रंगेली । रंगेलीमा नौ दिनपछि शुक्रबार पुनः तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । साताअघिबाट कोरोना रोकथाम भएको रंगेलीमा शुक्रबार थुनुवासहित तीन जनामा संक्रमण देखिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका एक थुनुवासहित तीन जनालाई कोरोना संक्रमण देखिएको छ । रंगेली नगरपालिकाले पछिल्लो समय तिरुपति ब�. . .
विराटनगर । प्रदेश १ मा आज १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । . . .
विराटनगर । प्रदेश १ सरकारका प्रमुख न्यायधिवक्ता चुडामणी आचार्यले गत साउन ३२ गते नै कोरोना परास्त गर्नु भएको थियो । पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उहाँ कोरोनामुक्त भएपनि शरिरमा कमजोरीपना भने लामै रह्यो । अहिले त काममा फर्किसकेको छु, न्यायधिवक्ता आचार्यले भन्नुभयो–पब्लिक फोरममा गएको . . .
विराटनगर । आर्थिक वर्षको झण्डै दुई महिना बितिसक्दा समेत विकास निर्माण आयोजनाहरुको सरकारले टेन्डर नखोलेपछि निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरुले धमाधम मजदुर कटौती गर्न थालेका छन् । कोरोना संक्रमणका कारण सरकारले लकडाउन तथा निषेधाज्ञा जारिगरेसँगै विकास निर्माणका काम समेत प्रभावित भएपछि निर्�. . .
विराटनगर । बैंकहरूले चेक साट्न नमानेको भन्दै सेवा पूर्ववत् सुचारु नभएसम्म कर्मचारीको ज्याला र पारिश्रमिक नगदै भुक्तानी गर्ने व्यवस्था मिलाइदिन मोरङका व्यवसायीले माग गरेका छन्। बैंकका काउन्टरमा एकै पटक धेरै संख्यामा आइपुगेका मजदुर र कर्मचारीको चेक बैंकहरूले साट्न नमानेपछि व्यवसायीले नगदै भुक्त. . .
सुनसरी । सुनसरीको धरानमा प्रहरी र हिरासतमा रहेका थुनुवासहित थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा इलाका प्रहरी कार्यालयका ५ जना थुनुवा र ४ जना प्रहरी छन् । थुनामा रहेका २९, २४, ३४, ३५, ४६ बर्षीय पुरुष तथा इलाका प्रहरी कार्यालयमा कार्यरत सई र ३ जना प्रहरी जवानमामा संक्रमण देख�. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन : पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन ः पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै. . .
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तवरले रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोजनाका प्रवक्ता त. . .
विराटनगर । बिराटनगर महानगरपालिका–१२ निवासी ८४ बर्षीया पुण्य प्रभा शर्माले आफूलाई कोरोना लागेको कुनै शंका गर्नु भएन । आफ्नै घरमा बस्नु भएकी उहाँको गत भदौ ७ गते स्वाब संकलन गरिएको थियो । भदौ १० गते पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । कन्ट्रयाक्ट ट्रेसिंङको आधारमा गरिएको स्वाब संकलन र परीक्षण ग�. . .
विराटनगर । संकट र विवादको भुमरीमा परेको विराटनगर जुटमिलमा कार्यरत ६ जना सुरक्षा गार्डले विगत ४ वर्षदेखि तलब नपाएपछि सेक्युरिटी कम्पनीले सुरक्षा गार्ड फिर्ता लाने भएको छ । अर्जुनदृष्टि सेक्युरिटी सर्भिसेज प्रा.लि.का ६ सुरक्षा गार्डको १९ लाख ५६ हजार रुपैयाँ तलब दिन बाँकी रहेको भन्दै सुरक्षा गार्ड फिर. . .
विराटनगर । प्रदेश सरकारले विराटनगरका होटल, पार्टी प्यालेस र सामुदायिक भवनमा एक हजार बेडको आईसोलेशन केन्द्र बनाउने प्रक्रिया सुरु गरेको छ । प्रदेश कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को निर्णय बमोजिम विराटनगर केन्द्रित एक हजार बेडको आइसोलेसन बनाउने भन्दै सम्बन्धित सरोकारवाला नियकासँग प्�. . .
विराटनगर । देशभर पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बिहीबार थपिएकासँगै संक्रमितको संख्या ५० हजार ४६५ पुगेको हो । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्. . .