कोशी

वडा सदस्य हुँदै राष्ट्रिय सभाको उम्मेदवारको यात्रामा चम्पादेवि

विराटनगर । कुनै समय प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदारको बन्दसूचीमा परेको नाम उही बन्दसूचीमा नै सिमित भएर माओवादी केन्द्रकी चम्पादेवी कार्कीको संसदीय यात्रा रोकिएको थियो । अहिले एकैपटक राष्ट्रिय सभा चुनावको उम्मेदवार बन्दै गर्दा धैर्यताको एउटा प्रतिबिम्ब रहेको उनी सुनाउछिन् । विरा�. . .


राष्ट्रियसभा निर्वाचन : कोशीबाट एमालेका अधिकारी र कोइरालाको उम्मेदवारी

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट नेकपा एमालेका दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ ११ गते हुने निर्वाचनका लागि एमालेबाट ‘अन्य कोटा’ मा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गराएकाहुन् । अधिकारीको प्रस्तावकका प्रदेश�. . .


राष्ट्रिय सभा निर्वाचनमा सबैभन्दा धेरै मतदाता मधेश प्रदेशमा

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतबार सातवटै प्रदेशको अन्तिम मतदाता नामावली प्रकाशन भएको छ। निर्वाचन आयोगको प्रदेश निर्वाचन अधिकृतको कार्यालले प्रकाशन गरेको नामावली अनुसार निर्वाचनमा २०४७ जनाले मतदान गर्ने उल्लेख छ । अन्तिम मतदाता नामावली अनु�. . .


राष्ट्रियसभा निर्वाचन : कोशी प्रदेशबाट माओवादीको उम्मेदवार चम्पादेवि कार्की

विराटनगर । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशबाट नेकपा माओवादी केन्द्रले चम्पादेवि कार्कीलाई उम्मेदवार बनाउने भएको छ । नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको निर्वाचन माघ ११ गतेका लागि ओखलढुंगाकी कार्कीलाई उम्मेदवार बनाउने निणर्य गरेको हो । फागुन २१ गते कार्यका�. . .


काेशी प्रदेशकाे मुख्य न्यायाधिवक्तामा काेइराला नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश काेइराला आइतबार नियुक्त भएका छन् । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले काेइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनलाई आइतबार दिउँसाे १:४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश. . .


यस्तो छ आजको मौसम पुर्वानुमान

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आइतबार तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । आज दि�. . .


राष्ट्रियसभा निर्वाचन : तालमेल बढ्दै जाँदा आकांक्षीको लर्को

सुजता लिम्बु विराटनगर । राष्ट्रियसभा निर्वाचन नजिकीएसँगै दलहरुको दौडधुप चलेको छ । मुख्य राजनीतिक दलबीच नै तालमेल हुनसक्ने संभावना बढ्दै गएपछि आकांक्षीको संख्या समेत बढ्दै गएको छ । आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचनको मिति तय भएको छ । त्यसका लागि पुस २३ गते मनोनयन गर्नुपर्नेछ । कोशी प्रदेशमा दु. . .


‘बुलेट’ रिहा भएपछि मेची राजमार्ग बन्द फिर्ता

विराटनगर । प्रदेश नं १ संयुक्त ‘संघर्ष समिति’ ले मेची राजमार्ग बन्द फिर्ता लिएको छ । केही दिन अघि पक्राउ परेका बुलेट किराँती रिहाइ भएपछि संघर्ष समितीले यातायात बन्द फिर्ता लिएको हो । समितिले एमालेको मध्यपहाडी संकल्प यात्रा बिथोल्न गएको मङ्सिर ३० र पुस १ गते कोशीमा बन्द आह्वान गरेको थियो। त्यहि बेल�. . .


कोशी प्रदेशमा बेरूजु शून्यमा ल्याउन र वित्तीय अनुशासनमा कुनै सम्झौता गर्दिन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा अहिले देखिएकाे बेरूजु शून्यमा ल्याउन र वित्तीय अनुशासन कायम गर्ने विषयमा कुनै सम्झौता नहुने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयले बिहीबार आयोजना गरेको लेखा परीक्षण, बेरुजु फर्छ्यौट त. . .


नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश संघले विराटनगरमा रहेको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विराटनगरमा रहेको गोग्राहा माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई एक कार्यक्रमबीच विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्री वितरण गरिएको हो । नेपाल प्रहरी श्र. . .


कोशी सरकारको प्रोत्साहन भत्ताले महिला स्वास्थ्य स्वयं सेविका उत्साहित

विराटनगर । कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि यस प्रदेशका महिला स्वास्थ्य स्वयं सेविका उत्साहित भएका छन् । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ५/५ हजारका दरले प्रोत्साहन भत�. . .


दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि मुख्यमन्त्री कार्कीले थाले पहल

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि पहल थालेका छन् । बंगलादेशका लागि नेपाली राजदुत घनश्याम भण्डारीसँग बुधबार फोन संवाद गरी मुख्यमन्त्री कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ निकासीका लागि सहजीकरण गरिदिन आग्रह गरेक�. . .