अवस्थाबाट गुज्रीरहेको छ । उर्लाबारी मधुमल्ला रबि सडक खण्डको एउटा मुख्य मार्गको रुपमा मानिदै आएको सडक खण्ड अपुरो निर्माणको रुपमा छाडिएका कारण स्थानियवासीले सास्ती खेप्दै आउनुपरेको अवस्था छ । विवाद. . .


‘विराटनगरमा कोरोना समुदाय प्रसार कै चरणमा पुगी सक्यो’- डा. प्रज्वल खतिवडा

विराटनगरमा कोरोना नियन्त्रणमा खटिएका डा. प्रज्वल खतिवडा भन्छन् कोरोना भ्रम हैन महामारी नै हो , विराटनगरमा कोरोना समुदाय प्रसार कै चरणमा पुगी सक्यो । सावधानी अप्नाउनु जरुरी छ । हेर्नुहोस् पुरा भिडियो । प्रस्तोता : बिबेक दाहाल अतिथि : प्रज्वल खतिवडा, चिकित्सक. . .


विराटनगरमा तरकारीको भाउ आकशिन थालेपछि अनुगमन सुरु (भिडियो रिर्पोट)

प्रेम देवान विराटनगर । विराटनगरमा पछिल्लो समय तरकारी व्यापर गर्ने व्यापारीहरुले दोब्बर मुल्यमा तरकारी बेच्न थालेपछि सरोकारवाला निकायले अनुगमन सुरु गरेको छ । केही दिन अगाडी सम्म ७० देखी ८० रुपैया पर्ने टमाटरको भाउ १२० , ५० रुपैयाको आलुको भाँउ ९० रुपैया सम्म बेचेको भेटेपछि जिल्ला प्रशासन कार्यलय मोर. . .


नक्कली कपाल लगाएर पेस्तोल देखाउदै पैसा असुल्ने गिरोह पक्राउ (भिडियो)

विराटनगरका दुई जना व्यापारीलाई हातहतियार देखाएर धम्की दिदै चन्दा असुल्ने गिरोहका मुख्य नाइकेसहित पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । नक्कली कपाल लगाएर हातहतियारसहितको संगठित अपराधिक समूहलाई प्रकाउ गर्न मोरङ प्रहरी सफल भएको छ । विराटनगरका व्यापारीसँग रकम असुल्ने गरेको आरोपमा मोरङ प्रहरील. . .


विराटनगरमा जोर विजोर प्रणाली सुरु, नागरिक भन्छन् ‘कसम मलाई थाहा छैन’( भिडियो सहित)

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले आज बुधबारदेखी जिल्ला भरी नै जारी गरेको जोर विजोर प्रणाली नियमबारे नागरिकले आफुहरुलाई जानकारी नभएको गुनासो गरेका छन् । कोरोना भाइरसको उच्च जोखिमलाई नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन कार्यलय मोरङले भदौ १६ गते सुचना जारी गर्दै जिल्ला भर जोर विजोर प्रण. . .


लकडाउनमा मानसिकरुपमा हामी कसरी तयार हुने?डा. मुक्ति आचार्यको सुझाव (भिडियो)

कोरोना भाइरसको त्रासले नेपाल भर लकडाउनको अवस्था रहेको छ । यस्तो अवस्थामा मानसिकरुपमा हामीले कसरी तयार हुने ? डा. मुक्ति आचार्यको सुझाव यस्तो छ l. . .