अपराध

विराटनगरमा ब्राउन सुगरसहित दुईजना पक्राउ

विराटनगर । विराटनगर–१८ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआईटी समुहबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को. १९ प ५७५२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् । मोटरसाईकलमा सव. . .


जहदामा मकैबारीबाट ४२२ केजी गाँजा नियन्त्रण

विराटनगर । मोरङको जहदा गाउँपालिका–२ बेरियारी टोलबाट इलाका प्रहरी कार्यालय रानीले ४२२ केजी गाँजा बरामद गरेको छ । स्थानीय मो.मजेबुल मियाँको मकैबारीमा गाँजा लुकाई राखेको भन्ने सुचनाका आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध ब्यूरो रानीको टोलिले मध्यराती गाँजा बरामद गरेको हो । गाँजा कसले र किन ल�. . .


भारततर्फ लैजाँदै गरेको १२० केजी गाँजासहित स्कोर्पियो विराटनगरबाट पक्राउ

विराटनगर । भारतीय गाडीमा राखेर सीमातर्फ लैजाँदै गरेको अवस्थामा विराटनगरबाट १२० केजी गाँजासहित स्कारपियो पक्राउ परेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३ हेडक्वाटर कंकालिनी मोरङको टोलिले बुधबार बिहान २ बजे विराटनगर–१ नोबेल डेरी चौकबाट नियन्त्रणमा लिइएको हो । इटहरीबाट विराटनगर आईरहेको बीआर–११भी७६४�. . .


विद्यालय परिसरमै ज्यान मार्ने गरि कुटपिट गरेको आरोपमा १३ जना छात्रा पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रालाई सामूहिक कुटपिट गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बैशाख ६ गते विद्यालय परिसर भित्रै ज्यान मार्ने गरि कुटपिटमा संलग्न आरोपमा विद्यालयकै छात्राह�. . .