बिराटनगर कार्तिक १९ , बिराटनगरमा सुपर-६ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । मधुमारा युथ क्लबको आयोजनामा यहि कार्तिक २२ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता नक आउट फर्म्याटमा खेलाइने छ भने ८ टिमले प्रतिस्पर्दा गर्ने भएका छन् । उक्त प्रतियोगिताको बिजेताले दश हजार र उपबिजेताले �. . .
काठमाडौं कार्तिक १९। वेष्ट इन्डिजसँगको ३ खेलको टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा भारतले जित हात पारेको छ । आइतबार राति सम्पन्न पहिलो खेलमा भारतले वेष्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको हो । वेष्ट इन्डिजले दिएको ११० रनको सामान्य चुनौती भारतले १७.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे । . . .
पोखरा , नमस्ते पोखरा प्रिमियर लिगको लिग चरणमा अब ४ खेल बाँकी रहेका छन् । (आज) शुक्रबार र शनिबार हुने लिगका खेलहरुले प्रतियोगिताको अन्तिम तीन स्थानमा पुग्ने टोलीको छिनोफानो गर्नेछ । शुक्रबारको खेलले केहि हदसम्म टोलीहरुको खाका निस्केपनि प्लेअफ होड अन्तिम दिनसम्म लम्बिने पक्का भएको छ । बिहिबार भएक�. . .
एजेन्सी । रविन्द्र जडेजाको ४ विकेट तथा रोहित शर्माको अविजित ६३ रनप्रेरित भारतले बिहीबार वेस्ट इन्डिजविरुद्धको पाँचौं एकदिवसीय अन्तर्राष्ट्रियमा ९ विकेटको विजय हासिल गरेको छ । यससँगै पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा भारतले ३–१ को विजय हासिल गरेको छ । ग्रिनफिल्ड अन्तर्राष्ट्रिय रंगशा�. . .
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका छन् । आइसिसीले बुधबार राति सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई ब्याट्सम्यान र दुई बलर बरियतामा पर्न सफल भएका हुन् । नयाँ बरियता नेपालका ब्याट्सम्यान कप्तान पारस खड्का र शरद भेषव�. . .
पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा बुटबल ब्लस्टर्सलाई १४१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङको निर्णय गरेको विराटनगर टाइटन्सले २० ओभर पुरा खेल्दै ७ विकेट गुमाएर १४० रन बनायो । २ ओभरमा ओपनिङ ब्याट्सम्यान सुनिल धमलालाई गुमाएको विराटनगरका लागि अर्का ओपनिङ ब्याट्सम्यन मोहमद जाइद आलमले ब्या�. . .
पिपिएलमा आज साेमबार दुई खेल हुँदैछन् । पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्स र ज्ञानेन्द्र मल्लद्वारा प्रेरित काठमाडौं रोयल्स खेल्दैछन् । पोखरा रंगशालामा केही बेरमा सुरु हुने खेलमा टस सकिएको छ । विराटनगरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यसअघिका दुई खेलमा �. . .
पोखरा । पोखरामा जारि नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको टिम विराटनगर धनगढीसँग ७८ रनको फराकिलो अन्तरले पराजित भएको हो। धनगढीले दिएको १ सय ८३ रनको लक्ष्यमा विरा�. . .
पोखरा । पोखरामा जारी नेपालको सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) को तेस्रो दिन आज ४ टिमले प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा हुने पहिलो खेलमा सन्दीप लामिछाने कप्तान रहेको विराटनगर टाइटन्सले दीपेन्द्रसिंह ऐरी कप्तान रहेको एक्स्पर्ट धनगढी ब्लुजको सामना गर्दैछ । खेल अहिले बिहा�. . .
पोखरा । युवा खेलाडी आशिफ शेखले अर्धशतक बनाएपछि पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिगमा विजयी शुरुआत गरेको छ । शरद भेषावकरको पोखराले शुक्रबार सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको हो । आक्रामक ब्याटिङ गरेको पाखरा पल्टनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रनको योगफल बना. . .
विराटनगर, ९ कात्तिक । घरेलु क्रिकेटको सर्वाधिक ठूलो प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट शुक्रबारदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । तीन महिना लगाएर स्तरोन्नति गरिएको पोखरा रंगशालाको नयाँ पीचमा शुक्रबार बिहान ११ बजेदेखि घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्स आमने सामने हुँदैछन् । यु. . .
काठमाडौं कार्तिक ८ - साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा सुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले सहभागिता जनाउँदैछन्। प्रतियोगिताका सबै खेल एन्फा मैदान सा�. . .