खेलकुद

क्रिकेट खेल्ने क्रममा खेलाडी अंकितकेसरीको निधन

क्रिकेट खेल्ने क्रममा चोट लागेर मैदानमा ढलेका एक भारतीय क्रिकेटरको सोमबार बिहान निधन भएकोछ । मैदानमाढलेर घाइते कोलकाताका क्रिकेट खेलाडी अंकितकेसरीको उपचारका क्रममा ज्यान गएको हो । शुक्रबार नै भवानीपुर क्लबको विरुद्धको खेलमा अंकित क्याच गर्ने कोशिस गर्दै गर्दा अर्का खेलाडी सौरभ मंडलसँग ठोक्किएका . . .


इरान लाई ३–२ ले पराजित गर्दै नेपाल विजयी

आजदेखि काठमाडौंमा सुरु भएको १४ वर्ष मुनिको एएफसी क्षेत्रीय महिला फुटबल प्रतियोगितामा नेपालले सुखद सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आज त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा इरानको १४ वर्ष मुनिको टोलीलाई ३–२ ले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालको जितमा खेलको २�. . .


आज दिल्ली डेयरडेभिल्स र कोलकत्ता नाईट राईडर्स भिड्ने

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज दिल्ली डेयरडेभिल्स र कोलकत्ता नाईट राईडर्स भिड्नेछन् । यसअघि हिजो भएको खेलमा मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ । सुरुवाति चार खेल गुमाएको मुम्बईले गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई १८ रनले पराजित गरेको हो । चिन्ना स्वामी स्टेडियममा �. . .


झापासँग मनाङ स्तब्ध : शीर्षस्थानमा झापा ११

  प्रदीप परियार बिर्तामोड । ८० मिनेटसम्म गोलरहित प्रदर्शन गरेको झापा ११ र मनाङ मस्र्याङदी ८१औं मिनेटमा झापाका लागि महत्वपूर्ण अवसर बन्यो । ८१औं मिनेटमा झापा ११ का तर्फबाट जर्सी नं. ९ का गणेश खड्काले गोल गर्दै झापा ११ लाई शीर्षस्थानमा उकाले । घरेलु मैदानमा चमत्कार देखाइरहेको झापा ११ का लागि गोलकर्त�. . .


१९ औं पटक एफए कपको फाइनलमा आर्सनल

आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबारराति भएको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन आर्सनलले रिडिङलाई २–१ ले पराजित गर्दै उपाधि यात्रा बलियो बनाएको हो ।       Source: Agency. . .


नेपाली जर्सीमा खेल्दै ब्रेट लि

अस्ट्रेलियाको एक लोकल म्याचमा अस्ट्रेलियाका महान क्रिकेटर ब्रेट लि नेपालीहरुको टिमबाट नेपाली जर्सी लगाएर खेलेका थिए । यश अघि पनि उनले नेपाली झण्डा बोकेर फोटो खिचेका थिए ।             तस्बिर : सौरब खड्का. . .


नेयमार, जाबी र पिकेलार्इ नेपाली ढाका टोपी उपहार

जावीले भने- म एक दिन अवश्य नेपाल आउने छु वसन्त रानाभाट बार्सिलोना ।बिश्वका चर्चित फुटवल खेलाडीहरूले नेपाली ढाका टोपी लगाउँदै नेपाल अाउने इच्छा देखाएका छन्र । बार्सिलोनाको फुटबल क्लवबारे बनाउन लागि वृत्तचित्रका लागि कुरा गर्दै बार्सिलोनाका खेलाडीहरुले नेपाल आउने इच्छा ब्यक्त गरेका हुन् । कप्त. . .


आइपिएलमा आज चेन्नई सुपर किंग्स् र दिल्ली डेयर डेभिल्सबीच प्रतिस्पर्धाहुँदै

प्रबिन दाहाल काठमाण्डौ / इंडियन प्रिमियर लिग क्रिकेट आइपिएल क्रिकेटको दोस्रो खेलमा आज चेन्नई सुपर किंग्स् र दिल्ली डेयर डेभिल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आज बेलुकी सवा ८ बजे चेन्नईमा हुनेछ । चेन्नई सुपरकिंग्स् आज महेन्द्रसिंह धोनीको कप्तानीमा मैदानमा उत्रदै छ भने, दिल्ली डेयर ड. . .


“म पत्रकार भएको भए धोनीको तारिफ गर्नुको सट्टा थप्पड हान्ने थिएँ” – योगराज सिंह

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीको सबैले प्रशंसा गर्छन्। उनलाई कतिपयले सफल कप्तानपनि भन्छन्। तर क्रिकेटर युवराज सिंहका बुवा योगराज सिंहले भने धोनीको चर्को आलोचना गरेका छन्। उनले धोनीलाई मिडियाले हिरो बनाएको आरोप लगाएका छन्।  उनले  भनेका छन्–म पत्रकार भएको भए धोनीको तारिफ गर्नुको सट्. . .


दुहबीमा क्रिकेट प्रतियोगिता हुँदै

दुहबीमा जुनियर जेसिसको आयोजनामा टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । दुहबी रंगशालामा हुने खेलमा मोरङ र सुनशरीका गरी १६ क्रिकेट टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५००० र दोस्रो हुनेले रु २१०० पुरस्कार पाउने छन ।. . .


आइपिएलको आठौं संस्करणको उद्घाटन समारोह आज

इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको आठौं संस्करणको उद्घाटन समारोह आज हुँदैछ । कोलकातामा रहेको साल्ट लेक स्टेडियममा नेपाली समय अनुसार बेलुकी पौने आठ बजे उद्घाटन समारोह सुरु हुनेछ । उद्घाटन समारोह आज भएपनि खेल भने भोलीबाट सुरु हुन बताईएको छ । पहिलो खेलमा भोली कोलकाताको इडेन गार्डेनमा डिफेन्डिङ च्य�. . .


नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन बर्षको सम्झौता

नेपाल टेलिकम र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन बर्षको सम्झौता भएको छ। आफ्नो स्थापना दिवसमा क्यानको प्रमुख प्रायोजक बन्ने घोषणा गरेको टेलिकम र क्यानबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र क्यानका कार्यबाहक अध्ञक्ष दीपक कोइरा. . .