खेलकुद

डिपो र बीपीले जित्यो बिना मेमोरियल कप 

  बिराटनगर फाल्गुन ५ , बिराटनगरमा जारी दोस्रो बिना मेमोरियल बास्केटबल कपको उपाधि पुरुष तर्फ धरानको डिपोट कलेज र महिला तर्फ बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान बिजयी भएका छन् । बुधबार सम्पन्न फाइनलमा महिला तर्फ मेरिल्याण्ड कलेजको बिबिएको टोलीलाई हराएको थियो भने पुरुष तर्फ डिपो कलेज धरानले म. . .


उदयपुर गोल्डकप: रुपन्देही ११ र मोरङ ११ फाइनल आज

काठमाण्डौ, फागुन ५ उदयपुरमा जारी चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगितामा आज उपाधि भिडन्त हुदै छ । उपाधिका लागि आज रुपन्देही ११ ले मोरङ ११ को सामना गर्दै छ । उपाधि आफ्नो कब्जामा पार्र्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली विचको खेल थारुहट रगंशालामा अपरान्ह हुने छ । प्रतियोगिताको सेमिफाइनलमा मोरङ ११ �. . .


आजबाट धरानमा सुरु हुदै बुढाशुब्बा गोल्डकप

सुनसरीको धरानमा आजबाट अन्र्तारिष्ट्रय रेडबुल बुढासुब्बा गोल्डकपको १९ औ संस्करण सुरु हुदैछ । दुई विदेशी सहित १० टिमको सहभागितमा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आज दिउसो २ बजे बाट प्रतियोग्रीता हुन लागेको हो । प्रतियोगिताका लागी प्याराफिट,स्टेज निमार्ण तथा खेलमैदानको मर्मत सम्भार. . .


मेघा र शिक्षादिप बिजयी

विराटनगर बास्केटबल एकेडेमी र बिना स्मृति प्रतिष्ठान को संयुक्त आयोजनामा आज देखि सुरु भएको दोस्रो बिना स्मृति कप २०७३ पुर्वान्चल स्तरिय अन्तर कलेज बास्केटबल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी पुर्वान्चल क्षेत्रीय खेलकुद बिकास समिती का अध्यक्ष रबिन नगरकोटीले गर्नु भएको थियो । प्रतियोगिताको पहिलो . . .


आजबाट बिराटनगरमा बिना मेमोरियल बास्केटबल प्रतियोगिता 

बिराटनगर माघ २८, बिराटनगर-१५ स्थित बाल कल्याण बिद्या मन्दिर स्कुलको बास्केटबल कोर्टमा बिना मेमोरियल अन्तर कलेज बास्केटबल प्रतियोगिता सुरु हुदै छ । बिना फाउन्डेसन र बिराटनगर बास्केटबल एकेडेमीको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा १४ कलेजका पुरुष टिम र ४ कलेजका महिला टिमको सहभागीता रहेको छ । फागु�. . .


बिना मेमोरियल बास्केटबल कपको टाइसिट प्रकाशित

बिराटनगर माघ २६ , बिराटनगरमा माघ २९ गतेदेखि सुरु हुन लागेको बिना मेमोरियल बास्केटबल कपको लागि टाईसिट प्रकाशित भएको छ । बाल कल्याण बिद्या मन्दिर स्कुलमा एक कार्यक्रमका बिच टाइसिट ड्र गराइएको थियो । महिला र पुरुष दुवै समुहमा हुने खेलमा पुरुष तर्फ १४ र महिला तर्फ ४ टिम समावेश गरिएको प्रतियोगिताका संयोज�. . .


मैत्रीपुर्ण फुटसल खेलमा “हामी युवा” बिजयी

विराटनगर माघ २२ , स्वास्थ्य रहन खेल भन्ने नारा सहित आयोजना गरिएको मैत्री पुर्ण फुटसल खेलमा 'हामी युवा' बिजयी भएको छ। नानो टक आईटी सलुलनलाई ७-३ गोल अन्तरले हराऊदै 'हामी युवा' बिजयी भएको हो । बिराटनगरको स्पोर्ट हबमा भएको खेलमा 'हामी युवाका तर्फबाट मिलाप कर्ण, सैहन्शा सिद्दिकी र दिपेश धिमालले २-२ गोल र सबिन दा�. . .


हिसान स्पोर्टस् मिट अन्तरगत बिहिबारको खेल नतिजा :

विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट अन्तरगत बिहिबारको खेलमा क्रिकेटमा शिक्षादिप र मरिल्याण्ड, फुटबलमा, सिटी कोबास, अर्किड र कान्तिपुर तथा भलिबलमा ग्रिनल्याण्ड, मोर्डन एरा र रेडस्टार विजयी भएका छन् । वैजनाथपुरको खेल मैदानमा भएको क्रिकेट प्रत�. . .


दृष्टीविहिन विश्वकप : दक्षिण अफ्रिकालाई नेपालले ६ विकेटले हरायो

  भारतमा जारी दृष्टीविहिन ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । लिगको तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरयो ।दिल्लीमा भएको खेलमा पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ४६ रन बनायो । अघिल्ला दुई खेलको तुल. . .


हिसान स्पोर्टस् मिट अन्तरगत बुधबारको खेल नतिजा

विराटनगर÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट अन्तरगत बुधबारको खेलमा क्रिकेटमा कान्तिपुर र अर्किड, फुटबलमा ग्रिनल्याण्ड, कोबास, अन्नपूर्ण र मेरिल्याण्ड विजयी भएका छन् । वैजनाथपुरको खेल मैदानमा भएको क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेलमा क. . .


भारतद्वारा इंग्ल्यान्ड ५ रनले पराजित

इंग्ल्यान्डविरुद्धको दोस्रो टि – ट्वान्टी क्रिकेटमा घरेलु टोली भारत विजयी भएको छ । आइतबार राती नागपुरमा भएको दोस्रो टि – ट्वान्टी क्रिकेटमा भारतले इंग्ल्यान्डलाई ५ रनले पराजित गरेको हो । भारतले दिएको १४५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो. . .


हिसान स्पोर्टस् : भलिबलमा लर्डबुद्ध,कान्तिपुर तथा क्रिकेटमा मेरील्याण्ड र लर्डबुद्ध विजयी

विराटनगर ÷उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आजदेखि आठौं हिसान स्पोर्टस् मिट अन्तरगत पुरुष भलिबलमा लर्डबुद्ध,कान्तिपुर तथा क्रिकेटमा मेरील्याण्ड र लर्डबुद्ध विजयी भएका छन् । आइतबारको डिपिएस्को खेल मैदानमा भएको पुरुष भलिबलको पहिलो खेलमा लर्डबुद्ध कलेजले अरनिको कलेजलाई २५�. . .