सुजता लिम्बु विराटनगर । राज्यको पुर्नसंरचना भएसँगै प्रदेश संरचनाको स्थापना भएपनि सभा र सरकार गठन भएको छ । यो सँगै २०७४ फागुन ३ मा एमाले नेता शेरधन राईले संस्थापक मुख्यमन्त्रीका रुपमा पदभार ग्रहण गरेका थिए । त्यसयता प्रदेश सरकार स्थापनाको तीन वर्ष ऐन कानुन निर्माण, प्रदेशका लागि आवश्यक संरचनालगायत व�. . .
विराटनगर । मोरङको रंगेली नगरपालिका–९ का हरि राजबंशी र सुनवर्षी नगरपालिका–६ का अजय राजबंशी नातामा मामा–फुपुका सन्तान हुन् । दाजुभाईको नाताका उनीहरु अहिले खोज्ने र भाग्ने परिबन्धमा गाँजिएका छन् । जापानको गार्मेन्ट कम्पनीमा पठाई दिने भन्दै अजय राजबंशीले हरि राजबंशी जस्तै ४१ जना युवाबाट रकम बुझेका छन. . .
विराटनगर । अवैध कारोबार गरेको आशंकामा विराटनगर मेनरोडका दुई कपडा पसलमा राजश्व अनुसन्धान ईकाई कार्यालय इटहरीको टोलिले बुधबार छापा मारेको छ । विराटनगर मेनरोडको नारायण स्टोर र अम्बिका बस्त्रालयमा कार्यालयको टोलिले छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो । अवैध कारोबार गरेको सुचनाका आधारमा छापा हान. . .
विराटनगर । उच्च संभावना भएका प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने एक्सिलेटर कार्यक्रम सञ्चालन हुने भएको छ । कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो । सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अद्यान्त र स्वीस कन्ट्य. . .
बिहानी आकाश हेर्छु, हिमाल माथी आएका बादलहरू हेर्छु त्यो न्यानो घामलाई स्पर्श गर्छु दिउँसो न्यानो घाममा घोत्लिन्छु हावासङ्ग बहन्छु (हावासङ्ग बहु भन्छु गीत फ्याट्ट सम्झिन्छु।) साँझमा गोधुलीको रङ्गसङ्गै रङ्गिन्छु च्याको साथमा अप्नतब अनुभूति गर्छु रात्री प्रहरमा जुन च्याउँछु म साँच्चै भेटिने संस. . .
विराटनगर । झापाका देवराज घिमिरेलाई नेकपा एमालेले सभामुखको उम्मेदवार बनाएको छ । घिमिरे झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् । एमालेमा उनको नाम सर्वसम्मत भएको छ । अहिले केहीबेरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गर्नेछन् । सभामुखका लागि बुधबार १ �. . .
विराटनगर । कानुनी प्रावधानको अड्चनले ५० जना क्षमताको विराटनगर–३ स्थित बाल सुधार गृह मोरङमा २०६ जनाबालबिज्याँईकर्ताले भरिभराउ छ । क्षमता भन्दा चार गुणा बढीको संख्या हुँदा दैनिक व्यवस्थापनमा समेत समस्या भोग्नु परेको छ । विभिन्न कसुरमा बालबिज्याँई गरेकाहरुलाई सुधार गृहमा राखिने गरेको छ । कारागार ऐ�. . .
विराटनगर । प्रदेश १ का तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुरमा राई नेतृत्वको सरकारले मन्त्रालय संख्या बढाउँदा नेकपा एमालेका भातृ संगठनहरुले विरोध जनाएका थिए । विराटनगरको सडकमै पत्रकार सम्मेलनको आयोजना गरेर एमाले मोरङका २३ जनवर्गीय संगठनले आर्थिक भार बढाउने गरी मन्त्रालय विभाजन गरेको भन्दै विरोध ज�. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका ६ चिमडीस्थित जारी बर्जु महोत्सवमा झडप हुदाँ दर्शक र एक प्रहरी घाईते भएका छन् । मंगलबार भारत बिहारका भोजपुरी सुपरस्टार खेसारीलाल यादव आएका थिए । प्रवेश शुल्क बृद्धि गरिएको निहुँमा झडप भएको हो । सोमबारसम्म प्रवेश शुल्क १०० रुपैँया थियो । मंगलबार ५०० रुपैँया बनाइ. . .
विराटनगर । विराटनगर–६ को ल्याण्डफिल्ड साइडको महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले मंगलबार बिहान निरीक्षण गरेकी छिन् । विराटनगरका अस्पतालबाट उत्पादन हुने जोखिमयुक्त फोहोर जथाभावी फाल्ने गरेको खुलेपछि उपप्रमुख कार्कीले स्थलगत निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा अस्पतालमा प्रयोग भए. . .
विराटनगर । प्रदेश १ ले तीनजना संघिय मन्त्री पाउने भएको छ । आज (मंगलबार) विस्तार गर्न लागेको मन्त्री मण्डलमा प्रदेश १ ले तीनजना मन्त्री पाउने भएका हुन् । माओवादी केन्द्रबाट अमनलाल मोदी र सुदन किराँती मन्त्री हुने भएका छन् । भने नेकपा एमालेको तर्फबाट भगवती चौधरी मन्त्री हुने भएका छन् । मोरङका अमानलाल�. . .
झापा । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गर्नुभयो । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाल्नुभयो । यसको काँचो घाँस प्रतिकेजी रु २० र सुकेको घाँस रु १०० मा बिक्री हुने भएकाले पचौली खेतीको आम्दानीबाट सन्तुष्ट रहेको उहाँले बता. . .