भूमिका पाख्रिन स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आठौं फाल्गुनन्द गोल्डकप २०७३ शुक्रबारबाट सुरु हुँदैछ । प्रतियोगितामा भारत भुटान सहित नेपाल कै ए डिभिजनका टीम लगायत आयोजकको टीम समेत गरी १० टीमको सहभागिता रहने आयोजक फिदिम स्र्पोटिङ क्लब फिदिमले जनाएको छ । प्रतियोगिताक�. . .
विराटनगर पुस १३ , सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटको फाइनल खेलमा विवाद बिच पुर्वाञ्चलको टोली विजयी घोषित भएको छ । चौका भएको तर अम्पायरले नदिएको भन्दै एपीएफले खेल बहिस्कार गरेको थियो । एपीएफले ६५ रनको लक्ष्य पछ्याउँदै गर्दा ९ वलमा ९ रन आवश्यक रहेको अवस्थामा एपीएफकि रितु कनौडियाले प्रहा. . .
बिनु तिम्सिना कबड्डी सातौ राष्ट्रिय खेलकुद अन्तरगत महिला तथा पूरुष कवडी प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता अन्तरगत आज महिला तर्फ ४ र पूरुष तर्फ दुई खेलहरु भएका छन् । लिग चरण अन्तरगत महिला तर्फ भएको पहिलो खेलमा नेपाली सेनाको टोलीले पश्चिमाञ्चललाई पराजित गरेको छ । नेपाली सेनाको टोलीले पश्चिमाञ्च�. . .
प्रेम देवान विराटनगर, ९ पुस ÷ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार भएको कराते तर्फ पाँच वटा खेल सम्पन्न भएको छ । त्यसैगरी पुरुष एक कातातर्फ सशस्त्र प्रहरी बलका पर्शुराम बास्तोलाले ह्याट्रिक गरेका छन् । लगतार उनले तीन पटक कराते तर्फ प्रथम भएका हुन । यसैगरी नेपाल नेशेका डम्बर बहादुर आले�. . .
धरान पुस ८ , धरानको डिपोर्ट उच्च माविको बास्केटबल कोर्टमा सम्पन्न पुर्वान्चल महिला बास्केटबल छनोट भएको छ । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन १ दिन मात्रै बाकी रहदा टोली चयन गरिएको हो । छनोट प्रतियोगिताबाट टिममा पर्न सफल पुर्वान्चलका महिला बास्केटबल खेलाडीहरुमा रिना कार्की मोरङ,फुर्वा शेर्�. . .
बिनु तिम्सिना सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबल प्रतियोगितातर्फ विभागिय टोली सशस्त्र प्रहरी बल एपीएफ अन्तिम चारमा प्रवेश गरेको छ । त्यसैगरि अर्को खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई पराजित गर्दै महत्वपूर्ण तीन अंक सुरक्षित गरेको छ । सुनसरीको दुहबीस्थिते खेलमैदानमा जारी प्रतियोग�. . .
५ पुस,विराटनगर । पूर्वाञ्चल एकाडेमीको आयोजनामा विराटनगरमा सञ्चालन भएको पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा गोदावरी बोर्डिङ स्कूल विजयी भएको छ । गोदावरीले यूरोकिड्स स्कूललाई ३२ रनले पराजित गरी उपाधि हात पारेको छ । टस हारे. . .
बिराटनगर पुस ५ , सातौं राष्ट्रिय खेलकुदका लागि आयोजकको तर्फबाट सबै तयारी पूरा भएको जानकारी आएको छ । यसैबीच बिराटनगर छेवैमा रहेको बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट पिच तयार पारिएको छ । अन्तर्राष्ट्रिय अम्पायर तथा पिच क्युरेटर शिरीष उपाध्यायको रहोवरमा मैदानको काम सम्पन्न भएको हो । मैदानमा द. . .
बिनु तिम्सिना पुस ३ ,बिराटनगर परिषद्ले राष्ट्रिय प्रतियोगिताका लागि छनोट खेलाडीमध्ये विभिन्न सात खेलका खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा राखेको भन्दै अन्य खेलका खेलाडी र प्रशिक्षकले विरोध जनाएका छन् । छैटौं राष्ट्रिय प्रतियोगितामा बन्द प्रशिक्षणमा समावेश गरिएका खेललाई यसपालि नराखिएको सम्बद्ध. . .
१ पुुस ,विराटनगर ÷ पूर्वाञ्चल एकाडेमीको आयोजनामा विराटागरमा जारीे पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगितामा गोदावरी बोर्डिङ स्कूल विजयी हुदै फाइनलमा प्रवेश गरेकोे छ । शुक्रबार सम्पन्न भएको अन्तिम सेमीफाइनल खेलमा गोदावरीले आर्दश स्कूललाई ६ विकेटले प�. . .
बिराटनगर मङ्सिर ३० . आगामी पौष ८ गते देखि १५ गते सम्म संचालन हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुर्वाञ्चल क्षेत्रको बास्केटवल खेलाडि छनौट भएका छन । मंसिर २४ र २५ गते उदयपुर जिल्लाको गाइघाटमा संपन्न क्षेत्रिय वास्केटवल छनौट प्रतियोगितामा सहभागि जिल्लाहरुवाट खेलाडि छनौट गरिएक. . .
२७ मंसिर,विराटनगर । पूर्वाञ्चल एकाडेमीको आयोजनामा विराटनगरमा सञ्चालन भएको पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलमा यूरो किड्स र गोदावरी विजयी भई सेमीफाइनलमा प्रवेश गरेकोे छ । पहिलो खेलमा यूरो किड्सले डिएभी स्कूललाई १० रनले पाजित गर�. . .