एजेन्सी । विश्वव्यापीरूपमा फैलिएको कोरोनाभाइरसका कारण संक्रमितको सङ्ख्या पाकिस्तान र भारतमा तीव्र रुपमा बढेको छ । कोरोना संक्रमणका कारण भारत र पाकिस्तानमा हालसम्म ४१ जनाको मृत्यु भइसकेको छ । पाकिस्तानमा संक्रमितको संख्या एक हजार ५९७ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । पाकिस्तानको पन�. . .
विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३३ हजार ९ सय ५६ पुगेको छ । ७ लाख २१ हजार ३ सय २३ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ५१ हजार ४ जना उपचारपछि निको भएका छन् । को�. . .
अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या पछिल्लो एक हप्तामा ह्वात्तै बढेको छ । यहाँ संक्रमितको संख्या चीन र इटलीमा भन्दा पनि बढी छ । डाटालाई केलाउने हो भने पछिल्लो सात दिनमा यहाँ संक्रमितको संख्या चौगुणाले बढेको छ । गत मार्च २३ तारिख बिहानको डाटा अनुसार अमेरिकामा संक्रमितको संख्या ३४ हजार थि�. . .
लन्डन । बेलायतका करिब २० हजार अवकाशप्राप्त चिकित्सकहरु सेवा फर्किन लागेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अवकाशप्राप्त २० हजार डाक्टर र नर्सहरु राष्ट्रिय स्वास्थ्य सेवा फर्किन लागेको बताएका हुन् । उनले ट्विटरमा पोस्ट गरिएको भिडियोमार्फत सेवा फर्किन लागेका चिकित्सकहरुलाई धन्यवादस�. . .
काठमाडौँ, चैत १६ गते । शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयसँग माग गरेका छन् । शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेसहित परामर्. . .
अष्ट्रेलियामा ८ नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएकामध्ये एकजना निको भएका छन् । अष्ट्रेलियामा रहेको नेपाली दूतावासले सो कुरा पुष्टि गरेको हो ।तास्मानियामा बस्दै आएका एक नेपाली संक्रमित निको भएका हुन् । दूतावासका अनुसार अहिलेसम्म न्यू साउथ वेल्समा ४ जना र भिक्टोरियामा तीनजना संक्रमित भेटि. . .
भारतको नोएडा प्रशासनले कोरोना भाइरसद्वारा संक्रमितलाई २८ दिनको तलबी बिदा दिन निर्देशन दिएको छ । यसमा कल–कारखानामा काम गर्ने, पसलतिर काम गर्ने र दैनिक ज्यालादारी गर्नेहरुलाई पनि समावेश गरिएको छ ।. . .
विश्वव्यापी महामारीकाे रूपमा फैलिएकाे काेभिड-१९ (काेराेनाभाइरस)का कारण अमेरिकामा मृत्यु हुनेकाे संख्या २ हजार नाघेकाे छ । चीनबाट सुरु भएको कोरोना महामारी पछिल्लो समय यूरोप हुँदै अमेरिकामा तीव्र रुपले फैलिरहेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोभिड-१९ का बिरामी १ लाख २३ हजार ४२८ पुगेको विभि�. . .
एजेन्सी । कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ । ८६ वर्षीया राजकुमारी टेरेसा हिजो (शुक्रबार) मृत्यु भएको बताइएको छ । राजकुमारी टेरेसाको मृत्यु भएको शाही परिवारले पुष्टि गरेको छ । उनको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको मृत्युपछि स्पेनमा �. . .
कपिलवस्तु, चैत १५ गते । कोरोना भाइरसबाट बच्नाका लागि भारतले लागु गरेको लक डाउनमा ४८ नेपाली फसेका छन् । रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली अलपत्र परेका छन् । तीन दिनदेखि आफूहरुले खानसमेत नपाएको कपिलवस्तु शिवराज नगरपालिका वडा नं ८ विलरहवाका मुन्ना नेपालीले जानकारी दिनुभयो । उन�. . .
युएईमा फेरि २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ। यहाँको स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो सूचनाअनुसार २४ घण्टाभित्र थपिएका ७२ नयाँ संक्रमित मध्ये दुईजना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो। सो मन्त्रालयले जनाएअनुसार हाल उनीहरूको अवस्था स्थिर छ र उपचार भइरहेको छ। यसअ�. . .
काठमाडौं । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ । आज बिहानसम्म कोरोनाका कारण २७ हजार ३६५ जनाले ज्यान गुमाइसकेका छन् । चार लाख ३६ हजार ५३४ जना कोरोनाबाट संक्रमित छन् भने यसमध्ये २३ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको छ । चार लाख १२ हजार ९७५ जना उपच�. . .