अपराध

यी हुन् विराटनगरको दुई क्यासिनोबाट पक्राउ पर्नेहरु

विराटनगर । विराटनगरका दुई क्यासिनोमा मोरङ प्रहरीले आइतबार राती छापा हानेर २० जनालाई पक्राउ गरेको छ । होटल बिगको च्याम्पियन र होटल रत्नामा सञ्चालित क्यासिनोमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये प्रहरीले १७ जनालाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेको छ । क्यासिनोबाट पूर्वाञ्च. . .


विराटनगरका दुई क्यासिनोमा प्रहरीको छापा, सञ्चालकसहित २० जना पक्राउ

विराटनगर । विराटनगरका दुईवटा क्यासिनोमा प्रहरीले मध्यरात छापा हानेर २० जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा पर्नेमा दुईजना भने सञ्चालक नै रहेका छन् । प्रहरीले मध्यरातमा बिग होटल परिसरको च्याम्पियन क्यासिनो र रत्ना होटल परिसरको गोल्डेन क्यासिनोमा छापा हानेको हो । प्रहरीले च्याम्पियनका महाप्�. . .


रहस्यमय दुईवटा घटना अनुसन्धान गर्ने तीनजना प्रहरी मंसिर महिनाको सर्वोकृष्ट

विराटनगर । रहस्यमय दुई अपराधका घटना अनुसन्धान गर्ने तीनजना प्रहरीलाई कोशी प्रदेश प्रहरी कार्यालयले मंसिर महिनाको सर्वोत्कृष्ट सम्मान दिएको छ । जसमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्की, इलाका प्रहरी कार्यालय पथरीमा कार्यरत प्रहरी सहायक निरीक्षक नमराज कार्की र क�. . .


बुढीगंगा गाउँपालिकाका नगर प्रहरी इन्चार्ज विरेन्द्र थापा मगर पक्राउ

विराटनगर । बुढीगंगा गाउँपालिकाका नगर प्रहरी इन्चार्ज विरेन्द्र थापा मगरलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । प्रहरी सहायक निरिक्षक मगरले विराट टिचिङ अस्पतालका सेक्युरिटी गार्डलाई हातपात गरेपछि त्यहि खटिएका प्रहरीले रोक्न खोजेका थिए । तर, सुरक्षामा खटिएका प्रहरीमाथि समेत हातपात गरेपछि इलका प. . .


लोटस कन्सल्टेन्सीका सञ्चालक मेहता पक्राउ, यस्तो छ आरोप

विराटनगर । आफ्नै कार्यालयमा कार्यरत पूर्व कर्मचारीको चरित्र हत्या गर्न सामाजिक सञ्जाल वाटसएपको प्रयोग गरेको आरोपमा विराटनगर–५ स्थित लोटस कन्सल्टेन्सीका सञ्चालक अरबिन्द कुमार मेहतालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुँडालका अनुसार मेहताले पू�. . .


ज्वाँई–ससुरा फसाउने चारजना पक्राउ, आफैं गर्ने कारोबार–अर्कालाई डुबाउन प्रहरीमा खबर

विराटनगर । गत मंसिर २७ गते प्रहरीमा एउटा सूचना प्राप्त भयो । सूचना अनुसार प्रदेश–१–०४–००२ प ६४७१ नम्बरको मोटरसाइकलमा अवैध लागुऔषध ब्राउनसुगर रहेको विवरण उल्लेख थियो । प्रहरीले गोप्य सूचनाको आधारमा मोटरसाइकलको दायाँपट्टीको इन्डिकेटर भित्र लुकाई राखेको खैरो हिरोइन जस्तो देखिने १३.३१० ग्राम पदार्थ �. . .


लेनदेन आठ हजारको, पाँचवर्षसम्म उठाउने लफडा

विराटनगर । विराटनगर–१२ का आनन्द मण्डल सामान्य कपडा पसल चलाउँछन् । उनको दैनिकी चल्ने त्यहि एउटा पसल हो । उनले २०७७ सालमा चिनजानका तुलसी यादवसँग आठ हजारको लेनदेन कारोबार गरे । कारोबार भएको पाँचवर्ष बितिसक्यो । विराटनगर–१२ कै हुन् तुलसी पनि । तर, आनन्दसँग पैसा लिएपछि उनी टाढिदै गए । पैसा फिर्ता माग्दा प�. . .


रंगेली–८ स्थित खेतबाट ९२१ केजी गाँजा बरामद

विराटनगर । मोरङको रंगेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थामा ९ सय २१ किलो ६६ ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । बुधबार राती बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । रंगेली नगरपालिका–८ स्थित खेतमा रहेको रुख मुनी परालले छोपी लुकाई छिपाई र�. . .


हत्या भएको दुई महिना दुईदिनपछि अंशुको अन्त्येष्टि, पीडकको घरमा तोडफोड

विराटनगर । बलात्कारपछि विभत्स हत्या भएको दुई महिनापछि मोरङको लेटाङ नगरपालिका–२, फडानीकी अंशु गौतमको अन्त्येष्टि गरिएको छ । उनको गत असोज २१ गते बलात्कारपछि हत्या भएको खुलेको हो । हत्या आरोपमा छिमेकी पदमबहादुर अधिकारी गत मंसिर १९ गते पक्राउ परेका थिए । उनलाई प्रहरीले आइतबार सार्वजानिक गरेको हो । उनी प�. . .


खानामा विष मिसाएर खुवाएर काकी सासुको हत्या–ससुरा गम्भीर, बुहारी पक्राउ

विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ मा काकासँग बस्दै आएकी भतिजी बुहारीले विष मिसाएर खाना खुवाउँदा काकी सासुको मृत्यु भएको छ । सिंहदेवी टोलमा बुहारी ३२ वर्षीया सुनिता कार्कीले ७० वर्षीया भक्तबहादुर राई र ७७ वर्षीया इन्द्रामाया राईलाई खानामा विषय मिलाएर खुवाएको खुलेको हो । प्रहरीले बुहारी सुनिता�. . .


अघिल्ला घटना सामसुम पार्दा बलात्कारपछि हत्या गर्ने मनस्थितिमा पुगे पदम

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ फडानी बस्ने नविन गौतमकी १२ वर्षीया छोरी अंशुको बलात्कारपछि हत्यामा संलग्न आरोपमा छिमेकी ५९ वर्षीय पदम बहादुर अधिकारीलाई प्रहरीले आइतबार सार्वजानिक गरेको छ । उनलाई दुई दिन अगाडी शुक्रबार (मंसिर १९ गते) पक्राउ गरेर आइतबार सार्वजानिक गरिएको हो । अधिकारीले अंशुलाई च�. . .


६० दिनपछि अंशु गौतमको बलात्कारपछि हत्या आरोपमा ५९ वर्षीय छिमेकी अधिकारी सार्वजानिक

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ फडानी बस्ने नविन गौतमकी १२ वर्षीया छोरी अंशुको बलात्कारपछि हत्यामा संलग्न आरोपमा छिमेकी पक्राउ परेका छन् । अंशु असोज २१ गतेदेखि हराएकी थिइन् । कार्तिक ७ गते भेट्दा उनको शव कुहिएको स्थितिमा लेटाङ नगरपालिका २ बेलबारी चिसाङ साझेदारी वनमा थियो । कक्षा ५ मा अध्ययन गरिर. . .