खेलकुद

विश्वकपमा १० भन्दा बढी गोल गर्ने यी फुटबलर !

काठमाडौं। आगामी जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने फिफा विश्वकपले संसार नै फुटबलमय बन्दै छ । प्रत्येक ४ बर्षको अन्तरालमा हुने एकमहिने फुटबल लहरले अन्य खेललाई ओझेलमा पार्ने निश्चित प्रायः छ । फुटबलकाे महाकुम्भ सुरूहुन एक महिना भन्दा कम समय बाँकि रहदाँ विश्वकपसम्बन्धित राेचक कुराकाे काैतुहलता बढ्�. . .


नेपालका सन्दिप लामिछाने ‘वर्ल्ड ११’ टिममा परे

बिराटनगर जेठ २ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने ‘वर्ल्ड ११’ मा परेका छन् । उनि हाल भारतमा दिल्ली दियरदेवेल्सको टिममा आबद्ध भएर आइपिएल खेलिरहेका छन् । बेलायतका इयान मोर्गनको कप्तानीमा रहेको ‘वर्ल्ड ११’ को टिममा सन्दिप छानिएका हुन् । टिममा साहिद अफ्रिदी , हार्दिक पन्�. . .


नेपाली फुटबलका ‘म्याराडाेना’ भनिने मणिविक्रम शाहको निधन

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी मणिविक्रम शाहको पार्थिव शरीर दशरथ रंगशालामा राखिएको छ। उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न दलका नेता, खेलाडी एवं शुभचिन्तकहरू दशरथ रंगशाला पुगेका छन्। कलेजो राेगबाट पीडित मणिलार्इ आइतबार नर्भिक हस्पिटलमा भर्ना गरिएकाे थियाे । उवचारकै �. . .


विश्वकप फुटबलका लागि ब्राजिलको टोली यस्तो छ

जेठ १ । चोटग्रस्ट नेइमारलाई समेट्दै ब्राजिलले विश्वकप फुटबलका लागि खेलाडीहरुको अन्तिम टोलीको घोषणा गरेको छ । ब्राजिलको स्क्वाडमा ६ जना प्रिमियर लिग क्लबबाट खेल्ने खेलाडी छनौट हुँदा चार जना म्यानचेस्टर सिटीका छन् । प्रशिक्षक टिटेले पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमारसहित २३ सदस्यीय टोलीको नाम �. . .


सन्दिपले पहिलो खेलबाटै जिते सबैको मन, डेब्यु खेलमा उत्कृष्ट बलिङ प्रदर्शन

 नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको डेब्यु खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । रोयल्स च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा डेब्यु गरेका दिल्ली डेयरडेभिल्सका सन्दिपले डेब्यु खेलमै १ विकेट लिएका छन् । दिल्लीस्थित फिरोज साह कोट्ला क्र�. . .


इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड र वेष्टह्याम बराबरी

वैशाख २८ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले वेष्टह्यामसँग बराबरी खेलेको छ । लिगको दोस्रो स्थानमा रहेको युनाईटेडले वेष्टह्यामसँग गोलरहित बराबरी खेल्यो । खेलमा युनाईटेडले तीन ओटा गोलका अवसरलाई सदुपयोग गर्न सकेन । लिगको उपाधि म्यानेचस्टर सिटीले जितिसकेको अवस्थामा युनाईटेड यो सिजनको �. . .


मुम्बई इन्डियन्सका सामु कोलकाता नाइटराइडर्स निरीह, १०२ रनले पराजित

वैशाख २७ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तरगत बुधबारको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रन ले हराएको छ । कोलकातामा भएको यस खेलमा केकेआरका कप्तान दिनेश कार्तिकले टस जितेर पहिले फिल्डिङ रोजेका थिए । पहिले ब्यािटङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमा�. . .


पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि

वैशाख २६ – पीएसजीले फ्रेन्च कपको उपाधि जितेको छ । फाइनलमा तेस्रो डिभिजनको लेसलाई दुई शून्यले हराउँदै पिएसजीले उपाधि हात पार्‍याे। खेलको २६ औ मिनेटमा जियोभानी लो सेल्सोले २५ यार्डबाट प्रहार गरेको शसक्त प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि पनि पीएसजीले पहिलो हाफमा अर्को गोल गरेपनि मान्यता दिएन । . . .


आईपीएलमा किंग्स इलाभेन पन्जाबको छैटौं जित , राजस्थान रोयल्सलाई ६ विकेटले हरायो

एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पन्जाबले छैटौं जित निकालेको छ । आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले हराउदै पन्जाबले लिगमा छैटौं जित निकालेको हो । होल्कर क्रिकेट स्टेडियममा राजस्थानले दिएको १५३ रनको लक्ष्य पन्जाबले १८ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पु. . .


रियल मड्रिड र बार्सिलोना दुई–दुई गोलको बराबरीमा

वैशाख २४ – स्पेनीस ला लिगाको उपाधि विजेता टिम बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । आइतबार राति भएको सिजनको अन्तिम एल क्लासिकोमा रियल मड्रिडसँग दुई–दुई गोलको बराबरी खेल्यो । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा १० खेलाडीमा झरेको बार्सिलोनाले दुई पटकको अग्रतालाई जोगाउन सकेन । निक�. . .


इण्डियन प्रियिमर लिगमा बेंग्लोर विजयी ,बेंग्लोरले मुम्बईलाई १४ रनले हरायो

१९ वैशाख । इण्डियन प्रियिमर लिगमा मंगलबार राति भएको खेलमा बेंग्लोर विजयी भएको छ । १ सय ६७ रनको योगफल रक्षा गर्दै बेंग्लोरले मुम्बईलाई १४ रनले हरायो । बेंग्लोरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । बेंग्लोरका लागि मनन बोह्राले ४५ रन बनाए�. . .


आईपीएलमा चेन्नेइको छैटौँ जित, दिल्लीको छैटौँ हार

वैशाख १८। आईपीएल क्रिकेटमा चेन्नई सुपरकिंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराएको छ । पुणेमा भएको सोमबार रातिको खेलमा २ सय १२ रनको ठूलो लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले ७९ र विजय शंकरले नटआउट ५४ रन बनाए पनि टिमको जितका लागि पर्या�. . .