विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा हुने भनिएको मुख्यमन्त्री सम्मेलनको मिति परिवर्तन भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि असोज २२ र २३ गते गर्ने भनिएको सम्मेलन असोज २७ र २८ गते गर्ने निर्णय गरेको हो । विराटनगरमा आयोजना हुने सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहनेछ । �. . .
विराटनगर । विराटनगरमा पोड वे यातायात स्थापनाका लागि एक साता भित्रै कार्यालय स्थापना गरिने भएको छ । परियोजना कम्पनीले विराटनगरमा काम थालेको हो । काठमाडौँ पोडवे कम्पनीका उपाध्यक्ष नील राज भट्टराईका अनुसार अब एकसाता भित्रै कार्यालय स्थापना हुनेछ । त्यस बाहेक पोडवे यातायातका लागि विस्तृत अध्ययन प्रति�. . .
विराटनगर, असोज १५ नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका कार्यसमितिको सभापतिमा कृष्णबहादुर कार्की भारी मतान्तरले निर्वाचित हुनुभएको छ। सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले ६४६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी केशव गिरीले १२६ मत . . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका जुट उद्योगले गत आर्थिक वर्ष २०८२÷२०८३ सालमा दश अर्ब ८९ करोड मूल्यका उत्पादन भारत निर्यात गरेका थिए । कोशी र मधेशका ६ जिल्लामा किसानले उत्पादन गर्ने नेपाली जुट र भारत तथा बंगलादेशको कच्चा जुटबाट वस्तु उत्पादनपछि निर्यात हुँदै आएको थियो । पूर्वमा मोरङ, सुनसरी, �. . .
विराटनगर । डियर वाक ग्रुपका संस्थापक रुद्र पाण्डेले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजहरू रोक्नुपर्ने माग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलनमा पाण्डेले आफू विगत १८ महिनादेखि नेपालको शैक्षिक क्षेत्र सुधारका लागि अभियानमा सक्रिय रहेको बताए। गैरआवासीय नेपाली (ए�. . .
विराटनगर । साथीको बुबा बिरामी परेर नोबेलमा भर्ना भएपछि सहयोगी बनेका विराटनगरका एक युवाको बैंक एकाउन्टमा एकलाख ५० हजार पैसा आयो । पैसा बिरामी भएका व्यक्तिकै छोराले अस्पतालमा बुझाउनका लागि पठाईदिन्छु भनेका थिए । साथीसाथी भएपछि उनको एकाउन्टमा आएको पैसा निकालेर अस्पतालमा बुझाए । पैसा पठाउने व्यक्ति जो. . .
विराटनगर टेबलटेनिस क्लबको आयोजनामा सञ्चालित ‘स्टेलर अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ। विराटनगर–३ स्थित स्टेलर टेबलटेनिस ट्रेनिङ सेन्टरमा आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूले कुल पाँच वटा विधामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताअन्तर्गत जुनियर ब्वाइज/गर्ल्स (. . .
विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा सञ्चालन हुन गइरहेको 'विराटनगर वार्ड कप ३X३ बास्केटबल प्रतियोगिता २०८३' का लागि टोली दर्ता (Team Registration) खुल्ला गरिएको छ। आयोजकका अनुसार विराटनगर महानगरपालिकाभित्रका वार्डहरूको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्न इच्छुक पुरुष तथा महिला टोलीहरूका लागि असोज १५ ग�. . .
विराटनगर । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो देशभर आंशिक बादली भइ मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू(भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाल�. . .
विराटनगर । चाडपर्व नजिकीएसँगै विराटनगरमा रातभरको जुवातास सुरु भएको छ । जुवाका अड्डा र तासका खाल सञ्चालन हुने स्थानमा प्रहरी निगरानी बढाएको छ । सोमबार राती विराटनगर–६ मा भने प्रहरी पुगेपछि दुईतलाको घरबाट हामफाल्दा दुईजना गम्भीर घाइते भएका छन् । कानुन विपरित भएपनि तास खेलेर रमाइलो गरिरहेकालाई प्रहर. . .
विराटनगर । कोशी प्रदेश सरकारले संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोग्दै आएका साझा समस्या र समाधानका उपायबारे छलफल गर्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना गर्ने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को २०औँ बैठकले आगामी असोज २२ र २३ गते विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सहभ�. . .
विराटनगर । विराटनगरमा नेपाली नागरिकको नाममा चिनियाँ नागरिकले कस्मेटिक तथा घरायसी सामग्रीको व्यापार गरिरहेको फेला परेपछि अर्काएकजना समेत पक्राउ परेका छन् । विराटनगर–२ मा रहेको एभरपिक सप्लायर्समा गरिएको अनुगमनका क्रममा चिनिया नागरिक लि जोसिज्याकलाई नियन्त्रणमा लिएर अध्यागमन विभाग पठाउने तयारी थ�. . .