विशेष

आजको मौसम : कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेको छ । जसका, कारण हाल देशभर अधिकांश बदली रहेको छ भने कोशी  र कर्णाली प्रदेशका केही र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर. . .


कक्षा १२ को परीक्षाफल : कोशी प्रदेशमा ५९.८० प्रतिशत विद्यार्थी उत्तीर्ण, २४ हजारभन्दा बढी फेल

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा कोशी प्रदेशबाट ५९.८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्रदेशभरिबाट परीक्षामा सामेल भएकामध्ये ६२ हजार १४१ जना विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी विराटनगरले ज�. . .


कोशी प्रदेशमा कोरोना नियन्त्रणमा, तर डेंगु संक्रमण उच्च

इन्दु कुमारी साह विराटनगर । कोशी प्रदेशमा कोरोना संक्रमण नियन्त्रणमा आएको छ । तर, डेंगु संक्रमण भने तीव्र रुपमा फैलिन थालेको छ । प्रदेश स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार २०८२ साउन २० गतेसम्म कोशी प्रदेशमा कोरोना भाइरसका जम्मा ३३ संक्रमित देखिएका छन्। पछिल्लो ४८ घण्टामा नयाँ संक्रमित कोह�. . .


बिद्युत ट्रान्सफर्मर चोरी गर्ने गिरोह समाउन ३५ जना सादा पोशकका प्रहरी परिचालन

विराटनगर । कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा बिद्युत ट्रान्सफर्मर चोरीमा संलग्न पक्राउ गर्न प्रहरीले ४० दिन खर्चेको छ । गत असार १० गते नेपाल बिद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा संलग्नको खोजतलास गरिदिन पत्राचार गरेको थियो । त्यसयता प्�. . .


कोशी प्रदेशका तीन जिल्लामा श्रृखलावद्ध ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ

विराटनगर । कोशी प्रदेशका ३ जिल्ला झापा, मोरङ र सुनसरीमा श्रृखलावद्ध ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । गत माघ १५ यता मोरङमा ८ स्थान, सुनसरीमा १२ र झापामा २ गरी २२ वटा ट्रान्सफर्मर श्रृखलावद्ध रुपमा चोरी भएको थियो । चोरीका घटनामा संगलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक�. . .


सभामुख घिमिरेसमक्ष कुलिङ पिरियड’ छानबिन समितिको प्रतिवेदन पेस

काठमाडौं । सभामुख देवराज घिमिरेलाई संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन बुझाएको छ ।मंगलबार समितिका संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका हुन् । २९ दिन लामो सरोकारवालासँगको छलफलपश्चात समितिले प्रतिवेदन तयार गरेको हो । यो बीचमा समित�. . .


पाँचथरमा पाँचदिनदेखि वेपत्ता दाजु–बहिनी मृत फेला

विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुबाट साउन १५ गतेदेखि हराइरहेका दाजुबहिनी स्थानीय बिरुवा खोलामा मृत अवस्थामा फेला परेका छन् । स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राई मंगलबार बिहान बिरुवा खोलामा मृत अवस्थामा भेटिएका हुन् । उनीहरु भेटिएको स्थानलाई प्र�. . .


विराटनगर–६ का वडा अध्यक्षले होटल चलाए, सातवर्षदेखिको भाडा तिरेनन्

विराटनगर । विराटनगर महानगरपालिकाका ६ नम्बर वडाका अध्यक्ष हरिचरण सहनी (अक्षत)ले होटल सञ्चालन गरेको आठवर्षदेखिको भाडा नदिएर घरधनीलाई दुःख दिएको आरोप छ । अक्षतले विराटनगर–६ मा २०७४ सालदेखि होटल डल्फिन सञ्चालनमा ल्याएका थिए । उनले होटल सञ्चालन गरेको घर विराटनगर–६ का विजय पदम मल्लको थियो । घर भाडामा लिए. . .


विराटनगरमा कति संख्यामा छन् होस्टल, मापदण्डविहीन हुँदा विद्यार्थीलाई असहज

इन्दु कुमारी साह विराटनगर । विराटनगरमा शैक्षिक संस्थाहरुको संख्या उल्लेख्य छ । सोहि अनुसार महानगरपालिकामा होस्टलहरु समेत प्रस्सति खुलेका छन् । महानगरपालिकाले दिने सालाखाला तथ्यांक अनुसार एकसयको हाराहारीमा होस्टलहरु रहेका छन् । तर, महानगरले भने अनुगमन गर्ने गरेको छैन । महानगरपालिकाका शैक्षिक महा. . .


कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट

इटहरी ।  कानुनतः असार १० गतेभित्र स्थानीय तहहरुले आफ्नो बजेट प्रस्तुत गरेर असार महिनाभित्र पास गरिसक्नु पर्ने हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनैपर्ने. . .


हलेसीबाट फर्किँदै गरेको गाडी दुर्घटना, एकको मृत्यु, १० जना घाइते

इटहरी । खोटाङको हलेसीबाट दर्शन सकेर फर्किँदै गरेको यात्रुवाहक गाडी दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । उनीहरु सवार रहेको गाडी (प्रदेश २–०१–००१ ज ००५३ नम्बर) हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौत्या खोलानजिक करिब दुईय मिटर तल खसेको थियो । गाडी सिरहाबाट रिजर्भमा यात्रु लिएर हलेसी मन्दिर दर्शनका लाग�. . .


पिण्डेश्वरीको झझल्को दिनेगरी विराटनगरमा ‘कावर यात्रा’ बोलबम (फोटो फिचर )

विराटनगर । साउन महिनाभरी शिव भगवानको महिमा मानिन्छ । मुलुकभरका शिवालयहरुमा शिव भगवान्को पुजापाठदेखी आरती हुने गर्दछ । अझ विशेषगरी हरेक सोमबार शिव भगवान्को व्रत बस्नेदेखी बोलबम जाने गर्दछन् । पूर्वको धरान स्थित पिण्डेश्वरी मन्दिरमा विभिन्न स्थानबाट हजारौको सख्यामा श्रद्धालु भक्तजन जल जडाउन जान�. . .